काठमाडौं । राष्ट्रिय तथ्यांक कार्यालयले जनगणनाको नतिजा सार्वजनिक गर्ने क्रममा भाषाभाषी, जातजाति र धर्मावलम्बीसँग सम्बन्धित तथ्यांक सार्वजनिक नगरेपछि सरोकारवालाले जनगणनाको नतिजा अपूरो भएको टिप्पणी गरेका छन् । नेपालको संविधान–२०७२ जारी
नख्खु–भैंसेपाटी सडक स् ६ वर्षदेखि ‘भीआईपी’ सडककै कन्तबिजोग ललितपुर । ललितपुरको नख्खु–भैंसेपाटी सडक खण्डको काम सुरू भएको ६ वर्ष भयो । अहिलेसम्म सडकले नयाँ स्वरुप पाउन सकेको छैन । त्यही
काठमाडौं । पछिल्लो समय वैदेशिक रोजगारीमा जाने नेपालीको संख्या बढेसँगै ठगीका घटनामा पनि वृद्धि भएको छ । गत आर्थिक वर्षको ८ महिनाको तुलनामा चालु आवमा वैदेशिक रोजगमारीका नाममा हुने ठगी
काठमाडौं । कुल जनसंख्याको ५७ प्रतिशत कृषिमा आश्रित भएको मुलुकको अधिकांश कृषिउपज आयातमा निर्भर छ । पछिल्ला जनगणनाका तुलनामा कृषिमा आश्रित जनसंख्या कम भए पनि आधाभन्दा धेरै नेपालीको मूल पेसा
सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको जुगल गाउँपालिकामा निर्माणाधिन जलविद्युत् आयोजनाको दादागिरीपूर्ण व्यवहारका कारण स्थानीयबासी आतंकित छन् । जलविद्युत् आयोजनाको लापरबाहीले करेन्ट लागेर दुई जनाको मृत्यु भएपछि स्थानीयले आयोजनासमक्ष क्षतिपूर्ति माग गरेका थिए
काठमाडौं । भौतिक पूर्वाधार मन्त्रालयका उच्च कर्मचारी र कर्मचारी नेताहरूबीच सरुवाको विषयलाई लिएर झन्डै हात हालाहालको अवस्था सिर्जना भएको छ । मन्त्रालय मातहतको प्रशासन महाशाखा प्रमुख तथा सहसचिव इन्द्रमणि पोखरेलको
काठमाडौं । सत्तारूढ दलबीच भागबन्डाको कुरा नटुंगिएकाले मन्त्रिपरिषद् विस्तारमा ढिलाइ भएको छ । विश्वासको मत लिएपछि मन्त्रिपरिषद् विस्तार गर्ने उद्घोष गरेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई भागबन्डा मिलाउनै सकस परिरहेको
काठमाडौं । नेपाल प्रहरीको ३०औं महानिरीक्षक (आईजीपी) मा बढुवा भएका वसन्तबहादुर कुँवरले आइतबार कार्यभार सम्हालने भएका छन् । २९ औं आईजीपी धीरजप्रताप सिंह ३० वर्षे सेवावधिका कारण शुक्रबार मध्यरातबाट अवकाशमा
काठमाडाैं । नेपाल प्रहरीले पछिल्लो तीन महिनामा रु १० लाखभन्दा बढी नक्कली नोट बरामद गरेको जनाएको छ । नेपाल प्रहरीका केन्द्रीय प्रहरी प्रवक्ता तथा प्रहरी नायब महानिरीक्षक पोषराज पोखरेलले मङ्सिर,
कञ्चनपुर । कञ्चनपुरमा दुई वर्षअघि सञ्चालनमा आएको महेन्द्रनगर म्युजियम आन्तरिक पर्यटकका लागि आकर्षक गन्तव्य बनेको छ । क्याप्टेन वेद उप्रेती ट्रस्टद्वारा सञ्चालित उक्त म्युजियममा तस्बिर लिने र अवलोकन गर्नेको भीड