Logo २८ कार्तिक २०८३, शनिबार | Sun, Nov 15, 2026


फ्रेन्च राष्ट्रपति म्याक्रों र इयु प्रमुख लेनले आज चीनका राष्ट्रपतिलाई भेट्दै

एजेन्सी । चीन भ्रमणमा रहनुभएका फ्रान्सका राष्ट्रपति इम्मानुएल म्याक्रों र युरोपेली युनियनकी प्रमुख उर्सुला भोन्डर लेनले बिहीबार चिनियाँ राष्ट्रपति सी जिनपिङसँग भेट्दै हुनुहुन्छ । रुस–युक्रेन युद्धले समग्र विश्वलाई प्रभाव पारिरहेको

ओलम्पिक छनोट महिला फुटबलमा भियतनामद्वारा नेपाल पराजित

काठमाडौं । पेरिस ओलम्पिकका लागि महिला फुटबल छनोटको पहिलो खेलमा नेपाललाई भियतनामले हराएको छ । दशरथ रंगशालामा बुधबार बेलुकी सम्पन्न खेलमा नेपाल भियतनामसँग ५–१ ले पराजित भएको हो । भियतनामले

बार्सिलोनालाई हराउँदै रियल मड्रिड फाइनलमा

एजेन्सी । बार्सिलोनालाई हराउँदै रियल मड्रिड स्पेनिस कोपा डेल रे फुटबलको फाइनलमा प्रवेश गरेको छ । बुधबार राति भएको सेमिफाइनलको दोस्रो लेगमा बार्सिलोनालाई ४–० ले हराउँदै रियल फाइनलमा प्रवेश गरेको

विवाहमा एक साता बिदा प्रस्ताव

काठमाडौं । सरकारले संघीय निजामती सेवा ऐनको अन्तिम मस्यौदा तयार गरेको छ। मस्यौदामा निजामती कर्मचारीहरूलाई साबिकको भन्दा बढी सुविधा थपिएको छ । तर उनीहरूबाट सम्पादन हुने कामकारबाही र सेवाप्रवाहबारे भने

समय सकिँदै, पुँजी नबढाए के हुन्छ ?

काठमाडौं । बिमा क्षेत्रको नियामकीय निकाय बिमा प्राधिकरणले बिमा कम्पनीलाई चुक्ता पुँजी बढाउन दिएको समय सकिँदैछ । बिमा प्राधिकरणले अघिल्लो चैतमा जीवन बिमा कम्पनीको चुक्ता पुँजी ५ अर्ब र निर्जीवनतर्फ

कोभिड बढ्दै : स्वास्थ्य मन्त्रालय भने नेतृत्वविहीन

काठमाडौं । कोभिड–१९ बढिरहेको अवस्थामा स्वास्थ्य तथा जनसंख्या मन्त्रालय भने नेतृत्वविहीन अवस्थामा छ । सरकारमा भागबन्डा नमिल्दा स्वास्थ्य मन्त्रालय झन्डै एक महिनादेखि मन्त्रीविहीन बनेको हो । जनस्वास्थ्यसँग जोडिएर संवेदनशील मानिएको

यस्तो छ, संघीय नेपाल हाँक्ने नयाँ प्रशासनको मोडल

काठमाडौं । संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था स्थापना भएको सात वर्षपछि सरकारले संघीय नेपाललाई हाँक्ने नयाँ प्रशासन कानुनको अन्तिम गृहकार्य गरेको छ । हालको निजामती सेवा ऐनलाई विस्थापित गर्ने उद्देश्यसहित

विनोद चौधरीको सम्पत्ति ४० अर्ब बढ्यो

काठमाडौं । विश्वका अर्बपतिहरूको सम्पत्ति घटिरहेका बेला नेपालका एक मात्र खर्बपति विनोद चौधरीको भने सम्पत्ति बढेको छ । फोर्ब्सले सार्वजनिक गरेको सन् २०२३ का विश्वका अर्बपतिहरूको समग्र सम्पत्ति मूल्य ५

सीप सिकेर विदेश जाने प्रवृत्ति बढ्यो

काठमाडौं । कुनै बेला श्रम गन्तव्यका लागि अदक्ष श्रमिक आपूर्ति गर्ने देशको रूपमा चिनिएको नेपालले पछिल्लो समय दक्ष श्रमिक पठाउन थालेको छ । विगत वर्षको तुलनामा सीप सिकेर विदेश जाने

ब्रोकर लाइसेन्स ऐनको परिधिभित्र रहेको सर्वोच्चको ठहर

काठमाडौं । सर्वोच्च अदालतले नेपाल धितोपत्र बोर्डले धितोपत्र बजार र धितोपत्र दलाल व्यवसायीलाई लाइसेन्स दिनेगरी गरेको नियमावली संशोधन धितोपत्रसम्बन्धी ऐन, २०६३ को परिधिभित्र रहेको ठहर गरेको छ । सीमित व्यापारिक