एजेन्सी । पश्चिमा देशहरुको आलोचनाका बीच रुसले संयुक्त राष्ट्रसंघ सुरक्षा परिषद्को अध्यक्षता गरेको छ । रुस–युक्रेन युद्धका कारण विश्वभर रुसको आलोचना भईरहेको बेला सुरक्षा परिषद्को अध्यक्षता गर्ने मौका पाएको हो
काठमाडौं । प्रिमियर क्लब चेल्सीले पूर्व खेलाडी एवं प्रशिक्षक फ्राङ्क लाम्पार्डलाई अन्तरिम प्रशिक्षक बनाउने भएको छ । क्लबले लगातार खराब प्रदर्शन गरेपछि प्रशिक्षक ग्राहम पोटरलाई हटाएको चेल्सीले लाम्पार्डलाई जिम्मेवारी सुम्पिन
काठमाडौं । नेपालको पुरानो र चर्चित ब्यान्ड ‘मंगोलियन हार्ट’ले १० वर्षपछि अष्ट्रेलियामा सांगितिक यात्रा गर्ने भएको छ । नेपाली टच अष्ट्रेलियाको व्यवस्थापनमा अष्ट्रेलियाको विभिन्न ८ शहरमा ब्यान्डले आफ्नो सांगितिक प्रस्तुति
काठमाडौं । गृह मन्त्रालयले भाडा लिएर यात्रु बोक्ने निजी सवारीलाई रोक्न सबै जिल्ला प्रशासन कार्यालयहरुलाई निर्देशन दिएको छ । मन्त्रालयले बुधबार जिल्ला प्रशासन कार्यालयहरुलाई परिपत्र गर्दै यात्रु ओसार पसार गर्ने
काठमाडौं । शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा बिहीबार दुई खेल हुँदैछन् । च्यासल मैदानमा विभागीय टोली त्रिभुवन आर्मी क्लब र चर्च ब्वाइज युनाईटेडबीच प्रतिस्पर्धा हुनेछ । यी दुई टोलीबीचको
काठमाडौं । हाल देशमा स्थानीय वायुको साथै पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । हाल देशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहेको मौसम पूर्वानुमान महाशाखाले
काठमाडौं । १० दलीय सत्ता गठबन्धनले बिहीबार साँझ ५ बजे सरकारको नीति तथा कार्यक्रम सार्वजनिक गर्दैछ । गठबन्धनमा सहभागी १० दलहरुले सरकारको नीति तथा कार्यक्रम बिहीबार साँझ ५ बजे सार्वजनिक
काठमाडौं । संघीय संसदको तल्लो सदन प्रतिनिधि सभाको बैठक बिहीबार बस्दैछ । बैठक दिउँसो १ बजे संसद भवन नयाँ बानेश्वरमा बस्ने संसद सचिवालयले जनाएको छ । बैठकमा ‘सार्वजनिक सेवा प्रसारण
काठमाडौं । इंग्लिस प्रिमियर लिग फुटबलमा न्युकासल युनाइटेड र म्यान्चेस्टर युनाइटेड विजयी भएका छन् । बुधबार राति न्युकासल युनाइटेडले वेष्ट ह्याम युनाइटेडलाई र म्यान्चेस्टर युनाइटेडले ब्रेन्टफोर्डलाई हराएका हुन् । तालिकाको
काठमाडौं । निर्वाचन आयोगले आगामी वैशाख १० गते हुने प्रतिनिधि सभाका तीन वटा क्षेत्रमा हुने उपनिर्वाचनका लागि मनोनयन दर्ता गराएका उम्मेदवारहरुको अन्तिम नामावली आज प्रकाशित गर्दैछ । बिहान ९ बजेदेखि