Logo २८ कार्तिक २०८३, शनिबार | Sun, Nov 15, 2026


बजेटजस्तै साझा कार्यक्रम

काठमाडौं । सत्ता गठबन्धनले वार्षिक कजेटमा जस्तै कार्यक्रम राखेर साझा न्यूनतम कार्यक्रम सार्वजनिक गरेको छ । वार्षिक बजेटमा कार्यक्रम, त्यसका लागि गरिने खर्च र आवश्यक स्रोतको त्रिपक्षीय व्यवस्था मिलाइएको हुन्छ

५६ वर्षअघि जिप गुडेका ठाउँमा ट्याक्टर गुड्न गाह्रो

उदयपुर । उदयपुरको पुरानो सदरमुकामसमेत रहेको उदयपुरगढीमा ५६ वर्षअघि जिप गुड्थ्यो । जतिबेला अन्य भेगका मान्छेका लागि सवारीसाधन कस्तो हुन्छ ? समेत थाहा थिएन । २०२३ सालमै जिप कुदेको ठाउँमा

सबैको ‘टार्गेटमा’ उपेन्द्र किन ?

काठमाडौं । आउँदो १० वैशाखमा हुने उपनिर्वाचनका कारण बारा जिल्लाको राजनीति मधेसको गर्मीजस्तै गर्माएको छ । अहिले कलैयामा विभिन्न पार्टीका शीर्ष नेताको आउजाउ बढेको छ । सबैको ‘टार्गेट’मा परेका छन्

लुम्बिनीमा बजेट कार्यान्वयन निराशाजनक

काठमाडौं । सत्ता खिचातानीमा अल्झिएको लुम्बिनी प्रदेशमा चालु आर्थिक वर्षको बजेट खर्च प्रगति सन्तोषजनक छैन । विकासका काम ठप्पजस्तै छन्। त्यसैले विकास बजेट खर्चदर न्यून छ । प्रदेश लेखा नियन्त्रक

सीमासम्बन्धी समस्या कूटनीतिक माध्यमबाट समाधान गरिने

काठमाडाैं । नेपाल सरकारले लिम्पियाधुरा, लिपुलेक, कालापानीलगायतका क्षेत्रमा छिमेकी मुलुकहरूसँग समाधान हुन बाँकी सीमासम्बन्धी समस्या कूटनीतिक माध्यमबाट समाधान गर्ने जनाएको छ । सरकारले आज ‘संयुक्त सरकारको प्राथमिकता र साझा न्यूनतम

रामेछापमा बलेरो दुर्घटनामा चारको घटनास्थलमै मृत्यु

काठमाडाैं । रामेछापको मन्थली नगरपालिका–७ को कौछिनी (मगर गाउँ नजिक) बलेरो दुर्घटना हुँदा चार जनाको घटनास्थलमै मृत्यु भएको छ । दुर्घटनामा १० जनाभन्दा बढी घाइते भएका छन् । मृतकहरूको सनाखत

बिहिबार शेयरबजार ८ अंकले ओरालो लाग्यो

काठमाडौं । केही समयदेखि घट्दै आएको शेयरबजार परिसुचक नेप्से साताको अन्तिम दिन बिहिबार पनि ८ अंकले ओरालो लाग्दै १८ सय ६६ अंकमा थामिएको छ । बैंकिंक, निर्जीवन र व्यापार समूहबाहेक

ट्राफिक प्रहरीद्वारा मादक पदार्थ सेवन चेकजाँचबाट १४ करोड राजस्व संकलन

काठमाडौं । मादक पदार्थ सेवन (मापसे) गरी सवारी चलाउनेलाई कारबाही गरेर ट्राफिक प्रहरीले १४ करोड ५ लाख ३१ हजार रुपैयाँ राजस्व संकलन गरेको छ । विगत ५ वर्षमा काठमाडौं उपत्यकामा

बञ्चरे डाँडामा अव्यवस्थित रुपमा फोहोर फालियो, संसदीय समिति पठाउँः सांसद पाण्डे

काठमाडाैं । नेकपा (एकीकृत समाजवादी) का सांसद राजेन्द्रप्रसाद पाण्डेले बञ्चरे डाँडामा फालिएको फोहोर अवलोकनका लागि संसदीय टोली पठाउन माग गर्नुभएको छ । बिहीवार प्रतिनिधि सभाको बैठकमा बोल्दै उहाँले बञ्चरे डाँडामा

न्यूनतम साझा कार्यक्रममा आज सार्वजनिक हुने

काठमाडाैं । सत्तागठबन्धन दलबीच सरकारको न्यूनतम् साझा कार्यक्रमका बारेमा सहमति जुटेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको गठबन्धनको बैठकमा सरकारको साझा नीति कार्यक्रमका बारेमा दलका बीचमा अभिमुखीकरण भएको नेकपा