Logo २८ कार्तिक २०८३, शनिबार | Sun, Nov 15, 2026


दुई दिन भित्र सरकारले शतप्रतिशत पूर्णता पाउँछ : प्रधानमन्त्री प्रचण्ड

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड” ले अबको दुई दिन भित्र सरकारले शतप्रतिशत पूर्णता पाउने बताउनुभएको छ । बुधबार नेकपा (माओवादी केन्द्र) केन्द्रीय सहकारी तथा गरीवी निवारण विभागको कार्यक्रमलाई सम्बोधन

फ्रेञ्च राष्ट्रपति म्याक्रों र युरोपेली युनियनकी अध्यक्ष लेअन आज चीन जाँदै

एजेन्सी । फ्रेञ्च राष्ट्रपति इम्यान्युएल म्याक्रों र युरोपेली युनियनकी अध्यक्ष उर्सुला भोन्डर लेअन बुधबारदेखि चीन भ्रमणमा जाँदैछन् । रुस–युक्रेन युद्धले सिंगो युरोपको जनजीवन कष्टकर बनिरहेको बेला म्याक्रों र लेअन छुट्टाछुट्टै

सुनको मूल्यले फेरि बनायो नयाँ रेकर्ड, आज दुई हजारले बढ्यो

काठमाडौं । साताको चौथो दिन बुधबार सुनको मूल्यले ऐतिहासिक रेकर्ड राखेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार प्रतितोला एक लाख ९ हजार रूपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य

दुवै खुट्टा नभएका हरि बुढामगर सगरमाथा चढ्न आधारशिविरतर्फ प्रस्थान

काठमाडौं । पूर्व गोरखा सैनिक हरि बुढामगर विश्वसको सर्वोच्च शिखर सगमाथा आरोहणका लागि सोलुखुम्बु प्रस्थान गर्नुभएको छ । बुधबार उहाँ त्रिभुवन विमानस्थल हुँदै सगरमाथा आधार शिविरतर्फ प्रस्थान गर्नुभएको हो ।

शिवराज नगरपालिकामा सरकारी कर्मचारीका बालबच्चालाई अनिवार्य सरकारी विद्यालयमा पढाउनुपर्ने

काठमाडौं । कपिलवस्तुको शिवराज नगरपालिकाले नगरपालिकाभित्र सार्वजनिक पद धारणा गरेका ब्यक्तिहरुले आफ्ना सन्तानलाई सामुदायिक विद्यालयमा पढाउनु पर्ने निर्णय गरेको छ । नगरपालिकाले नयाँ शैक्षिक सत्र सुरू हुनै लाग्दा सूचना जारी

चलचित्र ‘नाईं नभन्नू ल ६’ को तेस्रो गीत सार्वजनिक

काठमाडौं । चलचित्र ‘नाईं नभन्नू ल ६’ को तेस्रो गीत सार्वजनिक भएको छ । मंगलबार सार्वजनिक गरिएको ‘तलाउमा ढुंगा नहान’ बोलको गीतमा मेलिना राई र राजनराज सिवाकोटीको स्वर रहेको छ

सरकारको साझा न्यूनतम कार्यक्रम भोलि सार्वजनिक गरिने

काठमाडौं । सत्ता गठबन्धनले संयुक्त सरकारको प्राथमिकता र साझा न्यूनतम कार्यक्रम भोलि बिहीबार सार्वजनिक गर्ने तयारी थालेको छ । मंगलबार बसेको सत्ता गठबन्धनको बैठकमा उक्त कार्यक्रममाथि छलफल भएको थियो ।

फिनल्याण्ड उत्तर एटलान्टिक सैन्य संगठन नाटोमा आबद्ध

एजेन्सी । फिनल्यान्डले उत्तर एटलान्टिक सैन्य संगठन नाटोमा आबद्ध भएको छ । विश्वको सबैभन्दा ठूलो सैन्य गठबन्धन नाटोमा आबद्ध हुने फिनल्याण्ड ३१ औं सदस्य बनेको हो । नाटो महासचिव जेन्स

सिक्किममा हिउँ पहिरोमा पुरिएर तीन नेपालीको मृत्यु

एजेन्सी । भारत सिक्किमको हिमाली क्षेत्र नाथुलामा हिउँ पहिरोमा परी तीन नेपालीसहित सात जनाको मृत्यु भएको छ । मंगलबार दिउँसो अचानक आएको हिउँ पहिरोमा पुरिएर उनीहरुको मृत्यु भएको हो ।

उच्च अदालत पाटनद्वारा चलचित्र ‘प्रसाद २’ को प्रदर्शन रोक्न आदेश

काठमाडौं । चैत २४ गतेबाट प्रदर्शन हुन लागेको चलचित्र ‘प्रसाद २’ को प्रदर्शन रोक्न उच्च अदालत पाटनले आदेश दिएको छ । छायांकनको समयदेखि विवादमा तानिएको यो चलचित्र निर्माता सुवास थापाले