एजेन्सी । थाइल्याण्डको दक्षिणी भागमा एक अज्ञात व्यक्तिको समुहले गोली प्रहार गर्दा चार जनाको मृत्यु भएको छ । थाइल्याण्डको राजधानी बैंककबाट करिब ६ सय किलोमिटर दक्षिणमा पर्ने सुरत थानी प्रान्तको
काठमाडौं । ललितपुरस्थित पाटन संयुक्त क्याम्पसको स्ववियु सभापतिमा स्वतन्त्र उम्मेदवार सुशील विष्ट निर्वाचित हुनुभएको छ । शनिबार राति सम्पन्न मतगणनाको परिणामअनुसार स्वतन्त्र उम्मेदवार (नेपाल विद्यार्थी संघका बागी उम्मेदवार) विष्ट १६९
एजेन्सी । भारतीय अभिनेता शाहरुख खान विश्वकै प्रभावशाली व्यक्तिको शीर्ष स्थानमा परेका छन् । टाइम म्यागजिनको १०० प्रभावशाली व्यक्तित्वको सर्वेक्षणमा शाहरुखले चर्चित अन्तर्राष्ट्रिय सेलिब्रिटीलाई उछिन्दै शीर्ष स्थानमा परेका हुन् ।
काठमाडौं । ईन्डियन प्रिमियर लिग (आईपीएल) मा चेन्नई सुपर किंग्सले दोस्रो जित निकालेको छ । मुम्बइ ईन्डियन्सलाई ७ विकेटले पराजित गर्दै चेन्नईले तेस्रो खेलमा दोस्रो जित निकालेको हो । आफ्नो
काठमाडौं । प्रधानमन्त्रीसमेत रहेका नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका घरबेटी शारदाप्रसाद अधिकारी हुन् । घरबेटीका कारण प्रचण्ड बेलाबखत विवादमा मुछिने गरेका छन् । उनको निर्माण कम्पनी शैलुङ
काठमाडौं । प्रशासनतर्फका शाखा अधिकृत र उपसचिवको अभाव हुँदा झन्डै २ सय स्थानीय तह अझै पनि निमित्त प्रमुख प्रशासकीय अधिकृतकै भरमा सञ्चालन हुन बाध्य भइरहेका छन् । कानुनी व्यवस्थाअनुसार स्थानीय
काठमाडौं । अनुमतिपत्रको म्याद सकिनै लाग्दा मोबाइल सेवा प्रदायक कम्पनी स्मार्ट टेलिकमको भविष्य के हुन्छ भन्ने विषयमा अझै अन्योल बाँकी छ । सरकारले उक्त कम्पनीको अनुमतिपत्रको म्याद थप गर्छ, स्वतः
काठमाडौं । सामुदायिक विद्यालय भन्नेबित्तिकै नाक खुम्च्याउने गरिन्छ। निजी विद्यालयका विद्यार्थी पढाइमा अब्बल हुन्छन् भन्ने मान्यता समाजमा स्थापित हुँदै गर्दा सामुदायिक विद्यालयप्रति वितृष्णा देखिँदै गएको छ । तर विराटनगरको पोखरिया
जुम्ला । राज्यले करिब ४ दशक लगाएर कालिकोटको कोटबाडामा सुनथराली विमानस्थल निर्माण गरे पनि यो प्रयोगविहीन बनेको छ । २०७३ माघ २९ मा तत्कालीन पर्यटनमन्त्री जीवनबहदुर शाहीले परिक्षण उडान गरेयता
काठमाडौं । नेपालमा रेमिटन्सपछि वैदेशिक मुद्रा आर्जनको मुख्य स्रोत मानिएको निर्यात व्यापार र पर्यटनमा भारतपछि दोस्रो स्थान अमेरिकाले लिएको छ । अहिलेसम्म दुई छिमेकी मुलुकमध्ये भारत पहिलो र चीन दोस्रो