Logo २८ कार्तिक २०८३, शनिबार | Sun, Nov 15, 2026


रास्वपा सांसद श्रेष्ठले दुर्गा प्रसाईंसँग २ करोड मागेको अडियो सार्वजनिक

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद ढाकाकुमार श्रेष्ठले २ करोड रुपैयाँ मागेको अडियो सार्वजनिक भएको छ । मेडिकल व्यवसायी दुर्गा प्रसाईंसँग रास्वपाका सांसद श्रेष्ठले २ करोड रुपैयाँ मागेको अडियो

दिदीबहिनी मृत फेला घटना : सातजना प्रहरी नियन्त्रणमा

काठमाडाैं । रुकुमपूर्वमा प्रहरीले सातजनालाई नियन्त्रणमा लिएको छ । पुथा उत्तरगङ्गा गाउँपालिका–३ रन्मामा बिहीबार दुई बालिकाको शव भेटिएपछि सो घटनाको अनुसन्धानका लागि उनीहरुलाई पक्राउ गरिएको हो । यही चैत २२

पूर्वी नाकामा कोरोनाविरुद्ध उच्च सतर्कता

काठमाडाैं । पूर्वी नाका काँकडभिट्टाबाट कोभिड–१९ का सङ्क्रमित भित्रिन नदिन उच्च सतर्कता अपनाउन थालिएको छ । भारतलगायत तेस्रो मुलुकबाट प्रवेश गर्ने विदेशी नागरिकको स्वास्थ्य परीक्षण अनिवार्य गरिएको छ ।

राष्ट्रपति पौडेलले नागरिकतासम्बन्धि विधेयकलाई प्रमाणीकरण गर्न ढिलाई गर्नु हुँदैन् : बालकृष्ण खाँण

सत्तारुढ नेपाली कांग्रेसका नेता एवम् पूर्वगृहमन्त्री बालकृष्ण खाँणले नागरिकतासम्बन्धि विधेयक प्रमाणीकरण गर्न राष्ट्रपति रामचन्द्र पौडेलसँग आग्रह गर्नु भएको छ । संघीय संसदको दुवै सदनले पास गरी दोस्रो पटक पठाइएको सो

लेखराज भट्टको घरमा पुगे प्रधानमन्त्री प्रचण्ड

काठमाडौंः प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेकपा (एमाले) का सचिव लेखराज भट्टको घरमा पुग्नुभएको छ । आइतबार कञ्चनपुरको एक कार्यक्रममा सहभागी हुन जाने क्रममा धनगढी विमानस्थलबाट प्रधानमन्त्री प्रचण्ड गोदावरी नगरपालिका -१

सरकारले पेट्रोलियम पदार्थमार्फत पूर्वाधार विकास करका नाममा असुली गर्दै

काठमाडौं । सरकारले पेट्रोलियम पदार्थमार्फत पूर्वाधार विकास करका नाममा १ खर्ब ९ अर्ब ४५ करोड रुपैयाँ असुली गरेको छ । करिब ८ वर्षमा सरकारले पूर्वाधार विकास र बूढीगण्डकी आयोजना निर्माण

आज कतिमा कारोबार हुँदैछ सुनचाँदी, हेर्नुहोस् ?

काठमाडौं । साताको पहिलो दिन आइतबार सुनचाँदीको मूल्य स्थिर रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार प्रतितोला एक लाख १० हजार रूपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य आइतबार

उपत्यकाव्यापी धिमे बाजा प्रतियोगितामा थिमिको राज गणेश धिमे खलः पहिलो

काठमाडौं । मध्यपुर थिमि नगरपालिकाले आयोजना गरेको उपत्यकाव्यापी धिमे बाजा प्रतियोगितामा थिमिको राज गणेश धिमे खलः प्रथम भएको छ । भत्तपुरको श्री ३ विष्णुवीर धिमे खलःसँगको सहकार्यमा भएको प्रतियोगितामा ३९

पहिरनका कारण विवादमा परिन् अभिनेत्री नोरा

एजेन्सी । भारतीय अभिनेत्री एवं डान्सर नोरा फतेही आफ्नो पहिरनका कारण फेरि एक पटक विवादमा परेकी छिन् । हालै उनी एक कार्यक्रममा सहभागी भएकी थिइन्, जसको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक

चेल्सी वुल्भरह्याम्पटनसँग पराजित

एजेन्सी । इंग्लिस प्रिमियर लिग फुटबलमा चेल्सी वुल्भरह्याम्पटनसँग पराजित भएको छ । शनिबार राति भएको खेलमा चेल्सी वुल्भरह्याम्पटनसँग १–० ले पराजित भएको हो । खेलको ३१ औं मिनेटमा वुल्भरह्याम्पटनका माथुएस