Logo २८ कार्तिक २०८३, शनिबार | Sun, Nov 15, 2026


भारतमा पछिल्लो २४ घण्टामा ५ हजारभन्दा बढीमा काेराेना संक्रमण

काठमाडाैं । गत २४ घण्टामा भारतमा कुल पाँच हजार ३५७ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । केन्द्रीय स्वास्थ्य मन्त्रालयका अनुसार सङ्क्रमण शनिबारको तुलनामा थोरैले कमी आएको छ । यद्यपि

विवादास्पद टेलिफोन संवादबारे सांसद श्रेष्ठलाई पार्टीले सोध्यो स्पष्टीकरण

काठमाडाैं । राष्ट्रिय स्वतन्त्र पार्टीले पार्टीका तर्फबाट प्रतिनिधिसभा सदस्य डा ढाकाकुमार श्रेष्ठलाई सञ्चारमाध्यममा सार्वजनिक भएको टेलिफोन संवादबारे २४ घण्टाभित्र स्पष्टीकरण दिन निर्देशन दिएको छ । आज प्रेस विज्ञप्ति जारी गर्दै

थप ५५ जनामा कोरोना संक्रमण

काठमाडौं । देशभर थप ५५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा १ हजार २ सय १६ जनाको नमूना परीक्षण गरिएको थियो । ६७१ जनाको पीसीआर र

किन उठाउन बन्द भयाे शितल निवास, सिंहदरबार र मन्त्री निवासको फोहोर ?

काठमाडों । काठमाडौं महानगरपालिकाले शितल निवास, सिंहदरबार र मन्त्री निवासको फोहोर आइतबारदेखि उठाउन बन्द गरेको छ । महानगरको काममा सरकारबाट असहयोग भएको भन्दै मेयर बालेन्द्र साह (बालेन)ले शुक्रबार फोहोर नउठाउने

ओलीले भने – एमालेको सरकार नबन्दासम्म देशको विकास हुँदैन

धादिङ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेकपा एमालेको सरकार नभएसम्म देशको विकास नहुने दाबी गर्नुभएकाे छ । आइतबार धादिङको रुवी भ्याली गाउँपालिकामा मिसन ग्रासरुट अभियान अन्तर्गत आयोजित कार्यक्रममा

दुर्गा प्रसाईंसँग पैसा माग्ने रास्वपाका सांसद श्रेष्ठ निलम्बित

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद् ढाकाकुमार श्रेष्ठलाई पार्टीले निलम्बन गरेको छ । सांसद श्रेष्ठले मेडिकल व्यवसायी दुर्गा प्रसाईंसँग २ करोड रुपैयाँ मागेको अडियो सार्वजनिक भएपछि पार्टीले निलम्बन गरेको हो

अमेरिकी न्यायमन्त्रालयद्वारा गोप्य अमेरिकी कागजात चुहावट बारे अनुसन्धान शुरु

एजेन्सी । अमेरिकी न्याय मन्त्रालयले शनिबार युक्रेनसँग सम्बन्धित अमेरिकी कागजातहरू लीक भएको बारे अनुसन्धान शुरु गरेको छ । चुहावट भएका कागजातहरूमा गोप्य खुफिया रिपोर्टहरू समेत रहेका छन् । त्यसैगरी ती

नयाँ वर्षबाट चलचित्र ‘प्रेमगञ्ज’ ओटीटीमा

काठमाडौं । नयाँ वर्ष अर्थात बैशाख १ गतेबाट चलचित्र ‘प्रेमगञ्ज’ ओटीटीमा रिलिज हुने भएको छ । गत भदौ ३ गते प्रदर्शन भइसकेको यस चलचित्रलाई सिनेमा घर एपमा बैशाख १ गतेदेखि

चितवन क्षेत्र नम्बर २ का २९ स्थल अति संवेदनशिल

काठमाडाैं । आगामी वैशाख १० गते हुने उपनिर्वाचनमा चितवन निर्वाचन क्षेत्र नं २ का ४३ मध्ये २९ स्थललाई अतिसंवेदनशिलको सूचिमा राखिएको छ । निर्वाचन स्थललाई दुई भागमा वर्गीकरण गर्दै बाँकी

जुगल हिमाल आरोहणका लागि खोल्ने तयारी

काठमाडौं । सरकारले काठमाडौंबाट नजिक पर्ने जुगल हिमाल श्रृंखलाका पाँच वटा नयाँ हिमाल आरोहणका लागि खुला गर्ने भएको छ । संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्रालयको प्रस्तावमा ती हिमाल आरोहणका