एजेन्सी । अमेरिकाको फ्लोरिडामा अज्ञात व्यक्तिले चलाएको गोली लागेर एक बालकसहित ३ जनाको मृत्यु भएको छ । फ्लोरिडाको एक घरमा प्रवेश गरेका ती अज्ञात व्यक्तिले गोली प्रहार गरेका हुन् ।
एजेन्सी । चीनले ताइवानको आकाश र समुद्रमा सैन्य परेडलाई दोस्रो दिन पनि जारी राखेको छ । ताइवानका राष्ट्रपति इङ वेनको अमेरिका भ्रमणको विरोधमा रुष्ट बनेको चीनले तीन दिने सैन्य अभ्यासको
काठमाडौं । हाल देशमा स्थानीय वायुको साथै पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । हाल देशका पहाडी भू-भागहरूमा आँशिक बदली रही बाँकी भू-भागको मौसम सामान्यतया सफा रहेको मौसम पूर्वानुमान महाशाखाले
एजेन्सी । इंग्लिस प्रिमियर लिग फुटबलमा शीर्ष स्थानको आर्सनल र लिभरपुलले बराबरी खेलेका छन् । आइतबार राति भएको खेलमा आर्सनल र लिभरपुलले २–२ गोलको बराबरी खेलेका हुन् । खेलको आठौं
एजेन्सी । फ्रान्समा आएको हिमपहिरोमा परी चार जनाको मृत्यु भएको छ भने दर्जनौं घाइते भएका छन् । मृत्यु हुनेमा दुई जना माउन्डेन गाइड पनि रहेका छन् । फ्रान्सको दक्षिण पूर्वी
काठमाडौं । नेपालमा पछिल्लो १ महिनादेखि मौसमी रुघाखोकी र ज्वरोका साथै कोरोना भाइरसको नयाँ भेरियन्टको प्रकोप बढिरहेको भन्दै स्वास्थ्य विज्ञहरूले खोप लगाएर सुरक्षित हुन सल्लाह दिएका छन् । कोरोनाविरुद्धको खोप
काठमाडौं । मुख्य सचिव शंकरदास वैरागीको पदावधि सकिन केही महिनामात्रै बाँकी रहदा नयाँ मुख्य सचिवका बारेमा चर्चा सुरू भएको छ । वैरागीको समयावधि छोटिँदै जाँदा निजामती प्रशासनको सर्वोच्च पद मुख्य
काठमाडौं । शहरी विकास मन्त्रालयले सिंहदरबारभित्रको फोहोर उठाउने जिम्मेवारी निकाय महानगरपालिका नै भएको स्पष्ट पारेको छ । काठमाडौं महानगरपालिका मेयर बालेन्द्र साहले सामाजिक सञ्जालमा सिहंदरबारको फोहोर अब नउठाउने प्रतिक्रिया दिएपछि
काठमाडौं । इजरायलले जीटुजीमार्फत गएको नेपाली कामदार (केयरगिभर) को तलब बढाएको छ । अहिले न्युनतम पारिश्रमिक ५ हजार ३ सय सेकल (इजरायली मुद्रा ) पाउँदै आएकामा अब ५ हजार ५
काठमाडौं । सुशासन र आर्थिक पारदर्शितासहित वैकल्पिक शक्तिको नारा दिएर मंसिर ४ गते भएको प्रतिनिधिसभा निर्वाचनबाट चौथो शक्तिका रूपमा उदाएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लाई मन्त्री बनाउन आफ्नै सांसदसँग पैसा