एजेन्सीि । अमेरिकाको केन्टकी राज्यस्थित लुइसभिल शहरको एउटा बैंकका कर्मचारीले सहकर्मीमाथि अन्धाधुन्ध गोली प्रहार गर्दा ४ जनाको मृत्यु भएको छ । लुइसभिल शहरमा रहेको ‘वल्ड नेशनल बैंक’मा कर्मचारीले चलाएको गोली
काठमाडौं । मुलुकको मुख्य प्रशासनिक केन्द्र सिंहदरबार परिसरबाट तीन दिनयता फोहोर उठ्न सकेको छैन । दैनिक जम्मा हुने झन्डै पाँच टन (सात घनमिटर) फोहोर नउठ्दा त्यहाँ दुर्गन्ध बढ्न थालेको छ
चितवन । आफ्नै घरछेउमा अन्तर्राष्ट्रियस्तरको क्रिकेट रंगशाला बनाउन श्रमदान र आर्थिक सहयोग जुटाउन सक्रिय रहेका भरतपुर महानगरपालिका–१६ का कृष्ण कँडेल आर्थिकलगायत कारणले बीचमै निर्माण प्रक्रिया रोकिएपछि चिन्तित बनेका थिए ।
काठमाडौंं । ललितपुरको बखुन्डोलमा समिट अपार्टमेन्ट बनाउने क्रममा सरकारले तोकेको भवन निर्माणसम्बन्धी मापदण्ड उल्लंघन गरेको पाइएको छ । महानगरपालिकाको वडा नं १ र २ पर्ने समिट हाईटमा १८ रोपनी क्षेत्रफलमा
काठमाडौं । नेपाल भ्रमणमा रहेका दक्षिण कोरियाका पूर्वमन्त्री ली नाम कीले नेपाल सरकारले लगानीमैत्री वातावरण तयार गरे कोरियाको लगानी नेपाल भित्राउन सकिने बताएका छन् । राष्ट्रिय आयोना आयोगका उपाध्यक्ष मीनबहादुर
काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महतले पछिल्लो समय भन्सार नाका नजिकैबाट चारी पैठारी बढेको भन्दै यसमा केही रुपमा कर्मचारी पनि दोषी रहेको बताएका छन् । सोमबार भन्सार व्यवस्थापन गोष्ठीमा मन्त्री
काठमाडौं । विभिन्न स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृतको सरुवा गर्दा मन्त्रीको सचिवालयबाट मोलमोलाइ हुने गरेको आरोप लागेको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री अमनलाल मोदीको सचिवालयबाट भन्दै फोन
काठमाडौं । लाइसेन्सको म्याद सकिन एक साता बाँकी रहँदा स्मार्ट टेलिकम प्रालिले लाइसेन्स दस्तुर नै नतिरी आधारभूत टेलिफोन सेवाको लाइन्सेन्स जोगाउन दौडधुप तीव्र पारेको छ । कम्पनीले सञ्चार तथा सूचना
काठमाडौं । सभापतिसहित पदाधिकारी र केन्द्रीय सदस्य चुनेर मंसिर २०७८ मा १४औं महाधिवेशन सम्पन्न गरेको दल नेपाली कांग्रेसले महाधिवेशनको १६ महिना बित्दा पनि पार्टीको नीति तय गर्न सकेको छैन ।
काठमाडाैं । प्रहरी कल्याण कोषले नेपाल प्रहरी अस्पताल महाराजगञ्जलाई रु दुई करोडको चेक हस्तान्तरण गरेको छ । अस्पतालको ३९औँ वार्षिकोत्सवका अवसरमा आज प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवरले पूर्वप्रहरी तथा बहालवाला प्रहरी