Logo २८ कार्तिक २०८३, शनिबार | Sun, Nov 15, 2026


उद्योग वाणिज्य महासंघको ५७ औं वार्षिक साधारणसभा आजदेखि काठमाडौंमा

काठमाडौं । उद्योगी व्यवसायीको छाता संस्था नेपाल उद्योग वाणिज्य महासंघको ५७ औं वार्षिक साधारणसभा मंगलबारदेखि काठमाडौंमा सुरू हुँदैछ । होटल याक एण्ड यतीमा आयोजित साधारण सभाको उद्घाटन मंगलबार बिहान १०

‘ए’ डिभिजन लिग फुटबलमा आज दुई खेल हुँदै

काठमाडौं । शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबल अन्तर्गत मंगलबार दुई खेलहरु हुँदैछन् । लिगको आठौं चरण अन्तर्गत मंगलबार एन्फा कम्प्लेक्स र च्यासल मैदानमा एक–एक खेल हुनेछ । सातदोबाटोस्थित एन्फा

रास्वपा अनुशासन आयोगको बैठक बस्दै

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को अनुशासन आयोगको बैठक मंगलबार बस्दैछ । बैठक बिहान ११ बजे पार्टी कार्यालयमा बस्न लागेको हो । सांसद ढाकाकुमार श्रेष्ठले व्यवसायी दुर्गा प्रसाईंसँग दुई

सांसद श्रेष्ठमाथि अख्तियारको अनुसन्धान सुरू

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद ढाकाकुमार श्रेष्ठमाथि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अनुसन्धान सुरू गरेको छ । सञ्चारमाध्यमबाट सार्वजनिक भएको अडियोको आधारमा अख्तियारले सांसद श्रेष्ठमाथि अनुसन्धान सुरू गरेको

सुकेश चन्द्रशेखरले जेलबाट लेखे ज्याकलिनलाई प्रेमपत्र

एजेन्सी । मुद्रा अपचलन मुद्दामा जेलमा रहेका ठग सुकेश चन्द्रशेखरले पूर्व प्रेमिका तथा भारतीय अभिनेत्री ज्याकलिन फर्नान्डिजलाई जेलबाट नै प्रेमपत्र लेखेका छन् । भारतीय सञ्चार माध्यमहरुका अनुसार उनले पत्रमा यस्तो

सरकारी टोली र मिटरब्याज पीडितबीच आज पनि वार्ता

काठमाडौं । मिटरब्याज पीडित र गृह मन्त्रालयका प्रतिनिधिबीच मंगलबार पुनः वार्ता हुने भएको छ । गृहका सह सचिव प्रदीप कोइरालाको नेतृत्वको सरकारी वार्ता टोली र मिटरब्याजविरुद्ध किसान–मजदुर संघर्ष समितिबीच मंगलबार

देशका केही पहाडी भू–भागमा चट्याङ्गसहित वर्षाको सम्भावना

काठमाडौं । हाल देशमा स्थानीय वायुको साथै पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । हाल देशका सुदुरपश्चिम र कोशी प्रदेश लगायत पहाडी भू–भागमा आंशिक बदली रही बाँकी तराई भू–भागको मौसम

च्याम्पियन्स लिगको क्वाटरफाइनल आजबाट

एजेन्सी । युएफा च्याम्पियन्स लिग फुटबल प्रतियोगिताको क्वाटरफाइनल खेलहरु मंगलबारबाट सुरू हुँदैछ । क्वाटरफाइनल पहिलो लेगको खेलमा मंगलबार पोर्चुगलको बेन्फिका र इटालीको इन्टर मिलान भिड्नेछन् । यो खेल बेन्फीकाको मैदानमा

पाकिस्तानमा बम बिस्फोट हुँदा चारको मृत्यु

एजेन्सी । पाकिस्तानको दक्षिण पश्चिम बलुचिस्तान प्रान्तमा बम बिस्फोट हुँदा चार जनाको मृत्यु भएको छ । बलुचिस्तानको प्रान्तीय राजधानी क्वेटामा प्रहरीको गाडी लक्षित विस्फोटमा थुप्रै घाइते भएका छन् । घाइते

लखनउद्वारा बैंग्लोर पराजित

काठमाडौं । ईण्डीयन प्रिमियर लिग (आईपीएल) टि–ट्वान्टी क्रिकेटमा लखनउ सुपर जायन्ट्सले रोयल च्यालेन्ज्र्स बैंग्लोरलाई पराजित गरेको छ । सोमबार बेंग्लोरको घरेलु मैदान एम चेन्नास्वामीमा भएको खेलमा लखनउले बैंग्लोरलाई एक विकेटले