Logo २८ कार्तिक २०८३, शनिबार | Sat, Nov 14, 2026


निर्वाचन आयोगले मधेशका मुख्यमन्त्रीलाई सोध्यो स्पष्टीकरण

काठमाडौं । निर्वाचन आयोगले मधेश प्रदेश सरकारका मुख्यमन्त्री सरोजकुमार यादवलाई स्पष्टीकरण सोधेको छ । निर्वाचन आचारसंहिता उल्लंघन गरेको भन्दै आयोगले आइतबार यादवलाई स्पष्टीकरण सोधेको हो । आयोगका उपसचिव कमल ज्ञवालीद्वारा

फ्रान्सको अर्गानिक वाइन नेपाली बजारमा

काठमाडौं । फ्रान्समा उत्पादित अर्गानिक वाइन ‘लेस सिमेन्स डि वासाक’ नेपाली बजारमा भित्र्याइएको छ । भिगेन,डिमिटर सर्टिफाइड, बायो डाइनामिक प्रमाणित वाईन अर्गानिक मल्टिपर्पाेज प्रालिले नेपालमै पहिलो पटक भित्र्याएको हो ।

घट्यो सुनचाँदीको मूल्य

काठमाडौं । साताको पहिलो दिन आइतबार सुनचाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार प्रतितोला एक लाख १० हजार २ सय रूपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य

अक्षय तृतीया पर्वमा पशुपतिमा दर्शनार्थीको भीड

काठमाडाैं । वैशाख शुक्ल तृतीयाका दिन अक्षय तृतीया पर्व मनाइन्छ । प्रत्येक वर्ष वैशाख शुक्ल तृतीयाका दिन अक्षय तृतीया पर्व मनाउने गरिन्छ । जौं र चनाको सातु एवं चिसो पानीको

बुटवलबाट बाग्लुङ जाँदै गरेको बस पाल्पामा दुर्घटना, एक महिलाको मृत्यु

काठमाडौं । बुटवलबाट बाग्लुङतर्फ जाँदै गरेको यात्रुबाहक बस आइतबार बिहान पाल्पामा दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको छ । लु १ ख ५९५६ बस पाल्पाको जोरधारामा भएको दुर्घटनामा १८ जनालाई

परपम्परागत मन र मत दुवै फेरिएकाे छ: वाग्ले

काठमाडौं । राष्ट्रिय स्वतन्त्रत पार्टी (रास्वपा) का उम्मेदवार डा. स्वर्णिम वाग्लेले आइतबार तनहुँ-१ का मतदाताको परपम्परागत मन र मत दुवै फेरिएकाे बताउनुभएकाे छ । आइतबार बिहान उपनिर्वाचनको मतदानस्थलमा सञ्चारकर्मीसँग कुरा

अमृतपाल सिंह पक्राउ

एजेन्सी । भारतको पञ्जाव प्रान्तलाई छुट्टै खालिस्तान राज्य बनाउने अभियानलाई पुनः उठाएर चर्चामा आएका अमृतपाल सिंह पक्राउ परेका छन् । सिंहलाई पञ्जाब प्रहरीले आइतबार बिहान मोगाको रोद गाउँबाट पक्राउ गरेको

सुडानमा फसेका विदेशी कुटनीतिज्ञ तथा नागरिककको उद्धार सुरू

एजेन्सी । अफ्रिकी मुलुक सुडानमा द्वन्द्व चर्किएपछि विश्वका विभिन्न देशले आफ्ना नागरिकहरुलाई त्यहाँबाट बाहिर निकाल्न थालेका छन् । अमेरिकी सेनाले सुडानको राजधानी खार्तुमबाट अमेरिकी कूटनीतिज्ञ र उनीहरूका परिवारलाई बाहिर निकालेको

पन्जाबले मुम्बईलाई हरायो

काठमाडौं । भारतमा जारी ईन्डियन प्रिमियर लिग (आईपीएल) पन्जाब किंग्सले मुम्बई ईन्डियन्सलाई हराएको छ । शनिबार राति वांगखडे क्रिकेट स्टेडियममा पन्जाबले मुम्बईलाई १३ रनले हराएको छ । जितको लागि २

‘ए’ डिभिजन लिगमा आज दुई खेल हुँदै

काठमाडौं । शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा आइतबार दुई खेल हुँदैछ । च्यासल मैदानमा हिमालयन शेर्पा क्लब र सातदोबाटो युथ क्लबबीच दिउँसो ३ बजे प्रतिस्पर्धा हुनेछ । हिमालयन तेस्रो