चितवन । चितवन क्षेत्र नम्बर २ मा भइरहेको उपनिर्वाचनमा ४० प्रतिशत मत खसेको छ । १ सय ३८ केन्द्रबाट भइरहेको मतदानमा दिउँसो पौने १ बजेसम्म ४० प्रतिशत मत खसेको हो
काठमाडौं । केही दिनभित्रमा छायांकनको तयारीमा रहेको चलचित्र ‘सिटामोल’ मा सौगात मल्ल र बेनिशा हमालको जोडी बाँधिने भएको छ । गत शनिबारदेखि ‘झुम्का कानैमा’ बोलको गीतको रेकर्ड गर्न थालिएको हो
काठमाडौं । एसीसी प्रिमियर कप क्रिकेटमा यूएईले सिंगापुरलाई ४७२ रनको विशाल लक्ष्य दिएको छ । त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा टस जितेर पहिला ब्याटिङ गरेको यूएईले ४७१ रन बनाएको हो ।
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेपालमा बनेका सवारी साधन दर्ता प्रक्रियाका लागि आवश्यक कानुनी प्रबन्ध मिलाउन निर्देशन दिनुभएको छ । आइतबार बिहान प्रधानमन्त्री प्रचण्डले मुख्यसचिव शंकरदास बैरागीलाई नेपालमा
एजेन्सी । भारतीय मोडल तथा टिभी अभिनेत्री उर्फी जावेदलाई कुटपिट गरी मार्ने धम्की आएको बताएकी छिन् । भारतीय सञ्चार माध्यमहरुका अनुसार आइतबार उर्फीले एक भिडियो सार्वजनिक गर्दै आफूलाई केही दिन
काठमाडौं । चितवनको भोजाडस्थित नवकिरण कमलकुसुम माध्यामिक विद्यालय मतदान केन्द्रमा केहीबेर तनाव भएको छ । मतदान केन्द्रमा रास्वपाका उम्मेदवार रवि लामिछानेसहित उनका कार्यकर्ताहरु नाराबाजी गर्दै प्रवेश गरेपछि गठनबन्धन र एमालेका
काठमाडाैं । राष्ट्रिय विभूति पासाङ ल्हामु शेर्पाको ३० औं स्मृति दिवस आइतबार मनाइएको छ । काठमाडौंसहित देशभरका विभिन्न स्थानमा आइतबार ३० औं पासाङ ल्हामु स्मृति दिवस मनाइएको हो । काठमाडौंको
काठमाडौं । पाँचथरमा पिकअप भ्यान दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन् । आइतबार बिहान फालेलुङ–८ लुवाफुबाट फिदिम जाँदै गरेको मे १ ज २९५८
काठमाडौं । तनहुँ क्षेत्र नम्बर १ मा उपनिर्वाचनको मतदान जारी छ । केही समय अघि सत्ता गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका उम्मेदवार गोविन्द भट्टराईले व्यास नगरपालिका स्थित –११ बेल्टारीस्थित तनहुँ आधारभूत
काठमाडाैं । जनमत पार्टीका अध्यक्ष सिके राउतले बारा-२ का विभिन्न मतदान केन्द्रमा जनता समाजवादी पार्टी (जसपा) ले बुथ क्याप्चर गरेको आरोप लगाउनुभएकाे छ । आइतबार बारा-२ मा भएकाे उपनिर्वाचनका क्रममा