Logo २८ कार्तिक २०८३, शनिबार | Sat, Nov 14, 2026


सिंहदरबारमा प्रचण्ड, देउवा र ओलीबीच छलफल

काठमाडौं । प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा एमाले अध्यक्ष केपी शर्माबीच भेटवार्ता भइरहेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय

चलचित्र ‘कैदीको पत्र’को ‘कति साह्रो सुहाको’ गीत सार्वजनिक

काठमाडौं । बैशाख १५ गतेबाट देशभर प्रर्दशन हुने चलचित्र ‘कैदीको पत्र’ को ‘कति साह्रो सुहाको’ बोलको गीत सार्वजनिक भएको छ। सार्वजनिक यस गीतमा सनम कुमार बैरागको शब्द रचना रहेको छ

गण्डकीमा सरकार गठन आह्वानमा ढिलाइ

गण्डकी । गण्डकी प्रदेशमा नयाँ सरकार गठन आह्वानमा ढिलाइ भएको छ । शनिबारको गण्डकी प्रदेशसभाको बैठकमा प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले विश्वासको मत नपाएसँगै नयाँ सरकार गठनका लागि प्रदेश प्रमुखबाट आह्वान

उपनिर्वाचन : बारा-२ मा उपेन्द्र यादवकाे अग्रता कायमै

बारा । बारा प्रतिनिधि सभा क्षेत्र नम्बर -२ मा भएको उपनिर्वाचनको मतगणनामा जनता समाजवादी पार्टीका उम्मेदवार उपेन्द्र यादवकाे अग्रता कायमै रहेकाे छ । बारा-२ मा सार्वजनिक भएको पछिल्लाे मतगणना अनुसार

सुडानमा ४१३ जनाको मृत्यु भएको विश्व स्वास्थ्य सङ्गठनद्वारा पुष्टि

एजेन्सी । विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) ले सुडानमा जारी द्वन्द्वमा सोमबार बिहानसम्म ४१३ जनाको मृत्यु भएको जनाएको छ । संयुक्त राष्ट्रसङ्घीय बाल निकाय (यूनिसेफ)ले युद्धमा बालबालिकाले ठूलो मूल्य चुकाउनुपरेको जनाएको

नेपाल एसिसी प्रिमियरको सेमिफाइनल प्रवेश

काठमाडाैं । एसिसी प्रिमियर कप क्रिकेटअन्तर्गत आज नेपाल र साउदीअरबबीचको खेल खराब मौसमका कारण रद्द भएको छ। मूलपानी क्रिकेट मैदानमा आज हुने भनिएको नेपाल र साउदीअरबबीचको खेल लगातार वर्षाका कारण

अदालतभित्रै अशान्ति मच्चाउने तीन पक्राउ

काठमाडाैं । अदालत परिसरभित्रै होहल्ला गरी अशान्ति मच्चाउने तीन जनालाई जिल्ला प्रहरी कार्यालयले पक्राउ गरेको छ । जिल्ला अदालतकोे मेलमिलाप केन्द्रमा सम्बन्धविच्छेदको मुद्दालाई लिएर भइरहेको छलफलमा अशान्ति मच्चाउने तथा हुलहुज्जत

बारा-२ को प्रारम्भिक मतगणनामा यादवलाई अग्रता

बारा । बारा प्रतिनिधि सभा क्षेत्र नम्बर -२ मा भएको उपनिर्वाचनको मतगणनामा जनता समाजवादी पार्टीका उम्मेदवार उपेन्द्र यादवले प्रारम्भिक अग्रता लिनुभएकाे छ । बारा-२ मा सार्वजनिक भएको प्रारम्भिक मतगणना अनुसार

सरकारले अख्तियारलाई निजी क्षेत्रमा प्रवेश गराउन खोज्याे: निजी क्षेत्र

काठमाडौं । निजी क्षेत्रलाई पनि अख्तियारको दायरामा ल्याउने व्यवस्था संविधान विपरित भएको भन्दै निजी क्षेत्रहरूले बिरोध जनाएका छन् । उद्योग व्यवसायी विभिन्न चार छाता संगठनहरूले निजी क्षेत्रलाई अख्तियारको दायरामा ल्याउने

लुम्बिनी प्रदेशमा एमाले नेतृत्वको सरकार ढल्याे

काठमाडौं । लुम्बिनी प्रदेशमा एमाले नेतृत्वको प्रदेश सरकार ढलेको छ । मुख्यमन्त्री लिला गिरीले सोमबार प्रदेशसभाबाट विश्वासको मत नपाएसँगै उहाँ नेतृत्वको सरकार ढलेको हो । प्रदेशसभामा मुख्यमन्त्री गिरीले राखेको विश्वासको