Logo २८ कार्तिक २०८३, शनिबार | Sat, Nov 14, 2026


‘ए’ डिभिजन लिग : आज एनआरटी र थ्री स्टार तथा हिमालयन शेर्पा र आर्मी भिड्दै

काठमाडौं । शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा शुक्रबार दुई खेल हुँदैछ । च्यासल मैदानमा दिउँसो ३ बजे सुरु हुने खेलमा न्युरोड टिम एनआरटी र थ्री स्टार क्लबबीचबीच खेल हुनेछ

थाइल्याण्डमा श्रृंखलाबद्ध हत्याको आरोपमा एक महिला पक्राउ

एजेन्सी । थाईल्याण्डको प्रहरीले श्रृंखलाबद्ध हत्याको आरोपमा एक जना महिलालाई पक्राउ गरेको छ । सरारत रंगसिवुथापोर्न नाम गरेकी ती महिलालाई आफ्ना १२ जना साथी र चिनजानका मानिसलाई विष दिएर मारेको

सुडानमा युद्ध विरामकैबीच संघर्ष जारी

एजेन्सी । सुडानमा परस्पर युद्धरत् पक्षहरु युद्ध विराम लम्ब्याउन तयार भए पनि संघर्ष भने रोकिएको छैन । सरकारी सेना र विपक्षी र्‍यापिड सपोर्ट फोर्स तीन दिने युद्ध विरामलाई थप लम्ब्याउन

न्यूक्यासलले एभर्टनलाई हरायो

एजेन्सी । इंग्लिस प्रिमियर लिग फुटबलमा न्युकासल युनाईटेडले एभर्टनलाई हराएको छ । बिहीबार राति भएको खेलमा न्युकासलले एभर्टनलाई ४–१ ले हराएको हो । खेलको २८ औं मिनेटमा कलुम विल्सनले गोल

माओवादीका अयोग्य लडाकुलाई राहत बाँड्ने कार्यविधि तयार

काठमाडौं । देशको आर्थिक अवस्था नाजुक बनेको बेला सरकारले माओवादीका अयोग्य लडाकुलाई राहतको नाममा ठूलो रकम बाँड्ने भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड ले गत फागुनमै अयोग्य लडाकुलाई प्रतिब्यक्ति

म्यानचेस्टर युनाईटेड र टोटनह्यामले अंक बाँडे

एजेन्सी । इंग्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर युनाईटेड र टोटनह्यामले बराबरी खेल्दै अंक बाँडेका छन् । बिहीबार राति भएको खेलमा युनाईटेड र टोटनह्यामले २–२ को बराबरी खेल्दै अंक बाँडेका हुन्

आज पहाडी भू–भागका केही स्थानमा क्षणिक वर्षाको सम्भावना

काठमाडौं । हाल देशमा पश्चिमी वायुको साथै स्थानीय वायुको प्रभाव रहेको छ । हाल सुदुर पश्चिम प्रदेश लगायत पहाडी भू–भागहरुमा आंशिक बदली रही बाँकी भू–भागहरुको मौसम सामान्यतया सफा रहेको मौसम

बाजुरा केन्द्रविन्दु भएर गयो दुई पटक भूकम्प

काठमाडौं । बाजुरामा दुई पटक भूकम्प गएको छ । बिहीबार राति ११ बजेर ५८ मिनेटमा ४ दशमलव ९ म्याग्निच्युड र शुक्रबार बिहान १ बजेर ३० मिनेटमा ५ दशमवल ९ म्याग्निच्युडको

नेपाललाई लगानीको आकर्षक गन्तव्य बनाइने

काठमाडौं । लगानी बोर्ड नेपालका प्रमुख कार्यकारी अधिकृत सुशील भट्टले नेपाललाई आकर्षक लगानीको गन्तव्य बनाइने बताएका छन् । बिहीबार आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले नेपाललाई लगानीमैत्री वातावरण बनाउनका लागि

सुनको भाउ पाँच वर्षमै दोब्बर

काठमाडौं । पछिल्लो पाँच वर्षमा बहुमूल्य पहेंलो धातु सुनको मूल्य दोब्बरभन्दा धेरैले बढेको छ । पाँच वर्षअघि २०७५ को वर्षभरी प्रतितोला सुन मूल्य ४८ देखि ५४ हजारबीचमा कारोबार भएको थियो