काठमाडौं । भारतमा जारी ईन्डियन प्रिमियर लिग (आईपीएल) मा लखनउ सुपर जायन्ट्सले पन्जाब किंग्सलाई हराएको छ । पन्जाबको घरेलु बिन्द्रा क्रिकेट स्टेडियम मोहालीमा शुक्रबार भएको खेलमा लखनउले पन्जाबलाई ५६ रनले
काठमाडौं । शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा शनिबार तीन खेल हुँदैछ । च्यासल मैदानमा दिउँसो ३ बजे सुरु हुने खेलमा संकटा क्लब र जावलाखेल युथ क्लबबीच खेल हुनेछ ।
काठमाडौं । एसीसी प्रिमियर कपको पहिलो सेमिफाइनल खेलमा शनिबार नेपालले कुवेतसँग खेल्दैछ । समूह ए को विजेता नेपाल र समूह बी को उपजिजेता कुवेत पहिलो सेमिफाइनल खेलमा भिड्न लागेका हुन्
काठमाडौं । संघीय संसद्को हिउँदे अधिवेशन शुक्रबार मध्यरातिदेखि अन्त्य भएको छ । मन्त्रिपरिषद्को सिफारिसमा कार्यवाहक राष्ट्रपति रामसहायप्रसाद यादवले शुक्रबार राति १२ बजेदेखि लागू हुनेगरी संघीय संसद् अन्तर्गत प्रतिनिधि सभा र
काठमाडौं । प्रतिनिधि सभाको निर्वाचन भएको पाँच महिनापछि विषयगत समिति गठन भएको छ । समिति गठन भए पनि समितिका सभापति भने चयन गर्न अझै केही समय लाग्ने भएको छ ।
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद रवि लामिछानेले आफू गृहमन्त्री छँदा एमालेका फरार सांसद लक्ष्मी महतो कोइरीका विषयमा दिएको अभिव्यक्तिसँग बाझिने कुरा बताएका छन् । गृहमन्त्री छँदा फरार
काठमाडौं । पाँच महिनाको अन्तरालमा भएको प्रतिनिधि सभाको उपनिर्वाचनले पुराना भनिएका राजनीतिक दलको अवस्था थप कमजोर बनाइदिएको छ । ४ मंसिर २०७९ र १० वैशाखमा सम्पन्न निर्वाचनको परिणामले छोटो समयमा
काठमाडौं । हत्या अभियोगमा अदालतबाट दोषी करार नेकपा एमालेका फरार सांसद लक्ष्मी महतो कोइरीलाई भारतीय प्रहरीले गत माघ ९ गते पक्राउ गरेको भए पनि नेपाल प्रहरीलाई ‘राजनीतिक’ कारण देखाउँदै हस्तान्तरण
काठमाडौं । निर्वाचनपछिको पहिलो प्रतिनिधि सभाको अधिवेशन विधायिकी कार्यमा पूर्णतः असफल बनेको छ । २०७९ पुस २५ मा सुरु भई ११० दिनसम्म चलेको अधिवेशनले एउटा पनि विधेयक पारित गर्न सकेन
काठमाडौं । मुलुकको प्रमुख प्रशासनिक केन्द्र सिंहदरबारमा फोहोरसँगै कुकुर व्यवस्थापनमा समेत समस्या देखिएको छ । फोहोर व्यवस्थापनको समस्या करिब दुई हप्तादेखि देखिएको छ भने कुकुरको समस्या वर्षौंदेखिको हो । कुकुरका