Logo २८ कार्तिक २०८३, शनिबार | Sat, Nov 14, 2026


थप १९ जनामा कोरोना संक्रमण

काठमाडौं । देशभर थप १९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा ३ सय ७५ जनाको नमूना परीक्षण गरिएको थियो । २ सय ७२ जनाको पीसीआर विधिबाट

युएई र नेपालबीचको खेल रोकियो, बाँकी खेल मंगलबार

काठमाडौं । एसीसी प्रिमियर कपमा आज सोमबार भइरहेको नेपाल र युएईबीचको फाइनल खेल स्थगित भएको छ । बाँकी रहेको खेल भोलि मंगलबार रिजर्भ डेमा हुनेछ । टियु मैदानमा टस हारेर

लामिछाने संसदीय दलको नेता चयन, सरकारबारे छलफल शुक्रबारको बैठकमा : रास्वपा

काठमाडाैं। राष्ट्रिय स्वतन्त्र पार्टीको संसदीय दलको नेतामा पार्टी सभापति एवं सांसद रवि लामिछाने चयन हुनुभएको छ । आज बसेको संसदीय दलको बैठकले लामिछानेलाई संसदीय दलको नेताका रुपमा पुनः चयन गरेको

एडलेडमा पुगेर टुंगियो मंगोलियन हार्टको अष्ट्रेलिया टुर

काठमाडौं । चर्चित नेपाली ब्यान्ड मंगोलियन हार्टको अष्ट्रेलिया टुर सम्पन्न भएको छ । १० अप्रिलमा मेल्बर्नबाट सुरु भएको अष्ट्रेलियाको सांगितिक यात्रा आइतबार एडलेडमा पुगेर टुंगिएको हो । ब्यान्डले अप्रिल १३

सुडानमा रहेका नेपाली नागरिकको उद्धार जारी

काठमाडाैं । नेपाल सरकारले सुडानमा भइरहेको जटिल सुरक्षा अवस्थामा त्यहाँ रहेका नेपाली नागरिकको सुरक्षा र उद्धारका लागि निरन्तर अधिकतम प्रयास गरिरहेको जनाएको छ । सुडानमा रहेका नेपाली नागरिकसँग निरन्तर सम्पर्कमा

जमुनाहा नाका दुई दिन बन्द हुने

काठमाडौं । बाँकेमा रहेको जमुनाहा नाका दुई दिन बन्द हुने भएको छ । भारतको उत्तर प्रदेशको बहराइच जिल्लामा यही वैशाख २१ गते हुने नगरपञ्चायतको निर्वाचनका लागि नेपाल–भारत जमुनाहा सीमानाका बन्द

चलचित्र ‘नाङ्गो गाउँ’ को अस्ट्रेलिया राइट्स बिक्री

काठमाडौं । चलचित्र ‘नाङ्गो गाउँ’को छायांकन नसकिँदै अष्ट्रेलिया राइट्स विक्री भएको छ । अष्ट्रेलियाको एमएसएम इन्टरटेन्मेन्ट्सले चलचित्रको प्रदर्शन अधिकार खरिद गरेको हो । फिल्मको राइट्स महंगोमा विक्री भएको निर्माण टिमले

प्रियंकाले लिईन् पुरुष अभिनेता बराबरको पारिश्रमिक

एजेन्सी । भारतीय अभिनेत्री प्रियंका चोपडाले आफ्नो आगामी हलिउड फिल्म ‘लभ अगेन’ र बेब सिरीज ‘सिटाडेल’ मा पुरुष अभिनेता बराबर पारिश्रमिक लिएकी छिन् । वर्षौंदेखि लैङ्गिकताको आधारमा पारिश्रमिकमा गरिने भेदभाबविरुद्ध

वर्षाले नेपाल र युएईबीचको खेल पुनः रोकियो

काठमाडौं । काठमाडौंमा जारी एसीसी मेन्स प्रिमियर लिग क्रिकेटको नेपाल र युएईबीचको फाइनल खेल बर्षाका कारण पुनः रोकिएको छ ।युएईले २७ ओभरमा ९ विकेट गुमाएर १ सय ६ रन बनाउँदा

जारी एसीसी क्रिकेटमा नेपाललाई सातौं सफलता

काठमाडौं । काठमाडौंमा जारी एसीसी मेन्स प्रियिर कप क्रिकेट अन्तर्गत फाइनल खेलमा नेपाललाई सातौं सफलता हात परेको छ । नेपाल र युएईबीचको जारी खेलमा नेपालका लागि सन्दीप लामिछानेले विकेट लिएका