Logo २८ कार्तिक २०८३, शनिबार | Sat, Nov 14, 2026


लुम्बिनीका मुख्यमन्त्री चौधरीले पाए विश्वासको मत

काठमाडौं । लुम्बिनी प्रदेशका नवनियुक्त मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले मंगलबार विश्वासको मत पाउनुभएको छ । मंगलबार बसेको प्रदेश सभा बैठकमा मुख्यमन्त्री चौधरीले विश्वासको मत माग्दा ५३ प्रदेशसभा सदस्यले पक्षमा र २९

साइबर सुरक्षामा सरकार संवेदनशील छ : मन्त्री शर्मा

काठमाडौं । सूचना तथा सञ्चार प्रविधिमन्त्री रेखा शर्माले साइबर सुरक्षामा सरकार संवेदनशील भएकाे बताउनुभएकाे छ । ‘सुरक्षित सूचना प्रविधि, सुशासन र समृद्धि’ भन्ने नारासहित मन्त्रालयले मंगलबार आयाेजना गरेको राष्ट्रिय सूचना

हिन्दू देवीको आपत्तिजनक तस्बिरलाई लिएर भारतीय आक्रोशित, युक्रेनले माग्यो माफी

एजेन्सी । गत आइतबार युक्रेनको रक्षा मन्त्रालयले देवी कालीको आपत्तिजनक तस्बिर ट्वीट गरेपछि भारतमा निकै हंगामा मच्चिएको छ । भारतीयहरूले सामाजिक सञ्जालमा यसलाई हिन्दूफोबिक भन्दै कडा आपत्ति जनाएका छन् ।

राष्ट्रपति पौडेलले उपचार खर्च आफैं ब्यहोर्ने

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले भारतमा उपचारका क्रममा भएको खर्च आफैं ब्यहोर्ने घोषणा गर्नुभएको छ । सरकारी ढुकुढीबाट राष्ट्रपतिको उपचार भएकोबारे आलोचना भएपछि राष्ट्रपतिले व्यक्तिगत खर्चमै उपचार गर्ने घोषणा गर्नुभएको

कञ्चनपुरमा छोराले गरे ७१ वर्षीय बुबाको हत्या

काठमाडाैं । कञ्चनपुरमा छोराले आफ्नै ७१ वर्षीय बुबाको हत्या गरेका छन् । साेमबार राति पुनर्वास नगरपालिका–४ कार्कीचोक बस्ने ३० वर्षीय गणेश खड्काले बुबा धनबहादुर खड्काको हत्या गरेको प्रहरीले बताएकाे हाे

माई खोला हाइड्रोपावरको आईपीओ बाँडफाँट

काठमाडौं । माई खोला हाइड्रोपावर लिमिटेडको आईपीओ मंगलबार बिहान बाँडफाँट भएको छ । कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्ध प्रभु क्यापिटलको कार्यालयमा कम्पनीको आईपीओ बाँडफाँट भएको हो । सो आईपीओमा

इन्द्रजितका छाेरा निरजविरूद्ध पक्राउ पुर्जी जारी

काठमाडौं । पूर्वगृहमन्त्री रामबहादुर थापाका सुरक्षा सल्लाहकार इन्द्रजित राईका छोरा निरज राई विरुद्ध पनि पक्राउ पुर्जी जारी भएको छ । मंगलबार प्रहरीले इन्द्रजितका छाेरा निरजविरूद्ध पक्राउ पुर्जी जारी गरेकाे हाे

नेपाली क्रिकेट टोलीले प्रधानमन्त्रीले दिए बधाई

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले एसीसी प्रिमियर कप क्रिकेटको उपाधि जित्न सफल भएकोमा नेपाली क्रिकेट टोलीलाई बधाई दिनु भएको छ । मंगलबार सामाजिक सञ्जालमार्फत प्रचण्डले उपाधि जित्न सफल भएकोमा

अवरुद्ध पृथ्वी राजमार्ग एकतर्फी खुल्यो

काठमाडौं । सोमबार दिउँसोदेखि अवरुद्ध भएको पृथ्वी राजमार्ग १८ घण्टापछि एकतर्फी खुलेको छ । सोमबार दिउँसो ४ बजे धादिङको धुनिवेशी नगरपालिका र थाक्रे गाउँपालिकाको सीमामा रहेको गणेश खोलाको मोटरेबल पुलमा

एसीसी प्रिमियर कप क्रिकेटको उपाधि नेपाललाई

काठमाडौं । काठमाडौंमा जारी एसीसी प्रिमियर कपको उपाधि नेपालले जितेको छ । सोमबार र मंगलबार भएको फाइनल खेलमा युएईलाई ७ विकेटले हराउँदै नेपालले उपाधि जितेको हो । सोमबार टियु मैदानमा