Logo २८ कार्तिक २०८३, शनिबार | Sat, Nov 14, 2026


नेपाली नागरिकता लिने १२ जना भारतीय नागरिक पक्राउ

काठमाडौं । प्रहरीले नेपाली नागरिकता लिएको आरोपमा १२ जना भारतीय नागरिकलाई पक्राउ गरेको छ। उपत्यका अपराध अनुसन्धान कार्यालयले झुटा विवरण पेश गरेर नेपाली नागरिकता लिएको आरोपमा उनीहरुलाई पक्राउ गरेको हो

कांग्रेसका आचार्य मन्त्रीमा नियुक्त, आजै शपथ

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेपाली कांग्रेसका सुरेन्द्र आचार्यलाई मन्त्री नियुक्त गर्नुभएको छ । आइतबार प्रधानमन्त्री प्रचण्डले आचार्यलाई महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रीमा नियुक्त गर्नुभएको हो ।

विद्यमान सञ्चार कानूनको कार्यान्वयन गर्नुपर्छ: सभामुख घिमिरे

काठमाडाैं । प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले विद्यमान सञ्चार कानूनको प्रभावकारी रूपमा कार्यान्वयन गर्नुपर्ने बताउनुभएकाे छ । आठौं राष्ट्रिय पत्रकारिता दिवसको अवसरमा आइतबार एक शुभकामना सन्देश जारी गर्दै उहाँले यस्ताे

सलमान र शाहरुखको एक्सन सुटका लागि ३५ करोड

एजेन्सी । भारतीय अभिनेता सलमान खानको फिल्म ‘टाइगर ३’ मा सलमान र शाहरुखको एक्सन सुटका लागि ३५ करोडको भारतीय रुपैयाँको सेट तयार गरिएको छ । ‘पठान’ पछि अब ‘टाइगर ३’

टुकुचा अतिक्रमण खाली गर्ने बाटो खुला : मेयर साह

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन) ले काठमाडौंको मध्य भागबाट बग्ने टुकुचा खोलाको अतिक्रमण हटाउन वैधानिक रुपमा बाटो खुला भएको बताउनुभएको छ । उच्च अदालत पाटनको फैसलाबाट टुकुचा

शीर्ष स्थानको बायर्न म्युनिखको जित

एजेन्सी । जर्मन बुन्डेसलिगा फुटबलमा शीर्ष स्थानको बायर्न म्युनिखले जित निकालेको छ । शनिबार राति भएको खेलमा बायर्नले वेर्डेर ब्रेमेनमाथि २–१ को जित निकालेको हो । खेलको ६२ औं मिनेटमा

चेल्सीले बर्नेमाउथलाई हरायो

एजेन्सी । इंग्लिस प्रिमियर लिग फुटबलमा चेल्सीले बर्नेमाउथलाई हराएको छ । शनिबार राति भएको खेलमा चेल्सीले बर्नेमाउथलाई ३–१ ले हराएको हो । खेलको नवौं मिनेटमा कोनोर गल्लाघेरले गोल गर्दै चेल्सीलाई

आठौं राष्ट्रिय पत्रकारिता दिवस विभिन्न कार्यक्रम गरी मनाइँदै

काठमाडौं । आठौं राष्ट्रिय पत्रकारिता दिवस आइतबार विभिन्न कार्यक्रम गरी मनाइँदै छ । १९५८ साल वैशाख २४ गते गोरखापत्र प्रकाशन भएको मितिलाई आधार मानेर सरकारले हरेक वर्ष वैशाख २४ गते

फिल्म ‘द केरला स्टोरी’ को शानदार ओपनिङ

एजेन्सी । भारतीय अभिनेत्री आदा शर्मा अभिनित फिल्म ‘द केरला स्टोरी’ ले बक्स अफिसमा शानदार ओपनिङ गरेको छ । विवादका बीच रिलिज भएको फिल्म ‘द केरला स्टोरी’ ले पहिलो दिन

यार्सा टिप्न गएका तीनको मृत्यु

काठमाडौं । मुगुको च्यार्खु लेकमा यार्सा टिप्न गएका बेपत्ता तीन जनाको हिउँ पहिरामा पुरिएर मृत्यु भएको छ । जुम्लाको पातारासी–२ तल्फीगाउँका ४० वर्षीय तारासिंह सार्की, ३६ वर्षीय पुन्न सार्की र