Logo २८ कार्तिक २०८३, शनिबार | Sat, Nov 14, 2026


समाजमा सकारात्मक सोचको विकास गर्न सञ्चार माध्यमले भूमिका खेल्नुपर्छ: प्रधानमन्त्री दाहाल

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले समाजमा आत्मविश्वास र सकारात्मक सोचको विकास गर्न सञ्चार माध्यमहरुले नेतृत्वदायी भूमिका खेल्नुपर्ने बताउनुभएको छ । आइतबार गोरखापत्र संस्थानको १२३ औं वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै उहाँले

अवैध लागूऔषधसहित छुट्टाछुट्टै स्थानबाट पाँच पक्राउ

काठमाडौं । प्रहरीले अवैध लागूऔषधसहित छुट्टाछुट्टै स्थानबाट पाँच जनालाई पक्राउ गरेको छ । बर्दिया, झापा र कैलालीबाट प्रहरीले अवैध लागूऔषधसहित पाँच जनालाई पक्राउ गरेको हो । बर्दियाको बढैयाताल गाउँपालिका–२ फुटाहाबाट

जसपाले बुधबार बोलायो केन्द्रीय कार्यकारिणी समितिको बैठक

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालले केन्द्रीय कार्यकारिणी समितिको बैठक बोलाएको छ । बैठक यही बुधबार बिहान ११ बजे बस्ने गरी बोलाइएको जसपाका एक नेताले जानकारी दिनुभयो । बैठकमा

समाजमा बढेको नकारात्मकतालाई सञ्चार माध्यमबाट अन्त्य गर्नुपर्छः मन्त्री शर्मा

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले नकारात्मक भावनाबाट गुज्रिरहेको समाजलाई सकारात्मकतातर्फ लैजान सञ्चार माध्यमहरुले महत्वपूर्ण भूमिका निर्वाह गर्नुपर्ने आवश्यकता देखिएको बताउनुभएको छ । आइतबार गोरखापत्र संस्थानको १२३औं वार्षिकोत्सव

आईपीएल : आज गुजरात र लखनउ तथा राजस्थान र हैदरावाद भिड्दै

काठमाडौं । भारतमा जारी ईन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा आइतबार दुई खेल हुँदैछ । आइतबार हुने पहिलो खेलमा गुजरात टाईटन्स र लखनउ सुपर जायन्ट्सबीच प्रतिस्पर्धा हुनेछ भने दोस्रो खेलमा राजस्थान

एक हजार २ सय रूपैयाँले घट्यो सुनको मूल्य

काठमाडौं । साताको पहिलो दिन आज आइतबार सुनको मूल्य घटेको छ भने चाँदीको मूल्य स्थिर रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार प्रतितोला एक लाख ११ हजार ८

राष्ट्रिय प्रतियोगितात्मक गजल महोत्सवमा दीपिन सिजापती प्रथम

काठमाडौं । गोकर्णेश्वर नगरपालिकाको आयोजनामा सम्पन्न भएको राष्ट्रिय प्रतियोगितात्मक गजल महोत्सवमा दैलेखका दीपिन सिंजापति प्रथम भएका छन् । शनिबार सम्पन्न प्रतियोगितामा लमजुङकी मुना बोहरा द्वितीय र लमजुङकै प्रज्ज्वल अधिकारी तृतीय

‘आदिपुरुष’ को ट्रेलर ९ मे मा रिलिज, न्यूयोर्कमा प्रिमियर

एजेन्सी । दक्षिण भारतीय अभिनेता प्रभास र अभिनेत्री कृति सेनन अभिनित फिल्म ‘आदिपुरुष’ को ट्रेलर मे ९ मा रिलिज हुने भएको छ भने अमेरिकाको न्यूयोर्कमा ट्रिबेका फिल्म फेस्टिभलमा वर्ल्ड प्रिमियर

नारायणगढ–मुग्लिन सडकखण्ड : पहाड फुटाउने काम कात्तिकपछि मात्रै

काठमाडौं । नारायणगढ–मुग्लिन सडकखण्ड अन्तर्गतको तुइनखोलासँगैको पहाड फुटाउने काम कात्तिकपछि मात्रै हुने भएको छ । वर्षा सुरू भइसकेकाले अहिले चट्टान विस्फोट गर्न प्राविधिक रूपमा नसकिने भएकाले अब छ महिनापछि मात्रै

नक्कली भुटानी शरणार्थी प्रकरणमा सरकार पछि हट्न हुँदैन: अध्यक्ष नेपाल

काठमाडौं । नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालले नक्कली भुटानी शरणार्थी प्रकरणमा सरकार झुक्न नहुने बताउनुभएकाे छ । आइतबार विराटनगर विमानस्थलमा संचारकर्मीसँग कुरा गर्दै उहाँले यस्ताे बताउनुभएकाे हाे ।