काठमाडौं । शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा बिहीबारबाट १७ औं चरणका खेलहरु सुरू हुँदैछन् । १७ औं चरणको पहिलो खेलमा बिहीबार जावलाखेल युथ क्लब र फ्रेण्ड्स क्लब भिड्नेछन् ।
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले दोस्रो जनआन्दोलनका घाइते ‘जिउँदो शहीद’ मुकेश कायस्थको निधनप्रति समवेदना व्यक्त गर्नुभएको छ । प्रधानमन्त्री प्रचण्डले सामाजिक सञ्जाल फेसबुकमार्फत समवेदना व्यक्त गर्नुभएको हो । उहाँले
काठमाडौं । अभिनेत्री आँचल शर्मा घुमघामकाे लागि सिंगापुर पुगेकी छिन् । सिंगापुरको समुन्द्री तटबाट उनले आफ्नो बोल्ड तस्बिर सामाजिक सञ्जालमा सार्वजनिक गरेकी हुन् । रातो रङको स्वीमसुटमा देखिएकी आँचल फेसन
काठमाडौं । काठमाडौंबाट बिहबिार बिहान भोजपुर जाँदै गरेको नेपाल एयरलाइन्सको विमानमा समस्या देखिएपछि काठमाडौं फिर्ता गरिएको छ । बिहीबार बिहान साढे ६ बजे उडेको विमान ६ माइल टाढा पुगेपछि ककपिटको
एजेन्सी । इजरायली सेनाले बिहीबार बिहानै गरेको हवाई आक्रमणमा प्यालेस्टिनी इस्लामिक जिहादका वरिष्ठ कमाण्डरकाे मृत्यु भएकाे छ । इजरायली लडाकु विमानले बिहीबार बिहानै हमाद शहरको आवास क्षेत्रमा रहेको एउटा भवनलाई
एजेन्सी । भारतीय अभिनेत्री जाह्नवी कपूर अभिनीत स्पाइ थ्रिलर फिल्म ‘उलझ’ को दुई वटा पोष्टर सार्वजनिक भएको छ । भारतीय सञ्चार माध्यमहरुका अनुसार बुधबार फिल्मको निर्माण टिमले दुई तस्बिर सार्वजनिक
एजेन्सी । युएफा च्याम्पियन्स लिग फुटबल प्रतियोगितामा इन्टर मिलानले एसि मिलानलाई हराएको छ । बुधबार राति सेमिफाइनलको पहिलो लेगमा इन्टर मिलानले घरेलु टोली एसि मिलानलाई २–० ले हराएको हो ।
काठमाडौं । भाररतमा जारी ईन्डियन प्रिमियर लिग (आईपीएल) टि–ट्वान्टी क्रिकेटमा चेन्नई सुपर किंग्सले दिल्ली क्यापिटल्सलाई हराएको छ । बुधबार राति घरेलु मैदान एमए चितम्बरम स्टेडियममा चेन्नईले दिल्लीलाई २७ रनको हराएको
काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) को केन्द्रीय समिति बैठक आज (बिहीबार) देखि सुरू हुँदैछ। पहिले झापामा गर्ने तय गरिएको बैठक ललितपुरको च्यासलस्थित पार्टी मुख्यालयमै बस्ने हाे । बैठक
काठमाडौं । २०६२÷०६३ को जनआन्दोलनका ‘जिउँदा शहीद’ मुकेश कायस्थको बुधबार साँझ निधन भएको छ । बनेपाको शीर मेमोरियल अस्पतालमा उपचारका लागि भर्ना गरिएका उनको अस्पतालमा निधन भएको हो । २०६२