Logo २८ कार्तिक २०८३, शनिबार | Sat, Nov 14, 2026


गन्धर्व समुदायका युवा सारङगीको संरक्षणमा जुट्दै

राजेश जिसी प्युठान । कुनै समयमा सूचनाका संवाहकको रुपमा चिनिने गन्धर्व समुदाय परम्परागत पेशाबाट पलायन हुुँदै गएका छन् । देश विदेश र गाउँघरमा भए गरेका घटनालाई सारङगीको धुन र गीतकाे

आईपीएलमा आज कोलकत्ता र राजस्थान खेल्दै

काठमाडौं । भारतमा जारी ईन्डियन प्रिमियर लिग (आईपीएल) मा बिहीबार एक खेल हुँदैछ । बिहीबार कोलकत्ता नाईट राइडर्स र राजस्थान रोयल्स भिड्नेछन् । यो खेल कोलकत्ताको घरेलु मैदान इडन गार्डेनमा

पूर्वमन्त्री खाँणको आजदेखि बयान लिइँदै

काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ पर्नु भएको पूर्वगृहमन्त्री बालकृष्ण खाँणको आज (बिहीबार) देखि बयान लिइँदैछ । जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौंले बिहीबारदेखि बयान लिन लागेको हो । बुधबार

रातो मच्छिन्द्रनाथको रथ जेठ ८ गते जावलाखेल तानिने

काठमाडाैं । रातो मत्स्येन्द्रनाथ (मच्छिन्द्रनाथ) को रथ आगामी जेठ ८ गते लगनखेलबाट जावलाखेल तानिने भएको छ । बिहीबार ज्योतिषीहरुले हेरेको शुभ साइत अनुसार जेठ गते लगनखेलबाट पश्चिमतर्फ तानिने भएको हो

सुनको मूल्य स्थिर, चाँदीको घट्यो

काठमाडौं । साताको पाँचौं दिन आज बिहीबार सुनको मूल्य स्थिर रहेको छ भने चाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार प्रतितोला एक लाख ११ हजार ६

राप्रपाले बोलायो केन्द्रीय कार्यसमितिको बैठक

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले केन्द्रीय कार्यसमितिको बैठक बोलाएको छ । बैठक जेठ १ देखि ३ गतेसम्म काठमाडौंमा केन्द्रीय समितिको पूर्ण बैठक बस्नेगरि बोलाइएको हो । पार्टीका प्रवक्ता

वृद्धाश्रम जान नमानेपछि बुहारीले गरिन् सासुको हत्या

एजेन्सी । भारतको नयाँ दिल्लीमा एक जना महिलाले आफ्नै सासुको हत्या गरेकी छन् । वृद्धाश्रम जान नमानेको भन्दै ४८ वर्षकी सरमिस्ठा सोमले आफ्नी ८६ वर्षकी सासु हर्षी सोमको कुटपिट गरेर

कैलालीमा ट्याक्टरको ठक्करबाट बालिकाको मृत्यु

काठमाडौं । कैलालीको धनगढी उपमहानगरपालिका–११ जोक्याटोलमा बुधबार साँझ ट्याक्टरको ठक्करबाट एक बालिकाको मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानीय सन्तोष चौधरीकी ५ वर्षीया छोरी हन्ना रहेकी छिन् । ट्याक्टरको ठक्करबाट

बाजुरामा गयो भूकम्प

काठमाडौं । बाजुरामा बिहीबार बिहान ५ बजेर १५ मिनेटमा भूकम्प गएको छ । जिल्लाको बिछ्या केन्द्रविन्दु भइ ४.३ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जानकारी दिएको छ

दिगो विकास तथा सुशासन समितिको बैठक आज बस्दै

काठमाडाैं । दिगो विकास तथा सुशासन समितिको बैठक बिहीबार बस्दैछ । बैठक बिहीबार बिहान साढे ११ बजे सिहंदरबारस्थित समितिको हलमा बस्ने भएकाे हाे । बिहीबारको बैठकमा किसानहरुलाई कृषि मल, बीउबिजन