Logo २८ कार्तिक २०८३, शनिबार | Sat, Nov 14, 2026


सहकारीको रकम तिर्न नसकेपछि ढोरपाटनका मेयर फरार

काठमाडौं । बागलुङको ढोरपाटन नगरपालिकाका मेयर देवकुमार नेपाली तीन दिनदेखि सम्पर्कविहीन भएका छन् । इमेज बचत तथा ऋण सहकारी संस्थाका संस्थापक अध्यक्षसमेत रहेका नेपाली सहकारीको करोडौं रुपियाँ तिर्न नसकेपछि सम्पर्कविहीन

आदेशमा चल्दै कांग्रेस

काठमाडौं । प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनपछि नेपाली कांग्रेसको आन्तरिक राजनीति भद्रगोल बनेको छ । कांग्रेसले गत वर्षको मंसिरमा सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन तथा गत १० वैशाखमा सम्पन्न

जिल्ला अदालतले छाडेको मल्ललाई उच्चबाट चार वर्ष कैद सजाय

काठमाडौं । उच्च अदालत पाटनले बूढानीलकण्ठ ‘हिट एन्ड रन’ प्रकरणमा पृथ्वी मल्ललाई दोषी ठहर गर्दै चार वर्ष कैद र ४० हजार जरिमाना गर्ने फैसला सुनाएको छ । जिल्ला अदालतले मल्ललाई

सदाचार नीतिको मस्यौदा ६ वर्षदेखि प्रधानमन्त्री कार्यालयमै गायब

काठमाडौं । सार्वजनिक पदमा बसेका सम्पूर्ण राष्ट्रसेवक, जनप्रतिनिधिहरू तथा निजी क्षेत्रलाई समेत सदाचारी बनाएर सुशासन कायम गर्ने लक्ष्यका साथ ल्याउन लागिएको सदाचार नीतिको मस्यौदा ६ वर्षदेखि गायब छ । सो

बझाङमा हिमपहिरो जाँदा तीन जना बेपत्ता

काठमाडौं । बझाङमा हिमपहिरोमा तीन जना बेपत्ता र दुई जना घाइते छन् । आइतबार बिहान सुर्मा गाउँपालिका–२ को धानशेरा भन्ने ठाउँमा हिमपहिरो जाँदा तीन जना बेपत्ता र दुई जना घाइते

दोस्रो संस्करणको बागमती प्रदेश खेलकुद आजदेखि सुरु हुँदै

काठमाडौं । बागमती प्रदेश खेलकुद परिषद्को आयोजनामा दोस्रो संस्करणको प्रदेश खेलकुद आइतबारदेखि सुरु हुँदैछ । प्रदेशका १३ जिल्लाबाट प्रतिनिधित्व गर्ने २५ सय बढी खेलाडीले १३ खेलमा प्रतिस्पर्धा गर्नेछन् । बागमतीले

श्रमजीवि पत्रकारले उचित पारिश्रमीक पाउनुपर्नेमा सरकार सकारात्मक छः मन्त्री शर्मा

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले श्रमजीवि पत्रकारहरुले बाँच्नेगरी पारिश्रमीक पाउनुपर्नेमा सरकार सकारात्मक रहेको बताउनुभएको छ । आईतवार न्युनतम पारिश्रमिक निर्धारण समितिले बुझाएको ज्ञापन पत्र ग्रहण गर्दै मन्त्री

तातोपानी नाकाबाट मल भित्रिन सुरु

काठमाडौं । नेपालको उत्तरी सीमा नाका तातोपानीबाट यसवर्ष पनि रासायनिक मल भित्रिन सुरु भएको छ । तातोपानी नाकाबाट पछिल्लो सातादेखि करिब ३५ हजार टन रासायनिक मल भित्रिएको हो । साल्ट

जनताको सरकारप्रतिको अविश्वास अभूतपूर्व रुपमा बढेको एमाले अध्यक्ष ओलीको दावी

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले जनताको सरकारप्रतिको अविश्वास अभूतपूर्व रुपमा बढेको दावी गर्नु भएको छ । आईतबार सरकारले संघीय संसदमा पेश गरेको

प्रतिनिधि सभामा सरकारको नीति तथा कार्यक्रममाथि छलफल सुरू

काठमाडौं । सरकारको वार्षिक नीति तथा कार्यक्रममाथि प्रतिनिधि सभामा छलफल सुरू भएको छ । राष्ट्रपति रामचन्द्र पौडेलले गत शुक्रबार संसद्का दुवै सदनको संयुक्त बैठकमा प्रस्तुत गर्नुभएको आगामी आर्थिक वर्षको नीति