Logo २८ कार्तिक २०८३, शनिबार | Sat, Nov 14, 2026


विपन्न वर्गको निशुल्क उपचार गर्न काठमाडौंका अस्पताललाई महानगरपालिकाको उर्दी

काठमाडौं । काठमाडौं महानगरपालिले महानगर भित्रका अस्पतालहरूलाई लक्षित वर्गको निशुल्क उपचार गर्न निर्देशन दिएको छ । मेयर बालेन्द्र शाहले आइतबार बिहान सामाजिक सञ्जाल मार्फत विपन्न, असहाय, बेवारिसे बिरामीका लागि कूल

नक्कली शरणार्थी प्रकरणमा ठूला नेता जोडिएपछि खेल सुरु भएकाे एमाले महासचिवको दाबी

काठमाडौं । एमाले महासचिव शंकर पोखरेलले भुटानी शरणार्थी प्रकरणमा ठूला दोषीहरु उम्काउन सुरू भएको दाबी गर्नुभएको छ । दाङको घोराहीमा आइतबार बिहान आयोजित पत्रकार भेटघाटमा उहाँले सत्ता पक्षका ठूला नेताहरुलाई

पूर्वीरुकुममा भूकम्पको धक्का

काठमाडौं । पूर्वीरुकुमको हुकाम गाउँ आसपास केन्द्रविन्दु बनाएर ४ दशमलव १ म्याग्निच्युडको भूकम्प गएको छ । आइतबार बिहान २ बजेर ५९ मिनेटमा ४ दशमलव १ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प

सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबल अन्तर्गत आज तीन खेल हुँदै

काठमाडौं । सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा आइतबारबाट २० औं चरणका खेलहरु सुरु हुँदैछन् । आइतबारको पहिलो खेलमा त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सशष्त्र प्रहरीको एपीएफ क्लब र मनाङ मर्स्याङ्दी क्लब

क्रिकेटर लामिछानेको मुद्दामा अन्तिम सुनुवाइको पेशी आज

काठमाडौं । नेपाली क्रिकेटर सन्दीप लामिछानेको बलात्कार मुद्दामा काठमाडौं जिल्ला अदालतमा आइतबार पनि अन्तिम सुनुवाइको पेशी तोकिएको छ । अन्तिम चरणका बहसका लागि पटक-पटक पेशी तोकिए पनि निरन्तर सुनुवाइ हुन

आइपिएल क्रिकेटमा चेन्नाई र लखनउ प्ले अफमा

काठमाडौं । चेन्नाई सुपर किङ्स र लखनउ सुपर जायन्ट्स इण्डीयन प्रिमियर लिग आइपिएल क्रिकेटको प्ले अफमा छनौट भएका छन् । शनिबार भएको खेलमा कोलकातालाई एक रनले हराउँदै लखनउ तथा दिल्लीलाई

दुवै खुट्टा गुमाएका बुढामगरले गरे सगरमाथाको सफल आरोहण

काठमाडौं । दुवै खुट्टा गुमाएका पूर्व ब्रिटिस गोर्खा सैनिक हरि बुढामगरले सगरमाथाको सफल आरोहण गरेका छन् । यही जेठ ५ गते दिउँसो तीन बजे बुढा मगरको टोली सगरमाथाको शिखरमा पुगेको

देशभर कस्तो छ आजको मौसम ?

काठमाडौं । हाल देशमा पश्चिमी वायुको साथै स्थानीय वायुको सामान्य प्रभाव रहेको छ । आइतबार बिहान हाल देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागहरूको मौसम सामान्यतया सफा रहेको छ।

म्यान्चेस्टर सिटीलाई लगातार तेस्रो पटक इंग्लीश प्रिमियर लिग फुटबलको उपाधि

काठमाडौं । म्यान्चेस्टर सिटीले लगातार तेस्रो पटक इंग्लीश प्रिमियर लिग फुटबलको उपाधि जितेको छ । शनिबार राति भएको खेलमा दोस्रो स्थानको आर्सनललाई नटिङ्घम फरेष्टले १–० ले हराएपछि म्यान्चेस्टर सिटी च्याम्पियन

जी-सेभेनको शिखर सम्मेलन आज सकिँदै

एजेन्सी । विश्वका सात प्रमुख धनी राष्ट्रहरूको समूह (जी–सेभेन) को शिखर सम्मेलन आइतबार समापन हुँदैछ । गत शुक्रबार जापानको हिरोसिमा शहरमा सुरु भएको सम्मेलनबाट रुसमाथि थप आर्थिक प्रतिबन्ध लगाउने निर्णय