काठमाडौं । संघीय संसद अन्तर्गत प्रनिधिसभाको बैठक सुरु भएकाे छ । बैठकमा सोमबार पनि सरकारको नीति तथा कार्यक्रममाथिको छलफल जारी रहेने छ । नीति तथा कार्यक्रममाथि आइतबारदेखि छलफल सुरू भएको
काठमाडौं । सोमबार नेपाली बजारमा सुनको मूल्य स्थिर रहेको छ, भने चाँदीको मूल्य घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार छापावाल सुन प्रतितोला एक लाख १० हजार रुपैयाँ र
काठमाडौं । मधेश प्रदेशमा चालु आर्थिक वर्षको नौ महिनामा नक्कली नोट कारोबारका ३१ वटा घटना दर्ता भएका छन् । सबैभन्दा बढी रौतहटमा ११, सर्लाहीमा ६, सिरहामा ४, पर्सा र महोत्तरीमा
सुनसरी । धरानबाट प्रहरीले अत्याधुनिक हतियारको कारोबार गर्ने दुई जनालाई पक्राउ गरेको छ । एक थान अमेरिकी पेस्तोल र त्यसको म्याग्जिनसहित उनीहरुलाई पक्राउ गरिएको कोशी प्रदेश प्रहरी कार्यालयले जनाएको हो
काठमाडौं । बझाङको सुर्मा गाउँपालिका– २ स्थित धानसेरीमा हिम पहिरोमा परेर बेपत्ता भएका तीन जना मध्ये दुई जना मृत अवस्थामा फेला परेका छन् । सुर्मा गाउँपालिका–३ की ४० वर्षीया रामकोइला
एजेन्सी । अभिनेत्री तथा मोडल नोरा फतेहीले डिसेम्बर २०२२ मा अभिनेत्री ज्याकलिन फर्नान्डिज विरुद्ध दार्ता गरेको मानहानि मुद्दाको सुनुवाइ सोमबार हुँदैछ । भारतीय सञ्चार माध्यमहरूका अनुसार नोराले ज्याकलिन विरुद्ध मानहानीको
एजेन्सी । युक्रेनका राष्ट्रपति भोलोदिमीर जेलेन्स्कीले युक्रेनको बाख्मत शहर रुसको नियन्त्रणमा नगएको दाबी गरिरहेको बेला उता रुसले भने बाख्मत कब्जा गरेको उपलक्ष्यमा उत्सव मनाइएको छ । वागनर समूहले बाख्मतका सवै
काठमाडौं । एनएससी–काभा अन्तर्राष्ट्रिय महिला भलिबल च्यालेन्ज कप सोमबारदेखि काठमाडौंमा सुरु भएको छ । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा सुरु भएको यो प्रतियोगिता नेपाली टोलीले आफ्नै देशमा खेल्न लागेको अहिलेसम्मकै
एजेन्सी । मध्य अमेरिकी राज्य एल साल्भाडोरको रंगशालामा भागदौड हुँदा १२ जनाको मृत्यु भएको छ । अन्तर्राष्ट्रिय सञ्चार माध्यमका अनुसार एल सल्भाडोरको कुस्काटलाना रंगशालामा स्थानीय फुटबल खेल हेर्न प्रवेश गर्न
काठमाडौं । सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा सोमबार बिसौं चरणका दुई खेल हुँदैछन् । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा दिउसो ३ बजे सुरु हुने खेलमा त्रिभुवन आर्मी क्लब र फ्रेन्ड्स क्लब