Logo २८ कार्तिक २०८३, शनिबार | Sat, Nov 14, 2026


नीति तथा कार्यक्रमले समस्याको पहिचान गर्न नसकेको लिङदेनको दाबी

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनले सरकारले ल्याएको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम पुनर्लेखन गर्न जरुरी रहेको बताउनु भएको छ । अहिलेको आर्थिक संकटलाई, अहिलेको समस्यालाई

चलचित्र क्षेत्रलाई राजनीतिबाट मुक्त राख्नुपर्छ : अध्यक्ष तिमिल्सिना

काठमाडौं । राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले चलचित्र क्षेत्रमा राजनीति प्रवेश गराउनु नहुने बताउनुभएको छ । आईतबार काठमाडौंमा भएको एक कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले देशमा

नीति तथा कार्यक्रम पुनर्लेखन भएको इतिहास छैन : कांग्रेस नेता परियार

काठमाडौं । सत्तारुढ नेपाली काँग्रेसका सहमहामन्त्री एवं सांसद जीवन परियारले सरकारले ल्याएको नीति तथा कार्यक्रम पुनर्लेखन भएको इतिहास नभएको बताउनुभएको छ । आइतबार नेकपा एमालेका अध्यक्ष केपी ओलीले सो नीति

योगेशले जनयुद्ध शब्दमा आपत्ति जनाएपछि देवेन्द्रले दिए यस्तो जवाफ

काठमाडौं । नेकपा(माओवादी केन्द्र)का सांसद देवेन्द्र पौडेलले मानिसले लडेको युद्धलाई जनयुद्ध नै भनिने बताउनुभएको छ । सोमबार प्रतिनिधि सभाको बैठकमा आर्थिक वर्ष २०८०/८१ को निति तथा कार्यक्रममाथि छलफल गर्ने क्रममा

नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्वप्रधानमन्त्रीहरुको बयान लिन प्रेम सुवालको माग

काठमाडौं । नेपाल मजलुर किसान पार्टीका सांसद प्रेम सुवालले नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्वप्रधानमन्त्रीहरुको पनि बयान लिनुपर्ने बताउनु भएको छ । सोमबार प्रतिनिधि सभाको बैठमा सरकारको नीति तथा कार्यक्रम माथिको

प्रतिनिधि सभाको शुन्य समयमा सांसदहरुद्वारा विभिन्न विषयमा सरकारको ध्यानाकर्षण

काठमाडौं । प्रतिनिधि सभा सदस्य डा. तोसिमा कार्कीले सरकारको नीति तथा कार्यक्रममा ललितपुर जिल्लाका सम्पदाहरुमा आँखा नपरेको बताउनुभएको छ । सोमवारको प्रतिनिधि सभा बैठकको शुन्य समयमा बोल्दै प्रतिनिधि सभाकी सांसद

दश महिनामा मुलुकको व्यापार घाटा १२ खर्ब ४ अर्ब

काठमाडौं । चालु आर्थिक वर्षको दश महिनामा मुलुकको व्यापार घाटा १२ खर्ब ४ अर्ब पुगेको छ । यो व्यापार घाटा अघिल्लो वर्षको तुलनामा भने कम हो । अघिल्लो वर्ष सोही

ओलीले संसदमा आफ्नो पीडा र व्यथा मात्रै पोखेको माधव नेपालको टिप्पणी

काठमाडौं । सत्तासाझेदार नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले एमाले अध्यक्ष केपी शर्मा ओलीले संसदमा सम्बोधन गरेर आफ्नो पीडा र व्यथा मात्रै पोखेको टिप्पणी गर्नु भएको छ ।

करिश्मा र आकाशले पाए ‘दादासाहेब फाल्के फिल्म फाउन्डेसन अवार्ड’

काठमाडौं । अभिनेत्री करिश्मा मानन्धर र निर्देशक आकाश अधिकारीले भारतमा ‘दादासाहेब फाल्के फिल्म फाउन्डेसन अवार्ड २०२३’ प्राप्त गरेका छन् । करिश्मा र आकाशलाई आइतबार मुम्बईमा आयोजित एक समारोहकाबीच अवार्ड दिइएको

नख्खु-भैंसेपाटी सडक खण्डको काम जेठ महिना भित्र सम्पन्न हुन्छः मन्त्री ज्वाला

काठमाडौं । भौतिक, पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले नख्खु-भैंसेपाटी सडक खण्डको काम जेठ महिना भित्रमा सम्पन्न हुने बताउनुभएको छ । सोमबार मन्त्रालयको टोलीले सडक खण्डको अवलोकन तथा निरीक्षण गरेपछि सञ्चारकर्मीहरुसँग