Logo २८ कार्तिक २०८३, शनिबार | Sat, Nov 14, 2026


प्रधानमन्त्री दाहालको प्रष्टिकरण : भारतसँग लिपुलेक, लिम्पियाधुरा र कालापानी साट्ने प्रस्ताव गरिएको छैन्

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले आफूले लिपुलेक, लिम्पियाधुरा र कालापानी साट्ने प्रस्ताव भारतीय पक्षसँग नराखेको बताउनु भएको छ । एमालेसहितका विपक्ष दलहरुले सो भूमि साट्न सकिने अभिव्यक्ति दिएको भन्दै संसद

यू-२० महिला फुटबल टोली म्यानमारमा

काठमाडौं । एएफसी यू–२० महिला एसियन कप छनोटको दोस्रो चरणका लागि नेपाली महिला टोली म्यानमार पुगेको छ । नेपाली यू–२० महिला टोली सोमबार दिउँसो म्यानमारको याङगोन पुगेको हो । नेपाली

सुनचाँदीको मूल्य स्थिर

काठमाडौं । सोमबार नेपाली बजारमा सुनचाँदीको कारोबार मूल्य स्थिर भएको छ । अन्तर्राष्ट्रिय बजारमा सामान्य गिरावट आएपनि स्थानीय बजारमा घटबढ भएको छैन् । नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार सोमबार

पाकिस्तान र अफगानिस्तानमा खाद्य संकटको चेतावनी

एजेन्सी । संयुक्त राष्ट्रसंघले दक्षिण एसियाली देश पाकिस्तान र अफगानिस्तानमा खाद्य अभावको संकट बढ्ने जनाएको छ । राष्ट्रसंघले आर्थिक एंव राजनीतिक संकट गहिरिँदै जाँदा दक्षिण एसियाली देश पाकिस्तान र अफगानिस्तानमा

धर्म परिवर्तनको निमित्त जबरजस्ती गर्नु हुँदैनः मन्त्री सुरेन्द्रराज आचार्य

काठमाडौं । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री सुरेन्द्रराज आचार्यले जबरजस्ती धर्म परिवर्तन गर्न नहुने बताउनुभएको छ । सोमबार ललितपुरमा आयोजित लोकतन्त्रमा मानव अधिकार र धर्म तथा आस्थाको स्वतन्त्रता कार्यशाला

प्रधानमन्त्रीलाई नेपालको कुनैपनि भूमि विदेशी भूमिसँग साट्ने अधिकार छैन : एमाले सांसद भट्टराई

काठमाडौं । नेकपा एमालेका सांसद योगेशकुमार भट्टराईले प्रधानमन्त्रीलाई नेपालको कुनैपनि भूमि विदेशी भूमिसँग साट्ने अधिकार नभएको बताउनुभएको छ । सोमवारको प्रतिनिधि सभा बैठकको आकस्मिक समयमा बोल्दै सांसद भट्टराईले यस्तो बताउनुभएको

वातावरणको संरक्षण र संवद्र्धन गर्न जरुरी : मन्त्री महतो

ललितपुर । वन तथा वातावरणमन्त्री डा.वीरेन्द्रप्रसाद महतोले वातावरणलाई मैत्रीपूर्ण बनाउन आफैँबाट सुधार गर्न जरुरी रहेको बताउनुभएको छ । सोमवार विश्व वातावरण दिवसको अवसरमा आयोजित कार्यक्रमलाई ललितपुरमा सम्बोधन गर्दै उहाँले यस्तो

वातावरण दिवसमा अवसरमा विविध कार्यक्रम

काठमाडौं । वातावरण दिवसको अवसरमा आज काठमाडौं उपत्यकासहित देशभर विश्व वातावरण दिवस मनाइँदै छ । सो अवसरमा आज ललितपुरमा र्‍याली गरिएको छ । वातावरण दिवसको अवसरमा ललितपुरमा विभिन्न विद्यालयका विद्यार्थीहरुसहित

बिपक्षी दलहरुले उठाएका प्रश्नमा प्रधानमन्त्री दाहालले संसदमा स्पष्टोक्ति दिने

काठमाडौं । प्रधामन्त्री पुष्पकमल दाहाल प्रचण्डले संसदमा बिपक्षी दलहरुले उठाएका प्रश्नको आज जवाफ दिनुहुने भएको छ । नागरिकता बिधेयक प्रमाणीकरण, प्रधानमन्त्री दाहालले भारत भ्रमणका क्रममा फूलबारी बन्दरगाहको रुट लिएर कालापानी,

संसद अवरोध हटाउन सभामुखको पहल

काठमाडौं । प्रतिनिधि सभाको अवरोध हटाउन सभामुख देवराज घिमिरेले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग छलफल गर्नुभएको छ । आइतबार प्रतिनिधि सभा बैठक अवरोध भएलगत्तै सभामुखले प्रधानमन्त्रीसँग टेलिफोन संवाद गरेर सदनको अवरोध