काठमाडौं । हाल देशको पूर्वी तथा मध्य भू-भागमा मनसुनी प्रणालीको प्रभाव रहेको छ भने बाँकी भू-भागमा स्थानीय वायु र पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। शुक्रबार बिहान देशका पहाडी भू-भागमा
एजेन्सी । समुद्री चक्रवात बिपरजोएबाट भारतको गुजरातमा दुई जनाको मृत्यु भएको छ भने कम्तिमा २२ जना घाइते भएका छन् । प्रतिघण्टा एक सय ५० किलोमिटरको गतिमा आएको आँधी गुजरातको तटमा
एजेन्सी । क्यानडाको मनिटोबा प्रान्तमा भएको सडक दुर्घटनामा कम्तिमा १५ जनाको मृत्यु भएको छ । ज्येष्ठ नागरिकहरु बोकेको बसलाई ट्रकले ठक्कर दिँदा भएको दुर्घटनामा ज्यान गुमाउनेहरु पनि अधिकांश ज्येष्ठ नागरिकहरु
काठमाडौं । काठमाडौंबाट सञ्चालन हुने लामो तथा मध्यम दूरीका सवारी साधनहरु गोङ्गबु बसपार्कबाट छुट्नुपर्ने नियम बनाएको काठमाडौं महानगरपालिकाले शुक्रबारदेखि बसपार्क बाहिर रहेका टिकट काउन्टरहरू हटाउने भएको छ । महानगरपालिकाको बिहीबार
काठमाडौं । दक्षिण भारतीय फिल्म‘आदिपुरुष’ मा माता सीताबारे राखिएको विवादास्पद संवाद फिल्म निर्माताले हटाएका छन् । “सीता भारतकी छोरी” भनी राखिएकोे संवाद नेपालमा विवादास्पद भएपछि निर्माताले हटाएका हुन् । काठमाडौं
काठमाडौं । संसदीय सुनुवाई समितिमा शुक्रबार प्रस्तावित प्रधानन्यायाधीश हरिकृष्ण कार्कीसँग सवाल जवाफको कार्यक्रम राखिएको छ । बिहीबारदेखि सुनुवाइमा उपस्थित हुनुभएका कार्कीसँग शुक्रबार समितिका सदस्यहरुले प्रश्नहरु गर्ने छन् । सुनुवाइ बिहान
चम्पादेवीमा हाइकिङ गर्दा ललितपुर ग्वार्कोका मिलन बोहराले प्लास्टिकका थुप्रै रित्ता बोतल फ्याँकिएको अवस्थामा भेटे। साथीभाइको सहयोगमा ती बोतल जम्मा गरेर उनले कीर्तिपुरस्थित राष्ट्रिय आविष्कार केन्द्रमा ल्याए। उनले त्यसलाई धुलो पारेर
काठमाडौं । अरूलाई नियमअनुसार चल्न निर्देशन दिने जिम्मेवारीमा रहेका सरकारी निकायले नै काठमाडौं उपत्यकामा नियम मिचेर अर्बौं रूपैयाँ लगानीमा बहुतले भवन निर्माण गरेको पाइएको छ। भवन बनाउँदा काठमाडौं महानगरपालिकाबाट नक्सा
काठमाडौं । संसदको दोस्रो ठूलो दल नेपाल कम्युनिस्ट पार्टी (एमाले) को कार्यकारी जिम्मेवारीमा ७० वर्षे उमेर हदका विषयमा बहस चलेको छ । पार्टीको नवौं र १० औं महाधिवेशबाट विधानमै व्यवस्था
काठमाडौं । सरकारले प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका वरिष्ठ सचिव डा। वैकुण्ठ अर्याललाई नयाँ मुख्य सचिवमा नियुक्त गरेको छ । सचिवको पाँच वर्षे कार्यकाल सकिएर अवकाश पाउन दुई दिनमात्रै बाँकी रहँदा