Logo २७ कार्तिक २०८३, शुक्रबार | Sat, Nov 14, 2026


प्याज महंगोमा बिक्री गरे कारबाही गर्ने चेतावनी

काठमाडौं । वाणिज्य,आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले मनोमानी मूल्य बढाएर प्याज बेचे कारबाही गर्ने चेतावनी दिएको छ । व्यवसायीहरूले प्याजको मूल्य दोब्बर बढाएपछि वाणिज्य,आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले विज्ञप्ति नै

राष्ट्रपति पौडेलको स्वास्थ्य स्थिर

काठमाडौं । मुटुमा समस्या देखिएपछि अस्पताल भर्ना हुनुभएका राष्ट्रपति रामचन्द्र पौडेलको स्वास्थ्य स्थिर रहेको अस्पतालले जानकारी दिएको छ । मनमोहन कार्डियो थोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरले विज्ञप्ति जारी गर्दै राष्ट्रपति

हङकङ र नेपालको खेल रद्द

काठमाडौं । एसीसी महिला टी–ट्वान्टी इमर्जिङ टिम्स एसिया कप अन्तर्गत नेपाल र हङकङबीचको खेल वर्षाको कारण रद्द भएको छ । लगातारको वर्षाका कारण नेपाल र हङकङबीचको खेल टस समेत हुन

अमेरिकामा आएको आँधीका कारण ३ जनाको मृत्यु

एजेन्सी । अमेरिकामा टेक्सास राज्यमा आएको आँधीका परि ३ जनाको मृत्यु भएको छ । अन्तर्राष्ट्रिय सञ्चार माध्यमका अनुसार अमेरिकाको टेक्सास राज्यको पेरीटन प्यानह्यान्डल सहरमा आएको भीषण आँधीका कारण तीन जनाको

स्वास्थ्यमा पुनः समस्या देखिएपछि राष्ट्रपति पौडेल अस्पताल भर्ना

काठमाडौं । स्वास्थ्यमा पुनःसमस्या देखिएपछि राष्ट्रपति रामचन्द्र पौडेल अस्पताल भर्ना हुनुभएको छ । शुक्रबार राति स्वास्थ्यमा समस्या देखिएपछि राष्ट्रपति पौडेललाई महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पताल लगिएको राष्ट्रपतिकाे सचिवालयले जनाएकाे हो ।

चलचित्र ‘नम्बरी सुन’को टिजर सार्वजनिक

काठमाडौं । अभिनेता गौरव पहारी र अभिनेत्री नम्रता सापकोटा अभिनित चलचित्र ‘नम्बरी सुन’को टिजर सार्वजनिक भएको छ । शुक्रबार ओएसआर डिजिटल युट्युब च्यानलमार्फत चलचित्रको टिजर सार्वजनिक गरिएको हो। प्रेमसम्बन्धको कथावस्तुमा

रुस र युक्रेनबीच युद्धविराम मध्यस्थताका लागि अफ्रिकी नेताहरु युक्रेनमा

एजेन्सी । दक्षिण अफ्रिकाका राष्ट्रपति सिरिल रामाफोसा किभ र मस्कोबीच शान्ति स्थापनाका लागि मध्यस्थता गर्न चाहने अफ्रिकी नेताहरूको प्रतिनिधिमण्डलसहित युक्रेन पुग्नुभएको छ । रुसी समकक्षी भ्लादिमिर पुटिनलाई भेट्न सेन्ट पिटर्सबर्ग

ललितपुरको इमाडोलमा बस दुर्घटना

काठमाडौं । ललितपुरको इमाडोलमा बस दुर्घटना हुँदा १८ जना घाइते भएका छन् । शनिबार बिहान सवा पाँच बजे लुभुबाट लगनखेल आउँदै गरेको बा २ ख ८५८३ नम्बरको बस इमाडोलको बीच

नेपालमा पहिलो पटक भेटियो मंकीपक्स संक्रमण

काठमाडौं । नेपालमा पहिलो पटक मंकीपक्स (एमपक्स) को संक्रमण भेटिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नेपालमा एक जना विदेशी महिलामा मंकीपक्सको संक्रमण पुष्टि भएको जानकारी दिएको हो । ६०

कोशी प्रदेशको एक दुई स्थानमा भारी वर्षाको सम्भावना

काठमाडौं । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका आनुसार कोशी प्रदेशको एक/दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ । हाल देशको पूर्वी तथा मध्य भू-भागमा मनसुनी प्रणालीको प्रभाव