Logo २७ कार्तिक २०८३, शुक्रबार | Sat, Nov 14, 2026


कसैसँग मुकाबिला गर्नका लागि समाजवादी मोर्चा निर्माण गरिएको होइन : अध्यक्ष नेपाल

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले कसैसँग मुकाविला गर्नका लागि समाजवादी मोर्चा निर्माण नगरिएको बताउनुभएको छ । कांग्रेसलाई तर्साउन र एमालेसँग मुकाविला गर्नका लागि मोर्चा बनाउन लागिएको टिप्पणी

यो देश बनाउन सकिन्छ : विश्वप्रकाश शर्मा

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले अग्ला अग्ला टावरहरु छन्, ठूला ठूला एयरपोर्टहरुले देश समुन्नत नबन्ने बताउनुभएको छ । सोमबार काठमाडौंमा भएको ट्रेड युनियन कांग्रेसको ७ औंँ महाधिवेशनलाई सम्बोधन

समाजवादी मोर्चाबाट नतर्सिन ओलीलाई उपेन्द्र यादवको आग्रह

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीलाई समाजवादी मोर्चादेखि नतर्सिन आग्रह गर्नुभएको छ । ओलीप्रति संकेत गर्दै उहाँले केही दिनदेखि मिडियामा

समाजवादी मोर्चा सत्ता टिकाउने मोर्चा मात्रै नबनोस् : झलनाथ खनाल

काठमाडौं । पूर्वप्रधानमन्त्री नेकपा(एकीकृत समाजवादी)का सम्मानित नेता झलनाथ खनालले समाजवादी मोर्चालाई सत्ता टिकाउने मोर्चा मात्र नबनाउन नेताहरुलाई आग्रह गर्नुभएको छ । सोमबार काठमाडौंमा आयोजित समाजवादी मोर्चा नेपाल घोषणा कार्यक्रमलाई सम्बोधन

न्यातापोल मन्दिर निर्माण भएको ३ सय २२ वर्ष पुग्यो

भक्तपुर । नेपालकै सबैभन्दा अग्लो प्यागोडा शैलीको न्यातापोल (पाँचतले) मन्दिर स्थापनाको ३ सय २२ वर्षमा प्रवेश गरेको छ । भक्तपुर टौमढी स्थित विश्व सम्पदा न्यातापोल आज ३ सय २१ वर्ष

समाजवादी मोर्चा निर्माण नेपाली राजनीतिको नयाँ मोड : महासचिव चन्द

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्दले समाजवादी मोर्चा निर्माण नेपाली राजनीतिको लागि नयाँ मोड भएको बताउनुभएको छ । सोमबार काठमाडौंमा आयोजित समाजवादी मोर्चा नेपाल घोषणा कार्यक्रमलाई सम्बोधन गर्दै

शितगंगामा विपद् व्यवस्थापन सामग्री वितरण

अर्घाखाँची । अर्घाखाँचीको शितगंगा नगरपालिकामा विपद् व्यवस्थापन सामग्री, सुरक्षित गर्भपन गराउने स्वास्थ्य सामग्री र बाँदर धपाउने यन्त्र वितरण गरिएको छ । आइपास नेपालको आर्थिक सहयोगमा नगरपालिकाभित्र रहेका १४ वडामा बाढी

नेताहरु व्यक्तिगत स्वार्थमा केन्द्रित : सिटौला

काठमाडौं । नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले नेताहरु व्यक्तिगत स्वार्थमा केन्द्रित भएको टिप्पणी गर्नुभएको छ । सोमबार काठमाडौंमा भएको ट्रेड युनियन कांग्रेसको ७ औंँ महाधिवेशनलाई सम्बोधन गर्दै नेता सिटौलाले यस्तो

धनकुटामा बन्दाकोभी बारीमै कुहिन थाल्यो

धनकुटा । धनकुटाको छथर जोरपाटी गाउँपालिकामा बन्दाकोभीले मूल्य नपाउँदा बारीमै कुहिन थालेको छ । कहिले रोग–किरा, कहिले असिना पानीले समस्यामा परेका कृषक अहिले बन्दाको मूल्य नपाएर समस्यामा परेका छन् ।

सिन्धुलीमा पर्यटन प्रवर्द्धन गर्न राइडर यात्रा

सिन्धुली । सिन्धुलीमा रोयल इन्फिल्ड मोटर साइकलको माध्यमबाट राइडर यात्रा शुरु गरिएको छ । राजधानी स्थित हिमालयन मोटरसाइकल एक्सप्रियन्स क्लवको आयोजनामा वर्षेनी हुदै आएको देश दौडाहारुपी मोटरसाइकल राइडर यात्रा यसपटक