Logo २१ कार्तिक २०८३, शनिबार | Sun, Nov 8, 2026


स्पोर्ट क्लाइम्बिङ च्याम्पियनसिप सुरु

काठमाडौं । वोङ्छु पिक एण्ड मुसा मसला राष्ट्रिय स्पोर्ट क्लाइम्बिङ च्याम्पियनसिप शुक्रबारदेखि काठमाडौंमा सुरु भएको छ । नेपाल क्लाइम्बिङ स्पोट्र्स एसोसिएसनको आयोजनामा काठमाडौं महानगरपालिका–१६ स्थित कालधारा पकनाजोलमा काठमाडौं स्पोर्ट क्लाइम्बिङ

भूराजनीतिक संवेदनशीलता नबुझ्दा देशमा कठिन अवस्था आउनसक्छ : ईश्वर पोखरेल

काठमाडौं । नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले नेपालले भूराजनीतिक संवेदनशीलता बुझेर राजनीतिक गतिविधि अगाडि बढाउनुपर्ने बताउनुभएको छ । शुक्रबार काठमाडौंमा नेकपा एमाले शहरी विकास विभागद्वारा आयोजित अन्तरक्रिया कार्यक्रममा भूराजनीतिक

स्वास्थ्य मन्त्रालयले १४ वटा अस्पतालमा १८ वटा सेवा सुविधा थप्ने

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले चैत महिनामा ‘स्वास्थ्य सेवा बिस्तार’लाई अभियानको रुपमा थालनी गरिएको जनाएको छ । शुक्रबार मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा उक्त जानकारी दिइएको हो । मन्त्रालयले चैत

‘प्रधानमन्त्री नै कुलपति हुने व्यवस्थाले विश्वविद्यालयहरु कसरी स्वायत्त र स्वतन्त्र हुन्छन् ?’

काठमाडौं । विश्वविद्यालयको कुलपतिमा खुला प्रतिष्पर्धाबाट प्राज्ञिक व्यक्ति चयन गर्र्नुपर्ने मा सांसदहरुले जोड दिएका छन् । प्रतिनिधि सभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिमा शुक्रबार भएको छलफलका क्रममा सांसदहरूले यस्तो

मधेश प्रदेशमा कार्यरत सिनियर अहेब र अनमीहरूहरुद्वारा विरोध प्रदर्शन

काठमाडौं । मधेश प्रदेशमा कार्यरत सिनियर अहेब र अनमीहरू स्थानीय सेवा ऐन, २०८१ को त्रुटीका कारण आफ्नो स्तरवृद्धि रोकिएको भन्दै आन्दोलनमा उत्रिएका छन् । सिनियर अहेब तथा अनमी संघर्ष समिति

गौतमबुद्ध र पोखरा विमानस्थलः लेखा समितिको बैठकमा सांसदले खोजे उपसमितिको प्रतिवेदन

काठमाडौं । भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल र पोखरा अन्तर्राष्ट्रिय विमानस्थलका विषयमा सार्वजनिक लेखा समितिले बनाएको उपसमितिको प्रतिवेदन अहिलेसम्म लुकाइएको भन्दै सांसदहरुले चर्को आलोचना गर्नुभएको छ । समितिको शुक्रबारको बैठकमा बोल्ने

अनिवार्य तथा निःशुल्क शिक्षा सम्बन्धी ऐनको पूर्ण कार्यान्वयन गर्न निजी तथा संस्थागत विद्यालयहरुलाई शिक्षामन्त्रीको निर्देशन

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले अनिवार्य तथा निःशुल्क शिक्षा सम्बन्धी ऐनको पूर्ण कार्यान्वयन गर्न निजी तथा संस्थागत विद्यालयहरुलाई निर्देशन दिनुभएको छ । शुक्रबार प्रतिनिधि सभाको शिक्षा, स्वास्थ्य

विद्यालय शिक्षा विधेयकमा दफावार छलफल गर्न ११ सदस्यीय उपसमिति गठन

काठमाडौं । प्रतिनिधि सभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिले विद्यालय शिक्षा विधेयकमा दफावार छलफल गर्न उपसमिति गठन गरेको छ । समितिको शुक्रबार सिंहदरबारमा बसेको बैठकले नेकपा (एमाले)का सांसद छविलाल

नेपालको लोकतान्त्रिक व्यवस्थाप्रति भारत प्रतिवद्ध छ : परराष्ट्रमन्त्री राणा

काठमाडौं । परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले नेपालको लोकतान्त्रिक व्यवस्थाविरुद्ध भारत नरहेको बताउनुभएको छ । भारतको औपचारिक भ्रमण पूरा गरी शुक्रबार स्वदेश फर्किनुभएकी परराष्ट्रमन्त्री राणाले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीहरुसँग कुरा

कांग्रेस विचारमा विविधतासहितको पार्टी हो : नेता रिजाल

काठमाडौं । नेपाली कांग्रेसका नेता डा. मिनेन्द्रराज रिजालले नेपाली कांग्रेस विचारमा विविधतासहितको पार्टी भएको बताउनुभएको छ । शुक्रबार काठमाडौंमा आयोजित एक कार्यक्रममा नेता रिजालले नेपाली कांग्रेस आमनागरिकको विचार र चेतना