Logo २७ कार्तिक २०८३, शुक्रबार | Sat, Nov 14, 2026


आम सञ्चारसम्बन्धि विधेयक छिटो संसदमा पेस हुन्छ : सञ्चारमन्त्री शर्मा

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले आम सञ्चारसम्बन्धि विधेयक छिटोभन्दा छिटो संसदमा पेस गर्ने बताउनुभएको छ । सो विधेयकलाई संसदमा ल्याउनका लागि सरकारले विज्ञहरुसँग आवश्यक सुझाव लिएको र

जसपा नभएको भए नागरिकता समस्या कहिल्यै हल हुने थिएन : अध्यक्ष यादव

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष उपेन्द्र यादवले आफ्नो पार्टी नभएको भए नागरिकता समस्या नेपालमा कहिले पनि समाधान नहुने दाबी गर्नुभएको छ । आइतबार पार्टीको विधान अधिवेशनको उद्घाटन समारोहलाई

दाहाल सरकारको विकल्प छैन : सांसद सापकोटा

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का सांसद माधव सापकोटाले सत्ता गठबन्धनमा एक किसिमको सहमति बनेपछि असार १२ गते संसदबाट बजेट पास हुने दाबी गर्नुभएको छ । आइतबार संसद भवन बाहिर सञ्चारकर्मीहरुसँग

एमाले सरकार बनाउन हतारिंदैन, मौका आए छोड्दैन : रघुजी पन्त

काठमाडौं । नेकपा एमालेका सांसद रघुजी पन्तले एमाले सरकार बनाउन नहतारिने तर मौका आए नछोड्ने बताउनुभएको छ । आइतबार संसद भवन बाहिर सञ्चारकर्मीहरुसँग कुरा गर्दै उहाँले यस्तो बताउनुभएको हो ।

सिद्धान्ततः बजेट संशोधन गर्न मिल्दैन : चित्रबहादुर केसी

काठमाडौं । राष्ट्रिय जनमोर्चाका अध्यक्ष एवं सांसद चित्रबहादुर केसीले बजेटमा भेदभाव गरिएको भन्दै पास हुन नसक्ने बताउनुभएको छ । आइतबार संसद भवन बाहिर सञ्चारकर्मीहरुसँग कुरा गर्दै उहाँले यस्तो बताउनुभएको हो

बजेट धेरै लैजान मन्त्री नै हुनुपर्ने अवस्था देखियो : सांसद पाण्डे

काठमाडौं । नेकपा (एकिकृत समाजवादी)का उपाध्यक्ष तथा सांसद राजेन्द्रप्रसाद पाण्डेले प्रधानमन्त्री र सांसदहरुको निर्वाचन क्षेत्र बराबर भएपनि सो अनुसारको बजेट विनियोजन हुन नसकेको बताउनुभएको छ । आइतबार संसद भवन बाहिर

चीन भ्रमण लगानी र व्यापार प्रवर्द्धनका लागि हुने छ : मन्त्री श्रेष्ठ

काठमाडौं । उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले मंगलबारबाट हुने आफ्नो चीन भ्रमण लगानी र व्यापार प्रवद्र्धनका लागि हुने बताउनुभएको छ । आइतबार संसद भवन बाहिर सञ्चारकर्मीहरुसँग कुरा गर्दै उहाँले यस्तो

दुग्ध विकास बोर्डको कामप्रति सन्तुष्ट नभएकाले खारेज गर्न लागेका हौं : मन्त्री भुसाल

काठमाडौं । कृषि तथा पशुपंक्षी विकासमन्त्री डा. वेदुराम भुसालले दुग्ध विकास बोर्डले गरेको कामप्रति सरकार सन्तुष्ट नभएकाले खारेज गर्न लागेको बताउनुभएको छ । आइतबार ललितपुरमा भएको डेरी दर्पण विमोचन कार्यक्रममा

जसपा विधान अधिवेशन सुरु, ११ वटा प्रादेशिक संरचना बनाउने प्रस्ताव

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)को विधान अधिवेशन आइतबारबाट सुरू भएको छ । प्रज्ञा भवन कमलादीमा तीन चल्ने विधान अधिवेशनमा ११ वटा प्रादेशिक संरचना बनाउने प्रस्ताव गरिएको छ । संघीय

नवलपरासीबाट २० हजार बढीले नागरिकता पाउँदै

परासी । नवलपरासीबाट जन्मको आधारमा नागरिकता पाएका अभिभावकका करिब २० हजार बढी सन्तानले नागरिकता पाउने भएका छन् । सर्वोच्च अदालतले बिहीबार नागरिकता विधेयक प्रमाणीकरण गर्ने राष्ट्रपतिको निर्णय कार्यान्वयन नगर्न दिएको