Logo २७ कार्तिक २०८३, शुक्रबार | Fri, Nov 13, 2026


संवैधानिक व्यवस्थालाई अक्षरशः पालना गरे नेपालमा शैक्षिक क्षेत्रले फड्को मार्छ : उपराष्ट्रपति यादव

काठमाडौं । उपराष्ट्रपति रामसहायप्रसाद यादवले संवैधानिक र कानूनी व्यवस्थालाई सबैले अक्षरशः पालना गर्नसके मुलुकमा शैक्षिक क्षेत्रले महत्वपूर्ण फड्को मार्ने बताउनुभएको छ । शुक्रबार २१० औं भानु जयन्तीको अवसरमा काठमाडौंमा आयोजित

श्रमिक रोकेकोप्रति वैदेशिक रोजगार व्यवसायी संघ र ओरेकको आपत्ति

काठमाडौं । वैदेशिक रोजगारीको लागि कुवेत जान लागेका १३२ श्रमिकहरूलाई अध्यागमन कार्यालयले रोकेकोप्रति नेपाल वैदेशिक रोजगार व्यवसायी संघले आपत्ति जनाएको छ । शुक्रबार काठमाडौंमा पत्रकार सम्मलन गर्दै संघले कुवेत र

लोकतन्त्रको साइन बोर्ड भएर हुँदैन, व्यवहार र आचरण लोकतान्त्रिक हुनुपर्छ : अध्यक्ष ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपालमा अझैपनि भोकमरीको अवस्था रहेको बताउनुभएको छ । शुक्रबार काठमाडौंमा आयोजित राष्ट्रिय मानव अधिकार तथा सामाजिक न्याय मञ्चको २४ औं स्थापना दिवसको

इमर्जिङ टिम्स एसिया कपमा नेपाल पाकिस्तान ‘ए’सँग ४ विकेटले पराजित

काठमाडौं । श्रीलंकामा जारी एसीसी इमर्जिङ टिम्स कपमा नेपाल पाकिस्तान ए सँग ४ विकेटले पराजित भएको छ । कोलम्बोस्थित कोलम्बो क्रिकट क्लब ग्राउण्डमा आज भएको खेलमा नेपालले दिएको १ सय

चमेलिया-स्याउले-अत्तरिया १३२ केभी प्रसारण लाइनको दोस्रो सर्किट सञ्चालनमा

काठमाडौं । दार्चुला र बझाङ जिल्लाका जलविद्युत् आयोजनाबाट उत्पादित विद्युत् राष्ट्रिय प्रणालीमा प्रवाहका गर्न निर्माण गरिएको चमेलिया-स्याउले-अत्तरिया १३२ केभी प्रसारण लाइनको दोस्रो सर्किट सञ्चालनमा आएको छ । दार्चुलाको शैल्यशिखर नगरपालिकाको

दलित समुदायका व्यक्तिलाई राज्यको सर्वोच्च निकायमा पुर्‍याउनुपर्छ : सांसद शाही

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का प्रमुख सचेतक ज्ञानबहादुर शाहीले दलित समुदायका व्यक्तिहरुलाई राज्यको सर्वोच्च निकायमा पुर्‍याउनुपर्ने बताउनुभयो । शुक्रबार प्रतिनिधि सभा बैठकको आकस्मिक समयमा बोल्दै सांसद शाहीले दलित समुदायका

‘दलित समुदायप्रतिको ज्यादतीले सिमा नाघ्यो’

काठमाडौं । नेकपा(माओवादी केन्द्र)का सांसद रणेन्द्र बरालीले दलित समुदायप्रतिको ज्यादतीले सिमा नाघेको बताउनुभयो । शुक्रबार प्रतिनिधि सभा बैठकको आकस्मिक समयमा बोल्दै सांसद बरालीले दलित समुदायका व्यक्तिले अन्तरजातिय विवाह गरेमा विभिन्न

बालुवाटार जग्गा प्रकरणका मूल पात्रहरुलाई कारबाही गर्न सांसद खतिवडाको माग

काठमाडौं । नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले बालुवाटार जग्गा प्रकरणका मूल पात्रहरुलाई कारबाही गर्न माग गर्नुभएको छ । शुक्रबार प्रतिनिधि सभा बैठकको आकस्मिक समयमा बोल्दै सांसद खतिवडाले व्यापारी र साना

भारतले गर्‍यो विशाल रकेट चन्द्रमातर्फ प्रक्षेपण

एजेन्सी । भारतले चन्द्रमाका लागि रकेट पठाएको छ । स्थानीय समयअनुसार आज दिउँसो २ बजेर ३५ मिनेटमा आन्ध्रप्रदेशको स्पेसपोर्टबाट चन्द्रयान–३ नाम दिइएको रकेट टेकअफ भएको टाइम्स अफ इन्डियाले जनाएको छ

लम्पि स्किन रोगको रोकथामका लागि सरकार उदासिन : पदम गिरी

काठमाडौं । नेकपा(एमाले)का प्रमुख सचेतक पदम गिरीले लम्पिस्किन रोगको रोकथामका लागि सरकारले उदासिनता देखाएको बताउनुभएको छ । शुक्रबार प्रतिनिधि सभा बैठकको आकस्मिक समयमा बोल्दै प्रमुख सचेतक गिरीले लम्पिस्किन रोग नियन्त्रणका