Logo २७ कार्तिक २०८३, शुक्रबार | Fri, Nov 13, 2026


चिनियाँ कम्युनिष्ट पार्टीको उच्चस्तरीय टोली काठमाडौंमा

काठमाडौं । चिनियाँ कम्युनिष्ट पार्टीका उच्चस्तरीय नेताको टोली काठमाडौं आइपुगेको छ । चिनियाँ कम्युनिष्ट पार्टीका पोलिट्व्युरो सदस्य युयान च्याच्युन नेतृत्वको उच्चस्तीय टोली आइतबार काठमाडौँ आएको हो । पोलिट्ब्युरो सदस्य च्याच्युन

राम्रो मान्छे चुनेर मात्रै क्रियाशील सदस्यता दिनुपर्छ : शशांक कोईराला

काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शशांक कोईरालाले राम्रो मान्छे चुनेर मात्रै क्रियाशील सदस्यता दिनुपर्ने बताउनुभएको छ । आइतबार पार्टीको केन्द्रिय समिति बैठकमा बोल्दै नेता कोईरालाले क्रियाशील सदस्य बढाएर मात्रै

समाजवादी मोर्चामाथि शेखर कोईरालाको प्रश्न

काठमाडौं । नेपाली कांग्रेसका नेता शेखर कोईरालाले समाजवादी मोर्चाको सम्बन्धमा प्रश्न उठाउनुभएको छ । आइतबारको कांग्रेस केन्द्रीय समिति बैठकमा बोल्दै नेता कोईरालाले सत्तारुढ गठबन्धन भित्रैका दलहरुले बनाएको समाजवादी मोर्चा कसको

राष्ट्र बैंकद्वारा मौद्रिक नीति सार्वजनिक, बैंकदर यथावत, नीतिगत दर घट्यो

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज मौद्रिक नीति सार्वजनिक गरेको छ । नेपाल राष्ट्र बैंकको सञ्चालक समितिको बैठकले चालू आर्थिक वर्ष २०८०/८१ को मौद्रिक नीति पारित गरेको हो ।आज आइतबार

कालीगण्डकी करिडोर प्रसारणलाइन साउनमै सक्न प्राधिकरणको ताकेता

काठमाडौं । नेपाल विद्युत प्राधिकरणले कालीगण्डकी करिडोर २२० केभी प्रसारणलाइनको निर्माण तत्काल सम्पन्न गर्न आयोजना व्यवस्थापन र निर्माण व्यवसायीलाई ताकेता गरेको छ । आयोजनाको निर्माण गत असारमा सम्पन्न गर्ने लक्ष्य

ललितानिवास जग्गा हिनामिना प्रकरणमा थप एक जना पक्राउ

काठमाडौं । ललितानिवास जग्गा हिनामिना प्रकरणमा थप एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा नापी विभागकका तत्कालीन अमिन अरुणकुमार श्रेष्ठ रहेका प्रहरीले जनाएको छ । श्रेष्ठलाई उनकै निवास जोरपाटीबाट

कांग्रेसको दृष्टिकोण परिवर्तन गर्न आवश्यक छ : विमलेन्द्र निधी

काठमाडौं नेपाली कांग्रेसका केन्द्रीय सदस्य विमलेन्द्र निधीले पार्टीको दृष्टिकोण परिवर्तन गर्न आवश्यक रहेको बताउनुभएको छ । आईतबारको केन्द्रिय समिति बैठकमा बोल्दै उहाँले पार्टीमा व्यक्ति र नाम परिवर्तन गर्नु आवश्यक नरहेको

चुनावमा मलाई कसरी सिध्याउने भनेर पार्टी भित्रकै मान्छे लागे : विनोद चौधरी

काठमाडौं । नेपाली कांग्रेसका केन्द्रिय सदस्य विनोदकुमार चौधरीले गत प्रतिनिधि सभा निर्वाचनमा आफुलाई हराउनका लागि पार्टी भित्रकै मान्छे लागि परेका बताउनुभएको छ । आईतबार पार्टीको केन्द्रिय समिति बैठकमा बोल्दै नेता

जुम्लामा नुन अभाव नरहेको साल्ट ट्रेडिङको भनाई

काठमाडौं । साल्ट ट्रेडिङ कर्पोरेशनले जुम्लामा नुनको अभाव नरहेकोे जनाएको छ । साल्ट ट्रेडिङले जुम्ला सदरमुकाम खलङ्गामा रहेको कार्यालयमा पर्याप्त मात्रमा नुन पुगेको जनाएको हो । साल्ट ट्रेडिङले सदरमुकामको डिपोमा

कम्युनिष्टहरुलाई एकतावद्ध हुन वामदेव गौतमको आह्वान

काठमाडौं । पूर्वउपप्रधान एवं गृहमन्त्री वामदेव गौतमले सबै कम्युनिष्टहरुलाई एकतावद्ध हुन आह्वान गर्नुभएको छ । आईतबार नेपाल कम्युनिष्ट पार्टीका संस्थापक पुष्पलाल श्रेष्ठको ४५ औं स्मृति दिवसलाई सम्बोधन गर्दै कीर्तिपुरमा उहाँले