Logo २७ कार्तिक २०८३, शुक्रबार | Fri, Nov 13, 2026


संघीय संसद-प्रदेशसभा भेलाको १२ बुदे निष्कर्ष

काठमाडौं । संघीय संसद र प्रदेशसभाहरुले आफूहरुलाई बजेटको अभाव नहुनेगरी व्यवस्था गर्न नेपाल सरकारलाई ध्यानाकर्षण गराएको छ । आइतबार संघीय संसद र प्रदेश सभाको काठमाडौंमा जारी भेलाको १२ बुदे निष्कर्ष

भ्रातृ संस्था गठन गर्दा राजनीतिक सन्तुलन कायम गरियोस् : जीवन परियार

काठमाडौं । नेपाली कांग्रेसका सहमहामन्त्री जिवन परियारले भ्रातृ संस्थाहरुको गठन गर्दा राजनीतिक सन्तुलन कायम गर्न आग्रह गर्नुभएको छ । आइतबार पार्टीको केन्द्रिय कार्यसमिति बैठकमा बोल्दै सहमहामन्त्री परियारले पार्टीको भ्रातृ संस्थाहरु

नीति अधिवेशन असोजमा गर्न विजयकुमार गच्छदारको प्नस्ताव

काठमाडौं । नेपाली कांग्रेसका नेता विजयकुमार गच्छदारले आगामी असोजमा पार्टीको नीति अधिवेशन गर्नुपर्ने बताउनुभएको छ । आइतबार पार्टी केन्द्रीय कार्यसमितिको बैठकमा बोल्दै नेता गच्छदारले समयमै नीति अधिवेशन गर्नुपर्ने बताउनुभएको हो

मौद्रिक नीतिको प्रभाव शेयर बजारमा, ६३ अंकले बढ्यो नेप्से

काठमाडौं । साताको पहिलो कारोबार दिन नेप्से परिसूचक उच्च अंकले वृद्धि भएको छ । नेपाल राष्ट्र बैंकले आईतवार नै मौद्रिक नीति सर्वाजनिक गरेसँगै नेप्से उच्च अंकले वृद्धि भएको हो ।

डेंगी संक्रमितको संख्या ३ हजार नाघ्यो

काठमाडौं । नेपालमा डेंगी संक्रमित बिरामीको संख्या बढ्दै गएको छ । देशभर डेंगी बिरामीको संख्या ३ हजार भन्दा बढी रहेको ईपीडीमीयोलीजो तथा रोग नियन्त्रण महाशाखाको आँकडाले देखाएको छ । महाशाखाले

म्याग्दीमा १३ पक्की पुल निर्माण

काठमाडौं । म्याग्दीका विभिन्न स्थानमा १३ पक्की पुल निर्माण भएका छन् । जिल्लाका ग्रामीण बस्तीलाई सहरसँग जोड्ने गरी सडकको पहुँच पुर्याउने उद्देश्यले गण्डकी प्रदेश र सङ्घ सरकारको लगानीमा १३ पक्की

कोशीमा सरकार बनाउन प्रदेश सभामुखको सहभागिताबारे सर्वोच्चको फैसला स्वीकार्य हुन्छ : सभामुख घिमिरे

काठमाडौं । प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले कोशी प्रदेश सरकार निर्माणमा प्रदेशसभाका सभामुखको सहभागिताबारे सर्वोच्च अदालतको फैसला स्वीकार्य हुने बताउनुभएको छ । उहाँले अदालतमा विचाराधिन सो विषयलाई हस्तक्षेप गर्ने वा प्रभाव

महिला विश्वकप फुटबल : स्विडेनको विजयी सुरुवात

काठमाडौं । उपाधिको दावेदार मानिएको स्विडेनले जारी वुमेन्स वल्र्डकप २०२३ मा विजयी सुरुवात गरेको छ । अष्ट्रेलिया र न्युजिल्याण्डमा जारी महिला विश्वकप फुटबल अन्तर्गत आइतबार भएको खेलमा स्विडेनले दक्षिण अफ्रिकालाई

मौद्रिक नीति : घरजग्गा कारोबार सम्बन्धि नीति यथावत (पूर्णपाठ)

काठमाडौं । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्ष २०८०/८१ को मौद्रिक नीति सार्वजनिक गरेको छ । आइतबार आर्थिक वर्ष २०८०/८१ को मौद्रिक नीति सार्वजनिक गर्दै राष्ट्र बैंकले नीतिगत दरमा सामान्य

नेताहरुलाई खुइल्याउने काम नगर्न प्रकाशशरणको आग्रह

काठमाडौं । नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले नेताहरुलाई खुइल्याउने काम नगर्न आग्रह गर्नुभएको छ आइतबार पार्टीको केन्द्रिय समिति बैठकमा बोल्दै उहाँले नेतृत्वलाई अनावश्यक गालि गलौज गर्ने र खुइल्याउने काम