Logo २७ कार्तिक २०८३, शुक्रबार | Fri, Nov 13, 2026


माओवादी केन्द्रको पदाधिकारी बैठक आज पनि बस्दै

काठमाडौं । नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक आइतबार पनि बस्दैछ । प्रधानमन्त्री निवासमा दिउँसो ३ बजे बस्ने बैठकमा यही साउन १७ गतेदेखि सुरु हुने केन्द्रीय कमिटी बैठकका एजेन्डाबारे छलफल हुनेछ

कोशी प्रदेशमा नयाँ सरकार बनाउन राप्रपालाई फकाउँदै सत्तारुढ गठबन्धन

काठमाडौं । कोशी प्रदेशमा देखिएको राजनीतिक संकट समाधानबारे सत्तारुढ दल माओवादी र कांग्रेसका शीर्ष नेताहरुबीच शनिबार छलफल भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहालले कांग्रेस सभापति शेरबहादुर देउवा, उपसभापति पूर्णबहादुर खड्का,

संविधानको बेवास्ता किन ?

काठमाडौं । संवैधानिक परिषद्ले नयाँ प्रधानन्यायाधीशको सिफारिसमा संविधानको बेवास्ता गर्दै नयाँ प्रधानन्यायाधीशको सिफारिस गर्न ढिलाइ गरेका कारण सर्वोच्च अदालतमा यही श्रावण २० गतेदेखि प्रधानन्यायाधीश पद रिक्त हुने भएको छ ।

१२ दिनसम्म पनि मुख्य योजनाकारको अत्तोपत्तो भएन

काठमाडौं । सुन्दा पनि अनौठो लाग्ने गरी १ क्विन्टल (सय किलो) सुन त्रिभुवन विमानस्थलको भन्सार प्रशासनलगायत सबै सुरक्षा निकायलाई छलेर बाहिरीनै लाग्दा राजस्व अनुसन्धान विभागले सिनामंगलको सडकबाट बरामद गरे पनि

यस्तो छ आजको मौसम

काठमाडौं । नेपालमा मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनी न्यून चापको अक्षिय रेखा सरदर स्थानको आसपास अवस्थित रहेको छ। आइतबार बिहान देशभर आंशिक देखि सामान्य बदली रही गण्डकी प्रदेशका

विकासशिल मुलुकमा प्रवेश गर्दा वैदेशिक व्यापारमा समस्या र चुनौती थपिने विज्ञहरुको चिन्ता

काठमाडौं । नेपाल सन् २०२६ मा अति कम विकसित मुलुकबाट विकाससिल मुलुकमा जाँदा सबैभन्दा बढी वैदेशिक व्यापारमा समस्या र चुनौती थपिने विज्ञहरुले बताएका छन् । अतिकम विकसित मुलुकबाट विकाससिल मुलुकमा

तमिलनाडुकाे पटका उद्योगमा विस्फोट हुँदा आठ जनाको मृत्यु

एजेन्सी । भारतको तमिलनाडु स्थित एक पटका उद्योगमा विस्फोट हुँदा आठ जनाको मृत्यु भएको छ । कृष्णगिरि जिल्लाको एउटा पटका उद्योगमा भएको विस्फोटमा परि आठ जनाको मृत्यु भएको भारतीय संचारमाध्यमले

बंगलादेशमा प्रधानमन्त्री हसिनाको राजीनामा माग्दै विशाल विरोध प्रदर्शन

एजेन्सी । बंगलादेशकी प्रधानमन्त्री शेख हसिनाको राजीनामा माग गर्दै राजधानी ढाकामा विशाल विरोधप्रदर्शन भएको छ । परिस्थितिलाई नियन्त्रणमा लिन र शान्तिसुव्यवस्था कायम गर्न सुरक्षाकर्मीलाई हम्मेहम्मे परेको छ । राजधानीका मुख्य

चीन निर्यात हुने प्रविधिमा अमेरिकी कडाइ

एजेन्सी । गत वर्षको अन्त्यतिर चिप्स तथा विज्ञान ऐन नै बनाएर चीन निर्यात हुने सेमिकन्डक्टर चिपलगायत प्रविधिमा अंकुश लगाउने घोषणा गरेको अमेरिकी सरकारले हाल यसमा थप कडाइ गर्ने भएको छ

माओवादी पदाधिकारी बैठकमा राजनीतिक प्रतिवेदनबारे आन्तरिक छलफल सुरू

काठमाडौं । नेकपा (माओवादी केन्द्र)ले यही साउन १७ देखि बस्ने पार्टी केन्द्रिय समितिको बैठकमा प्रस्तुत हुने राजनीतिक तथा सांगठानिक प्रतिवेदनबारे आन्तरिक छलफल सुरू गरेको छ । शनिबार प्रधानमन्त्री निवास बालुवाटारमा