काठमाडौं । निर्माण व्यवसायी महासंघले सार्वजनिक खरिद अनुगमन कार्यालय ताहचलमा धर्ना दिएका छन् । आईतवार निर्माण व्यवसायीहरुले सरकारले आयोजनाहरुको म्याद थपको आदेश र भुक्तानी लगायतका विषयलाई लिएर सार्वजनिक खरिद अनुगमन
तेह्रथुम । तेह्रथुमको छथर गाउपालिका–६ सुदाप स्थित महाबीरमा आफ्नै घरमा आगो लगाउने एक युवा पक्राउ परेका छन् । घरायसी विवादका कारण शनिबार राती आफ्नै घरमा आगो लगाउने २८ वर्षीय भानु
चितवन । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले समयको माग अनुसार पार्टी संचालनमा फरक पन ल्याउनु पर्ने बताउनु भएको छ । आइतबार चितवन पुग्नु भएका नेता सिंहले नेपाली कांग्रेस चितवनद्वारा आयोजित
काठमाडौं । नेकपा एकीकृत समाजवादीको केन्द्रीय सचिवालय बैठक सोमबार बस्ने भएको छ । मीनभवनस्थित पार्टी केन्द्रीय कार्यालयमा बस्ने बैठकमा पार्टीका विभिन्न तहका बैठक कहिले र कहाँ गर्ने विषयमा छलफल हुने
काठमाडौं । त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट एक क्विन्टल सुन तस्करी प्रकरणमा जोडिएको आशंकामा राजस्व अनुसन्धान विभागले काठमाडौंको ठमेलस्थित भियाना होटलबाट एक जनालाई पक्राउ गरेको छ । विभागले भियाना होटलबाट आइतबार तिब्बती
काठमाडौं । अविरल वर्षाका कारण आएको पहिरोले बेनी–जोमसोम सडक अवरुद्ध भएको छ । मुस्ताङमा शनिबार परेको वर्षाले घाँसा–जोमसोम सडक खण्डको कैकु र लेते क्षेत्रको सडक आइतबारदेखि अवरुद्ध भएको हो ।
काठमाडौं । कृषि तथा पशुपंक्षी विकासमन्त्री डा.वेदुराम भुसालले कृषि क्षेत्रलाई कानून अनुसार व्यवस्थित बनाउन सरकारले कृषि ऐन, २०८० ल्याउन लागेको बताउनुभएको छ । आईतबार काठमाडौंमा भएको एकीकृत कृषि ऐनको आवश्यकताबारे
डडेल्धुरा । सुदुरपश्चिम प्रदेशको डडेल्धुरा अस्पतालको सेवाप्रति सेवाग्राहीको असन्तुष्टी बढ्दै गएको छ । अस्पतालमा दरबन्दी अनुसारका चिकित्सक र स्वास्थ्यकर्मीहरु नहुँदा अस्पतालमा टाढाटाढाबाट आउने बिरामीले स्वास्थ्य सेवा पाउन सकेका छैनन् ।
काठमाडौं । मुग्लिन–नारायणगढ सडकखण्ड आइतबार बिहान १० बजेदेखि अवरुद्ध भएको छ । सडकखण्डको कालीखोला पुलनजिकै पहिरो खसेकाले सडक अवरुद्ध भएको सडक डिभिजन कार्यालय भरतपुरले जनाएको छ । निरन्तर वर्षा भइरहँदा
काठमाडौं । लगातारको वर्षाले बाजुराका हिमाली गाउँपालिका–३ युना र बौडीका केही परिवार विस्थापित भएका छन् । शुक्रबार र शनिबार भएको वर्षाका कारण युनाका दिपलाल बुढा, जङ्गबहादुर सुनार, रङ्गमल सुनार, शक्ति