Logo २७ कार्तिक २०८३, शुक्रबार | Fri, Nov 13, 2026


भारतमा भएको कार दुर्घटनामा ६ जना नेपालीको मृत्यु

काठमाडौं । भारतको उत्तर प्रदेशमा शनिबार भएको कार दुर्घटनामा ६ जना नेपालीको मृत्यु भएको छ । उत्तर प्रदेशको श्रावस्ती जिल्लामा भएको कार दुर्घटनामा नेपालगञ्जको त्रिभुवन चोकका ६ जना नेपालीको मृत्यु

डोल्पामा ट्याक्टर दुर्घटनामा हुँदा ७ जना घाइते

काठमाडौं । डोल्पाको ठुलिभेरी नगरपालिकाको मोतिपुरमा ट्याक्टर दुर्घटना हुँदा सात जना घाइते भएका छन् । घाइतेमध्ये दुईजनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । शनिबार साँझ ठुलीभेरीको भित्तिबाट बालुवा बोकेर

प्रधानमन्त्री दाहाल र भारतीय प्रधानमन्त्री मोदीबीच टेलिफोन वार्ता

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच टेलिफोन वार्ता भएको छ । शनिबार दिउँसो भएको वार्तामा गत महिना भएको प्रधानमन्त्री दाहालको भारत भ्रमणका क्रममा भएका सहमतिहरुको कार्यान्वयनलगायतका

पोखरामा गोलभेंडामो मूल्य अहिलेसम्मकै उच्च

पोखरा । उचित मूल्य नपाएको भन्दै असार पहिलो साता किसानले काठमाडौंको सडकमै गोलभेंडा फ्याके। त्यो बेला प्रतिकिलो १० रुपैयाँमा पनि गोलभेंडा बिक्री नभएको भन्दै किसानले राजधानीमा सडकमा गोलभेंडा फ्याकेका थिए।

गाउँ पस्यो कांग्रेस

काठमाडौं । सत्तारूढ नेपाली कांग्रेस पार्टी संगठन सुदृढीकरण गर्न शनिबारदेखि गाउँ पसेको छ। महाधिवेशन भएको ६ महिनाभित्र पार्टीका सबै निकायलाई पूर्णता दिनुपर्ने कांग्रेसले डेढ वर्ष बित्दा पनि त्यो काम गर्न

दावाको किर्ते नागरिकतामा अनुसन्धान भएन

काभ्रे । सय किलो सुन तस्करीमा संलग्न दावा छिरिङ भनिने निमा तामाङले झुटो विवरण पेस गरेर लिएको नागरिकताको अनुसन्धान नै सुरू हुन सकेको छैन । ५ वर्षअघि गृह मन्त्रालयमा बुझाएको

सय किलो सुनतस्करीको मुख्य योजनाकार उम्कने खतरा

काठमाडौं । सय किलो सुन तस्करीका मुख्य योजनाकारहरूलाई जोगाउन सरकारी स्तरमै विभिन्न खाले चलखेल भएपछि नागरिक स्तरमा मुख्य दोषी पत्ता लगाउन उच्चस्तरीय जाँचबुझ आयोग गठनको माग हुन थालेको छ ।

नागरिक उन्मुक्तिमा विवाद

काठमाडौं । नागरिक उन्मुक्ति पार्टीमा विवाद उत्पन्न भएको छ । सुदूरपश्चिमको भूमि व्यवस्था कृषि तथा सहकारीमन्त्रीमा रामेश्वर चौधरी र राज्यमन्त्री कैलाश चौधरीले शपथ खाएसँगै पार्टीमा विवाद उत्पन्न भएको हो ।

सुन, चीन र माओवादी

काठमाडौं । सुन तस्करीको ट्रान्जिट बिन्दुका रूपमा नेपाल एक प्रमुख केन्द्र बनेको कुरो अब लगभग स्थापित तथ्य बनिसकेको छ । कुरो पक्राउ परेको सय किलो सुनको मात्र रहेन । पक्राउ

आज देशभर हल्का देखि मध्यम वर्षाको सम्भावना

काठमाडौं । नेपालमा मनसुनी वायुको साथै भारतको बिहार र पूर्वी उत्तर प्रदेश आसपास रहेको न्यून चापीय प्रणालीको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थान भन्दा उत्तरतिर अवस्थित रहेको