Logo २६ कार्तिक २०८३, बिहिबार | Fri, Nov 13, 2026


वाणिज्य बैंकहरुले प्रकाशित गरे भदौ महिनाका लागि नयाँ ब्याजदर

काठमाडौं । वाणिज्य बैंकहरुले भदौ महिनाका लागि नयाँ ब्याजदर प्रकाशित गरेका छन् । बिहीबार प्रकाशित नयाँ ब्याज दरमा केही बैंकहरुले ब्याज बढाउँदा केहीले स्थिर राखेका छन् भने केही बैंकले ब्याज

आज तीन संसदीय समितिको बैठक बस्दै

काठमाडौं । बिहीबार तीन वटा संसदीय समितिको बैठक बस्दैछ । जसअनुसार कृषि सहकारी तथा प्राकृतिक श्रोत समितिको बैठक बिहान ११ बजे बस्दैछ । बैठकमा पशु चौपायामा देखापरेको लम्पी स्कीन रोगको

एक महिने गुँला पर्व सुरू, कसले मनाउँछ यो पर्व ?

काठमाडौं । नेवार समुदायका बौद्ध धर्मावलम्बीले मनाउने एक महिने गुँला पर्व बिहीबारदेखि सुरु भएको छ । नेपाल संवतको गुँलाथ्व पारुदेखि ञलाथ्व पारुसम्म एक महिना मनाइने गुँला पर्वका अवसरमा विभिन्न परम्परागत

१ लाख टन चामल माग्दै भारतलाई पत्राचार

काठमाडौं । सरकारले एक लाख ५५ हजार टन खाद्यान्न माग आपूर्तितका लागि भारत सरकारलाई पत्र पठाएको छ । भारतले बासमती बाहेक अन्य चामलको निर्यातमा प्रतिबन्ध लगाएपछि नेपाली बजारमा चामलको मूल्य

एएफसी कप छनौट खेलमा मच्छिन्द्र क्लब भारतको मोहनबगानसँग पराजित

काठमाडौं । एएफसी कप छनोट खेल अन्तर्गत बुधबार भएको खेलमा नेपाली टोली मच्छिन्द्र फुटबल क्लब भारतको मोहन बगान सुपर जायन्टसँग पराजित भएको छ । पराजयसँगै मच्छिन्द्र एएफसी कप छनोट चरणबाटै

पश्चिम अफ्रिकामा डुंगा दुर्घटना हुँदा ६० जनाको मृत्यु

एजेन्सी । पश्चिम अफ्रिकी देश केपवर्डेको समुद्री तटमा आप्रवासीहरु बोकेको डुंगा पल्टिंदा ६० जना मानिसको मृत्यु भएको छ । अन्तर्राष्ट्रिय आप्रवासी संगठनका अनुसार उक्त दुर्घटनामा १५ जना बालबालिकासहित ३८ जनालाई

स्वास्थ्यमन्त्रीबाटै ‘सेतो कोट’को अपमान !

काठमाडौं । ‘सेतो कोट’को आफ्नै मर्यादा र आफ्नै सीमा छ। सेतो नितान्त बिरामीको उपचारको बेलामा र चिकित्सकीय कामबाहेक कतै लगाएर जान पाइँदैन। तर,एक साताअघि स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतले पदभार

समाजवादी मोर्चामा विश्वासको संकट

काठमाडौं । सत्ता गठबन्धनमा रहेका तीन कम्युनिस्ट पार्टी र संसदीय राजनीति बाहिर रहेको नेकपाका महासचिव नेत्रविक्रम चन्द (विप्लव) सहितको चार दलीय समाजवादी मोर्चामा विश्वासको संकट गहिरिँदै गएको छ । ललिता

अनुसन्धानको सुई केही माओवादी नेतातर्फ

काठमाडौं । विमानस्थल बाहिरबाट बरामद भएको ६० किलो सुनको अनुसन्धान गरिरहेको नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले छानबिनको दायरालाई फराकिलो बनाउँदै लगेको छ । उक्त सुनकाण्डका मुख्य योजनाकार दावा छिरिङ रहेको

विरोधाभाषबिच थमौती प्रयास

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफू निक्कै हताश भएको संकेत दिएका छ्न् । विभिन्न सञ्चारमाध्यमका सम्पादकहरूसँग उनले गरेको भनिएको संवादका क्रममा बाहिर आएका कुराहरूलाई नियाल्दा त्यस्तो निष्कर्ष निस्किन्छ ।