Logo ३ असार २०८३, बुधबार | Thu Jun 18 2026


आजको मौसम

काठमाडौं । हाल देशमा पश्चिमी वायु तथा स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । अहिले कोशी, मधेश, बागमती प्रदेशलगायत देशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम

तीनकुने घटनाका दोषीलाई कानूनी कठघरामा उभ्याउँछौं : रक्षामन्त्री

काठमाडौं । रक्षामन्त्री मानवीर राईले तीनकुने घटनाका दोषीहरुलाई कानूनी कठघरामा उभ्याउने प्रतिवद्धता व्यक्त गर्नुभएको छ । बिहीबार काठमाडौंमा आयोजित एक कार्यक्रममा रक्षामन्त्री राईले तीनकुने घटनामा देशकै बेइज्जत हुनेगरी सुपरमार्केट, मिडिया

प्रतिगामी शक्तिहरुको व्यवस्था विरोधी गतिविधिहरुमा यथास्थितिवादीहरुले घ्यु थप्ने काम गरे : अध्यक्ष राउत

काठमाडौं । जनमत पार्टीका अध्यक्ष डा. चन्द्रकान्त राउतले प्रतिगामी शक्तिहरुको व्यवस्थाविरोधी गतिविधिहरुमा यथास्थितिवादीहरुले घ्यू थप्ने काम गरेको टिप्पणी गर्नुभएको छ । सात मधेशवादी राजनीतिक दलहरुको संघीय लोकतान्त्रिक मोर्चा घोषणा कार्यक्रममा

सरकारले मुलुकमा सुशासन कायम गर्न नसक्दा लुटतन्त्र र विचौलियातन्त्रको बढ्यो : अध्यक्ष यादव

काठमाडौं । जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले वर्तमान सरकार पूर्णतः असफल भएको बताउनुभएको छ । बिहीबार मधेशकेन्द्रित सात दलको संघीय लोकतान्त्रिक मोर्चा कार्यक्रमको घोषणा समारोहमा बोल्दै अध्यक्ष यादवले यस्तो

प्रधानमन्त्री ओली र थाइल्याण्डका दोस्रो तहको नेपाली भिक्षुबीच भेट

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र थाइल्याण्डको दोस्रो तहको नेपाली भिक्षु डा. सुगन्ध महास्थविर बीच भेटघाट भएको छ । थाइल्याण्ड भ्रमणको क्रममा ब्याङकक स्थित सांग्रीला होटलमा उहाँहरु विच भेटघाट

सात मधेशवादी राजनीतिक दलद्वारा संघीय लोकतान्त्रिक मोर्चा घोषणा

काठमाडौं । सात मधेशवादी राजनीतिक दलहरुले संघीय लोकतान्त्रिक मोर्चा घोषणा गरेका छन् । बिहीबार काठमाडौंमा एक कार्यक्रमबीच सात मधेसवादी राजनीतिक दलहरुले संघीय लोकतान्त्रिक मोर्चा गठन गरेका हुन् । मोर्चामा तराई÷मधेशकेन्द्रित

कृषि नीतिलाई मूर्त र व्यवस्थित बनाउन सांसदहरुको सुझाव

काठमाडौं । कृषि नीतिलाई मूर्त र व्यवस्थित बनाउन सांसदहरुले सुझाएका छन् । बिहीबार सिंहदरबारमा बसेको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको बैठकमा कृषि तथा पशुपंक्षी विकास मन्त्रालयमा तर्जुमाको चरणमा रहेको

कुलमान र हितेन्द्रको रिटमा सर्वोच्चले दिएन अन्तरिम आदेश

काठमाडौं । सर्वोच्च अदालतले नेपाल विद्युत प्राधिकरणको कार्यकारी प्रमुखबाट बर्खास्त गरिएका कुलमान घिसिङलाई अन्तरिम आदेश दिन अस्‍वीकार गरेको छ । न्यायाधीशद्वय कुमार चुडाल र नित्यानन्द पाण्डेयको इजलासले घिसिङलाई अन्तरिम आदेश

छिट्टै दशौं राष्ट्रिय खेलकुद आयोजना गर्न सांसदहरुको दबाब

काठमाडौं । प्रतिनिधि सभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिका सदस्यले युवाहरूले प्रतिक्षा गरिरहेको दशौं राष्ट्रिय खेलकुदको आयोजनामा युवा तथा खेलकुद मन्त्रालयले ढिलासुस्ती गरेको भन्दै छिट्टै आयोजना गर्न दबाब दिएका

जनताले चाहे दुई तिहाइमार्फत संविधान र व्यवस्था परिवर्तन गर्न सक्छन् : मन्त्री चौरसिया

काठमाडौं । कानून, न्याय तथा संसदीय मामलामन्त्री अजयकुमार चौरसियाले तीनकुने घटनाको सम्पूर्ण जिम्मेवारी पूर्वराजा ज्ञानेन्द्र शाहले लिनुपर्ने बताउनुभएको छ । बिहीबार कानून, न्याय तथा मानव अधिकार समितिको बैठकमा मन्त्री चौरसियाले