Logo २६ कार्तिक २०८३, बिहिबार | Fri, Nov 13, 2026


युरोपेली फुटबलको वर्ष खेलाडीको मनोनयम सार्वजनिक

काठमाडौं । युरोपियन फुटबलको सर्वोच्च निकाय युईएफएले प्लेयर अफ दी इयरको मनोनयन सार्वजनिक गरेको छ । तीन जनाको सूची सार्वजनिक हुँदा लियोनल मेसी, एर्लिङ हालान्ड र केभिन डी ब्रुएना रहेका

आगामी असारभित्र मर्ज सम्पन्न गर्ने लघुवित्तलाई राष्ट्र बैंकको खुकुलो नीति

काठमाडौं । नेपाल राष्ट्र बैंकले लघुवित्तहरूको मर्जर र लाभांश सम्बन्धमा नयाँ व्यवस्था गरेको छ । लघुवित्त वित्तीय संस्था सम्बन्धि एकीकृत निर्देशीका जारी गर्दै राष्ट्र बैंकले नयाँ व्यवस्था गरेको हो ।

मलेसियामा विमान दुर्घटना हुँदा दश जनाको मृत्यु

एजेन्सी । मलेसियामा एउटा निजी विमान सडकमा आपतकालिन अवतरणका क्रममा दुर्घटना हुँदा दश जनाको मृत्यु भएको छ । मलेसियाको लङ्कावीबाट सेलेनगर गईरहेको विमान सेलेनगरको ब्यस्त सडकमा खस्दा विमानमा रहेका दुई

श्रमिकको न्युनतम ज्यालामा आजदेखि वृद्धि

काठमाडौं । सरकारले शुक्रबारदेखि लागु हुनेगरी श्रमिकको न्यूनतम पारिश्रमिक वृद्धि गरेको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले मासिक न्यूनतम १७ हजार ३०० रुपैयाँ पारिश्रमिक पाउने गरी पारिश्रमिक वृद्धि

मेची राजमार्ग अवरुद्ध

काठमाडौं । मेची राजमार्ग अन्तर्गत ताप्लेजुङ सदरमुकाम–काबेली सडकखण्ड पहिरोका कारण अवरुद्ध भएको छ । सेसम्बुबाट खहरे खोलासम्मका विभिन्न ठाउँमा पहिरो जाँदा सडकखण्ड अवरुद्ध भएको हो । सडक डिभिजन कार्यालय इलामका

सुन प्रकरणमा थप दुई जना चिनियाँ नागरिक पक्राउ

काठमाडौं । सुन तस्करीमा संलग्न रहेको आशंकामा प्रहरीले थप दुई जना चिनियाँ नागरिकलाई काठमाडौंबाट पक्राउ गरेको छ । केन्द्रीय अनुसन्धान ब्यूरो (सिआईबी)ले बिहीबार राती दुई जना चिनियाँ नागरिकलाई काठमाडौंबाट पक्राउ

भोलि काठमाडौंका यी ठाउँहरुमा ५ घन्टा विद्युत अवरूद्ध

काठमाडौं । शनिबार काठमाडौंका ८ स्थानमा विद्युत आपूर्ति अवरूद्ध हुने विद्युत प्राधिकरणले जनाएकाे छ। लप्सीफेदी तथा चाँगुनारायण सबस्टेसन निर्माण आयोजना अन्तर्गत टेकु सबस्टेसनमा चार्जको कार्य भइरहेकाले काठमाडौंका ८ स्थानमा बिहान

क्यानडाको जंगलमा लागेको डढेलो बस्तीमा फैलिएपछि हजारौं मानिस विस्थापित

एजेन्सी । उत्तरी क्यानडाको जंगलमा लागेको डढेलो बस्तीमा फैलिने संभावना बढेपछि हजारौं मानिस त्यस क्षेत्रबाट भागेका छन् । अधिकारीहरुले डढेलो बस्तीमा सल्किने खतरा बढेको चेतावनी दिएपछि उत्तरी प्रान्तको राजधानी एलोनाइफ

सुदूरपश्चिममा आज ओल्के पर्व मनाइँदै

काठमाडौं । सुदूरपश्चिममा शुक्रबार ओल्के पर्व मनाइँदै छ । प्रदेशको महत्वपूर्ण पर्व भएकाले सुदुरपश्चि सरकारले शुक्रबार प्रदेशभरी सार्वजनिक बिदा समेत दिएको छ । आफूभन्दा ठूला र सम्मानित ब्यक्तिलाई सगुन तथा

अपराधले आक्रान्त मधेस

जनकपुरधाम । साउन ७ गते राति धनुषाको सीमावर्ती क्षेत्र मुखियापट्टि मुसहरनिया गाउँपालिका–२ स्थित दशगजा क्षेत्रमा गोली हानी एक भारतीय महिलाको हत्या भयो। महिलाको पहिचान दुई दिनपछि खुल्यो। ती महिला मधुवनी