काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई आज भैरहवा लगिदैछ । हिजो राति निवासबाटै पक्राउ परेका लामिछानेलाई प्रहरीले आज भैरहवा लैजान लागेको हो । हिजो राति उनलाई जिल्ला
काठामाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई थुनामा पठाउने उच्च अदालतको आदेश दिएको छ । शुक्रबार उच्च अदालत तुलसीपुरको बुटवल इजलासका न्यायाधीश रमेश ढकाल र स्वीकृति पराजुलीको संयुक्त
काठमाडौं । विद्यालय तहमा अध्ययनरत तथा अभियन्ता प्रेन्सा रेग्मीले लोपोन्मुख राउटे समुदायका बालबालिकाहरुमा शिक्षासम्बन्धी मौलिक हकको कार्यान्वयन गर्न माग गर्नुभएको छ । पोखराको गण्डकी बोर्डिङ स्कुलकी छात्रा रेग्मीले शुक्रवार काठमाडौंमा
काठमाडौं । नेपालको राष्ट्रिय पुरुष फुटबल टोली फिफा वरियतामा १७५ औं स्थानमा यथावत रहेको छ । विश्व फुटवलको सर्वोच्च निकाय फिफाले सार्वजनिक गरेको नयाँ वरियता अनुसार नेपालको वरियता यथावत रहेको
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच थाइल्याण्डमा भेटवर्ता भएको छ । शुक्रबार थाइल्याण्डमा दुवै देशका प्रधानमन्त्रीबीच शिष्टाचार भेटघाट भएको हो । बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक
काठमाडौं । तीनकुने घटना राजनीतिक नभएर अराजनीतिक भएकाले सरकारले गम्भीरतापूर्वक लिनुपर्नेमा सांसदहरुले जोड दिएका छन् । शुक्रबार सिंहदरबारमा बसेको प्रतिनिधि सभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा सांसदहरुले उक्त
काठमाडौं । नेपाल होटल संघ (हान)का अध्यक्ष विनायक शाहले देशभर ३५ लाख ग्राहकलाई सेवा दिनसक्नेगरी होटलहरुको क्षमता विकास भइसकेको बताउनुभएको छ । शुक्रबार ‘२० औं फेवा नववर्ष महोत्सव’ घोषणा कार्यक्रममा
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का उपाध्यक्ष बुद्धिमान तामाङले बुद्धि बिग्रिएकाहरुले सक्रिय राजसंस्थाको कुरा गर्ने गरेको टिप्पणी गर्नुभएको छ । शुक्रबार सिंहदरबारमा बसेको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै
काठमाडौं । विद्यालय शिक्षा ऐन जारी गर्न माग गर्दै प्रदर्शनरत शिक्षकहरु सरकारले बोलाएको वार्तामा सहभागी नभएपछि सरकारले वार्ताका लागि पुनः आह्वान गरेको छ । शुक्रबार सरकारको तर्फबाट कार्यवाहक प्रधानमन्त्री प्रकाशमान
काठमाडौं । गृहमन्त्री रमेश लेखकले जनतामा निहित शासन व्यवस्था खोस्ने प्रयास सफल हुन नदिने बताउनुभएको छ । शुक्रबार राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै गृहमन्त्री लेखकले यस्तो बताउनुभएको हो