Logo २६ कार्तिक २०८३, बिहिबार | Thu, Nov 12, 2026


यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णयहरु

काठमाडौं । सरकारले सत्य निरुपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगको लागि ५८ जना राजपत्राङ्कित कर्मचारीको अस्थायी दरबन्दी स्वीकृत गरेको छ । साउन ३० गते बसेको मन्त्रिपरिषद्को

दाङमा महिला कैदीलाई नयाँ भवन

दाङ । दाङको तुलसीपुर कारागारमा महिला कैदीलाई नयाँ भवनमा सारिएको छ । यसअघि पुरानो भवनमा रहेका कैैदीलाई आज नयाँ भवनमा सारिएको हो । यसअघि तीन वटा कोठामा ४९ जना महिला

सुनकोशी–मरिण डाइभर्सनको ११ महिनामा ८.२ किलोमिटर सुरुङ निर्माण

सिन्धुली । सिन्धुली जिल्लामा निर्माणाधिन राष्ट्रिय गौरवको आयोजना सुनकोशी–मरिण डाइभर्सनको एघार महिनामा ८ दशमलव २ किलोमिटर सुरुङ निर्माण सम्पन्न भएको छ । कुल १३ दशमलव ३ किलोमिटर सुरुङ मध्य टिविएम

विश्वकै उदीयमान अर्थतन्त्र सम्मिलित ब्रिक्समा थपिए ६वटा देश

एजेन्सी । विश्वकै उदीयमान अर्थतन्त्र मुलुकहरु ब्राजिल, रुस, भारत, चीन र दक्षिण अफ्रिका सम्मिलित संगठन ब्रिक्समा थप ६ मुलुक सहभागी भएका छन् । दक्षिण अफ्रिकाको जोहानेसबर्गमा भइरहेको ब्रिक्स शिखर सम्मेलनका

संसदमा प्रधानमन्त्रीसँग प्रश्नोत्तर भदौ १२ गते

काठमाडौं । प्रतिनिधि सभामा प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम भदौ १२ गते हुने भएको छ । प्रतिनिधि सभाको बिहीबारको बैठकमा सभामुख देवराज घिमिरेले प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर सम्बन्धि कार्यक्रम भदौ १२ गतेको

वैदेशिक रोजगारीमा पठाइदिन्छु भनेर ठग्ने क्रम बढ्यो : नेपाल प्रहरी

काठमाडौं । जिल्ला प्रहरी परिसर काठमाडौंले वैदेशिक रोजगारीमा पठाइदिन्छु भनेर ठगी हुने क्रम बढ्दै गएको भन्दै सचेत रहन आग्रह गरेको छ । बिहीबार पत्रकार सम्मेलन गर्दै जिल्ला प्रहरी परिसर काठमाडौंले

सामाजिक सञ्जालबाट हुने हिंसा सहन बढी शक्ति चाहिन्छ : करिश्मा मानन्धर

काठमाडौं । अभिनेत्री करिश्मा मानन्धरले दैनिक जीवन काम भन्दा पनि सामाजिक सञ्जालको प्रहारलाई सम्हाल्नुपर्ने अवस्था रहेको बताउनुभएको छ । बिहीवार मिडिया एड्भोकेसी गु्रपले ललितपुरमा आयोजना गरेको एक कार्यक्रममा सामाजिक सञ्जालबाट

धार्मिक र जातिय द्वन्द्व भयो भने जनयुद्धको भन्दा धेरै मान्छे मर्नेछन् : सांसद सिंह

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद दीपकबहादुर सिंहले देशमा धार्मिक तथा जातिय द्वन्द्व हुनसक्ने भन्दै त्यसतर्फ सचेत हुनुपर्ने बताउनुभएको छ । बिहीवार प्रतिनिधि सभा बैठकमा बोल्दै सांसद सिंहले देशभित्र राष्ट्रिय

समाजिक सञ्जालमा आउने भ्रामक विज्ञापन सुरक्षित आप्रवासनमा मुख्य चुनौति

काठमाडौं । महिला मानव बेचबिखनविरुद्धको विश्वव्यापी सञ्जाल (ग्लोवल एलायन्स अगेन्स्ट ट्राफिक इन वुमन) ले संयुक्त अरब इमिरेट्समा कार्यरत आप्रवासी कामदारको अवस्थाको अनुगमन गरेको छ । सञ्जालले श्रम उत्पत्ति मुलुक मध्येका

राप्रपा नेपालको अबको मुख्य एजेण्डा राजसंस्था पुनःस्थापना

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी, नेपालका अध्यक्ष कमल थापाले पार्टीको अबको मुख्य एजेण्डा राजसंस्थाको पुनःस्थापना भएको बताउनुभएको छ । बिहीवार काठमाडौंमा शुरु भएको पार्टीको केन्द्रिय कार्यसमितिको बैठकलाई सम्बोधन गर्दै उहाँले