काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले आसन्न चीन भ्रमणका क्रममा यसअघि भएको सहमति–समझदारी कार्यान्वयनमा जोड दिने बताउनुभएको छ । मंगलबार प्रतिनिधि सभामा सांसदहरुसँग भएको प्रश्नोत्तर कार्यक्रममा प्रधानमन्त्री दाहालले सो कुरा बताउनु
दाङ । लुम्बिनी प्रदेशको राजधानी राप्ती उपत्यकाको जग्गा रोक्का भदौ १५ गते भित्र फुकुवा नभए चरणबद्ध आन्दोलन गर्ने चेतावनी सरोकारवालाहरुले दिएका छन् । संघर्ष समितिले मुख्यमन्त्री तथा मन्त्री परिषद् कार्यालयमा
काठमाडौं । प्रतिनिधि सभाको मंगलबारको बैठक शुरु भएको छ । बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सांसदहरुले सोधेका प्रश्नको उत्तर दिँदै हुनुहुन्छ ।
काठमाडौं । प्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सरकार ढाल्न विभिन्न खालका षड्यन्त्र भइरहेको बताउनुभएको छ । मंगलवार काठमाडौंमा पार्टीको प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो
एजेन्सी । पाकिस्तानमा बिजुलीको विल अत्यधिक बढेको भन्दै बिरोध प्रदर्शन शुरु भएको छ । मासिक आम्दानी भन्दा विजुलीको वील बढी आउन थालेको भन्दै सर्वसाधारण प्रदर्शनमा उत्रिएका हुन् । राजधानी इस्लामावाददेखि
काठमाडौं । नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनले जनताको अपेक्षा अहिले पनि माओवादीले सरकारको नेतृत्व गरोस् भन्ने रहेको बताउनुभएको छ । मंगलवार काठमाडौंमा आयोजित पार्टी प्रशिक्षण कार्यक्रममा बोल्दै उहाँले यस्तो
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष एवं पूर्वउपप्रधानमन्त्री राजेन्द्रप्रसाद लिङदेनले संसदीय समितिको नेतृत्व पार्टीले पाएको विषयलाई लेनदेनसँग जोडेको भन्दै आपत्ति जनाउनुभएको छ । साउदी अरब भ्रमणबाट स्वदेश फर्किएपछि मंगलबार त्रिभुवन
एजेन्सी । अफ्रिकी मुलुक कंगोमा उग्रवादी मिलिसिया समुहले गरेको आक्रमणमा १४ जनाको मृत्यु भएको छ । कंगोको गोबु गाउँमा प्रवेश गरेका हतियारधारी समुहले गाउँलेहरुमाथि अन्धाधुन्ध गोली प्रहार गर्दा ९ जना
एजेन्सी । चन्द्रयान–३ को सफलतापछि भारतले आदित्य एल–१ नामक सूर्यको अध्ययन गर्ने अन्तरिक्षयान आगामी शनिबार प्रक्षेपण गर्ने भएको छ । भारतीय अन्तरिक्ष अनुसन्धान संस्थान (इसरो) ले आन्द्रप्रदेशस्थित श्रीहरिकोटा अन्तरीक्ष केन्द्रबाटबाट
एजेन्सी । बेलायतको एयर ट्राफिक कन्ट्रोल प्रणालीमा समस्या उत्पन्न हुँदा सयौं उडान रद्द भएका छन् भने हजारौं यात्रु प्रभावित भएका छन् । हिजो अपरान्ह अचानक एयर ट्राफिक कन्ट्रोलमा आएको समस्याका