Logo २६ कार्तिक २०८३, बिहिबार | Thu, Nov 12, 2026


राप्रपाले भदौ २७ गते गौ हत्याको विरोधमा आन्दोलन गर्ने

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीले गाई हत्याको विरोधमा आन्दोलन गर्ने भएको छ । राष्ट्रिय प्रजातन्त्र पार्टीले राष्ट्रिय जनावर गाईको हत्या गरिएको विरोधमा भदौ २७ गते काठमाडौंमा प्रदर्शन गर्ने भएको हो

सरकारले भरोसा जगाउने काम गरेर देखाउनु पर्नेमा अध्यक्ष नेपालको जोड

काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले सरकारले आशा र भरोसा जगाउने काम गरेर देखाउनु पर्ने बताउनुभएको छ । समाजवादी मोर्चाले सोमबार विराटनगरमा आयोजना गरेको प्रदेशस्तरीय सन्देश सभालाई सम्बोधन

डेडिकेटेड बक्यौता विवाद टर्‍यो

काठमाडौं । तत्कालको लागि डेडिकेटेड तथा ट्रंकलाइनको विवाद हटेको छ । डेडिकेटेड तथा ट्रंकलाइन नतिर्नेको लाइन काट्ने भन्दै नेपाल विद्युत् प्राधिकरणले सूचना निकालेपछि विवाद पुनः सुरू भएको थियो । नेपाल

व्यवसायीलाई काम गर्न नदिइ देश विकासको गीत गाउने अधिकार प्रधानमन्त्रीलाई छैन : सभापति खान

काठमाडौं । उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हीत समितिका सभापति अब्दुल खानले उद्योगी व्यवसायीहरुलाई काम गर्न नदिएर देश विकासको गीत गाउने अधिकार प्रधानमन्त्रीलाई नभएको बताउनुभएको छ । सोमबार

एकद्वार नीति नभएसम्म क्रसर र खानीका समस्या समधान हुन सक्दैन : सभापति चालिसे

काठमाडौं । अर्थ समिति सभापति सन्तोष चालिसेले एकद्वार नीति नभएसम्म क्रसर र खानीका समस्या समधान नहुने बताउनुभएको छ । सोमबार नदी र खानीजन्य पदार्थको उत्खनन्मा देखिएका कानूनी समस्या समाधान विषय

नेपालका नदीबाट गिट्टी, बालुवा र ढुङ्गा उत्खनन् कार्य खोल्न आवश्यक छ : सभापति सिंह

काठमाडौं । पूर्वाधार विकास समिति सभापति दीपक सिंहले नेपालका नदी,खोलाबाट गिट्टी बालुवा र ढुङ्गा उत्खनन् कार्य खोल्न आवश्यक रहेको बताउनुभएको छ । सोमबार नदी र खानीजन्य पदार्थको उत्खनन्मा देखिएका कानूनी

एन्फा भित्रको विवाद उत्कर्षमा

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) का अध्यक्ष पंकजविक्रम नेम्वाङ र महासचिव किरण राईविरुद्ध अविश्वासको प्रश्ताव दर्ता भएसँगै नेपाली फुटबलभित्रको विवाद एक पटक फेरि उत्कर्षमा पुगेको छ । एन्फा

राष्ट्रपति पौडेलसँग सामसुङ कम्पनीका प्रेसिडेन्ट पार्कद्वारा शिष्टाचार भेट

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलसँग कोरियाको सामसुङ कम्पनीका ग्लोबल प्रेसिडेन्ट सिउङ ही पार्कले आज सोमबार शिष्टाचार भेट गर्नुभएको छ । सो भेटमा राष्ट्रपति पौडेलले कोरियाले गरेको विकासको प्रशंसा गर्दै सूचना

स्लोभानियन दम्पतीले ४ महिना लगाएर ग्रेट हिमालयन ट्रेलको यात्रा गर्दै

काठमाडौं । स्लोभानियन आरोही दम्पतीले ४ महिने ग्रेट हिमालयन ट्रेलको यात्रा गर्ने भएका छन् । काठमाडौंमा पत्रकार सम्मलेनको आयोजना गर्दै स्लोभानियन आरोही दम्पती आन्द्रेज स्ट्रेम्फेल्ज र मारिजा स्ट्रेम्फेल्जले ४ महिना

मोरक्कोमा भूकम्पमा परी मृत्यु हुनेको संख्या २१ सय पुग्यो

एजेन्सी । मोरक्कोमा गएको विनाशकारी भूकम्पमा परी मृत्यु हुनेको संख्या २१ सय पुगेको छ । भूकम्प गएको दुई दिनपछि त्यहाँका उद्धारकर्ताहरु अझै जीवित मानिसको खोजिमा जुटेका छन् । उद्धारकर्ताहरु सबैभन्दा