काठमाडौं । कर्णाली प्रदेशको मुगु विद्यतुको राष्ट्रिय प्रणालीमा जोडिएको छ । नेपाल विद्युत प्राधिकरणले कालिकोटबाट जुम्ला जाने ३३ केभी प्रसारण लाइनलाई नाग्मामा ट्यापिङ गरेपछि सदरमुकाम गमगढीसम्म केन्द्रीय प्रसारण लाइनको विद्युत्
ललितपुर । नेकपा एमालेले पार्टीका उपाध्यक्ष एवं संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङको निधनको शोकमा तीन दिनसम्म पार्टीको झण्डा आधा झुकाउने निर्णय गरेको छ । मंगलबार ललितपुरको च्यासलस्थित पार्टी कार्यालयमा बसेको
दाङ । आर्थिक अभावका कारण बीचैमा पढाई छाड्न बाध्य भएका दाङका विद्यार्थीहरूले अहिले निःशुल्क पढ्न पाएका छन् । तुलसीपुर ६ मा रहेको माध्यामिक विद्यालय तुलसीपुर सेन्टरले २४ महिने आइटी र
ललितपुर । नेकपा एमालेको सचिवालय बैठक सुरु भएको छ । मंगलबार बिहान पार्टीका उपाध्यक्ष एवं संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङको हृदयघातबाट अप्रत्यासित निधन भएपछि पार्टीको आकस्मिक रूपमा सचिवालय बैठक बोलाइएको
काठमाडौं । हुम्लाको सिमकोटस्थित जिल्ला अस्पतालमा अक्सिजन उत्पादन केन्द्र स्थापना गरिएको छ । अस्पताल परिसरमा अक्सिजन उत्पादन केन्द्र स्थापना भएपछि अस्पतालको सबै सैय्यामा पाइपबाट अक्सिजन आपूर्ति गराउन थालिएको छ ।
काठमाडौं । सरकारले संविधान सभाका अध्यक्ष एवं पूर्वसभामुख सुवासचन्द्र नेम्वाङको निष्ठा र त्यागलाई सबैले आत्मसाथ गर्नसक्नु नै उहाँप्रतिको सच्चा श्रद्धाञ्जली हुने जनाएको छ । मंगलबार बिहान बसेको मन्त्रिपरिषद बैठकपछि सञ्चारकर्मीहरुसँग
काठमाडौं । जोमसोममा रहेको मुस्ताङ जिल्ला अस्पतालमा चिकित्सक अभाव भएको छ । शल्यक्रिया सेवा दिँदै आएका चिकित्सकको अन्यत्र सरुवा भएपछि शल्यक्रिया पनि बन्द भएको छ । चिकित्सक अभावमा शल्यक्रिया मार्फत
काठमाडौं । साहित्यकार तथा पत्रकार राजेन्द्र पराजुलीको आज निधन भएको छ । निमोनिया देखिएपछि अस्पताल भर्ना भएका पराजुलीको उपचारकै क्रममा आज बिहान निधन भएको हो । साहित्यमा विशेष रुची राख्ने
काठमाडौं । सरकारले हृदयघातबाट निधन हुनुभएका एमाले उपाध्यक्ष एवं संविधानसभाका अध्यक्ष सुबास नेम्वाङलाई राजकीय सम्मान दिने निर्णय गरेको छ । मन्त्रिपरिषदको आज बसेको वैठकले नेम्वाङको अन्त्यष्टिमा राजकीय सम्मान दिने र
काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) केन्द्रीय सदस्य एवम् मधेश प्रदेश सांसद विन्दु कुमारी यादवको निधन भएको छ । ४४ वर्षीया यादवको मंगलबार बिहान साढे ८ बजे निधन भएको हो