बारा । गृहमन्त्री रमेश लेखकले यातायात व्यवसायको सुरक्षा र सहकार्यमा सरकार कटिबद्ध रहेकोे बताउनुभएको छ । बाराको सिमरामा आयोजित तराई यातायात व्यवसायी संघको १८ औं वार्षिक साधारण सभालाई सम्बोधन गर्दै
काठमाडौं । पर्साको वीरगञ्ज महानगरपालिका क्षेत्रमा कर्फ्यु अवधि थप गरिएको छ । वीरगञ्ज महानगरपालिकामा जारी कर्फ्युको समय थप गरिएको जिल्ला प्रशासन कार्यालय पर्साले जनाएको छ । हमुमान जयन्तीको शोभायात्राका क्रममा
काठमाडौं । नेपाल सरकारले जेठ १५ मा बजेट ल्याउनुपर्ने संवैधानिक बाध्यता छ । हरेक वर्ष घाटा बजेट ल्याउँदै गरेको सरकारले विनियोजन गरेको बजेट पूर्णतः खर्च गर्न नसकेको धेरै भइसकेको छ
सोलुखुम्बु । राष्ट्रिय महिला फुटबल खेलाडी प्रीति राई सम्मानित हुनुभएको छ । सिर्जनशील युवा समाज थुलुङ दूधकोशी गाउँपालिका, सोलुखुम्बुको काठमाडौं सम्पर्क समितिको आयोजनामा राईलाई ५५ हजार ५५५ रुपियाँ नगदसहित सम्मान
काठमाडौं । हङकङमा जारी चारदेशीय टी–ट्वेन्टी क्रिकेट श्रृंंखलाको उपाधिका लागि आज नेपालले कुवेतसँग खेल्दै छ । हङकङको मङ कोकस्थित मिसन रोड ग्राउन्डमा बिहान सवा ११ बजे फाइनल खेल शुरु हुनेछ
काठमाडौं । भोजपुरमा ट्रयाक्टर दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ । भोजपुर नगरपालिका–५ बोखिमबाट गोबर मल लिएर गइरहेको प्रदेश १–०२–००३ त ११२४ नम्बरको ट्रयाक्टर सेतीबगरमा शनिबार राति दुर्घटना हुँदा दुईजनाको
एजेन्सी । अमेरिका र इरानबिच पहिलो चरणको आणविक वार्ता ओमानमा सम्पन्न भएको छ । अरब मुलुक ओमानको मस्कटमा शनिबार भएको वार्तालाई दुवै देशले रचनात्मक भनेका छन् । तेहरानको आणविक कार्यक्रमलाई
काठमाडौं । हाल देशमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव रहेको छ । यसका साथै अरब सागरबाट भित्रिरहेको जलवाष्पयुक्त हावाको समेत प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । अहिले
काठमाडौं । नेकपा एमाले उपमहासचिव प्रदीप ज्ञवालीले संक्रमणकालीन न्यायको मर्म बुझेको व्यक्तिहरुलाई बेपत्ता पारिएका व्यक्तिहरुको छानविन तथा सत्य निरुपण तथा बेपत्तासँग सम्बन्धित आयोगको पदाधिकारी नियुक्त गर्नुपर्ने बताउनुभएको छ । शनिबार
काठमाडौं । उपप्रधानमन्त्री एवं शहरी विकास मन्त्री प्रकाशमान सिंहले लिखित इतिहासले संस्कार र रितिरिवाज जीवन्त राख्ने बताउनुभएको छ । शनिबार ललितपुरमा आयोजित श्रीनृसिंह महात्म्य एवं स्मारिका २०८१ विमोचन तथा सम्मान