Logo २६ कार्तिक २०८३, बिहिबार | Thu, Nov 12, 2026


इंग्लिश प्रिमियर लिगमा आर्सनलद्धारा म्यान्चेस्टर सिटी पराजित

काठमाडौं । इंग्लिश प्रिमियर लिग फुटबलमा आर्सनलले म्यान्चेस्टर सिटीलाई १–० ले हराएको छ । आइतबार आप्mनै मैदानमा भएको खेलमा आर्सनललाई विजयी गराउन ब्राजिलियन खेलाडी ग्याब्रियल मार्टिनेलीले निर्णायक गोल गरे ।

दशैंका लागि टिकटको अग्रिम बुकिङ आजदेखि खुला

काठमाडौं । दशैंका लागि सोमबारदेखि अग्रिम टिकट बुकिङ खुला भएको छ। भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा भएको सर्वपक्षीय छलफलपश्चात् सोमबारदेखि अग्रिम टिकट बुकिङ खुला गरिएको यातायात व्यवस्था विभागले जनाएको छ

विश्वकप क्रिकेटमा भारतको विजयी सुरुवात

काठमाडौं । आईसीसी एकदिवसीय विश्वकप क्रिकेटमा आयोजक भारतले विजयी सुरुआत गरेको छ । चेन्नईस्थित चिदम्बर क्रिकेट रंगशालामा आइतबार भएको खेलमा भारतले अस्ट्रेलियालाई ६ विकेटले हराएको हो । अस्ट्रेलियाले दिएको २

इजरायल र प्यालेस्टाइनबीचको युद्ध आजपनि जारी

एजेन्सी । इजरायल र प्यालेस्टाइनबीचको युद्ध सोमबार पनि जारी रहेको छ । इजरायलले आफ्नो देशमा प्रवेश गरेका लडाकुविरुद्ध कारबाही जारी राखेको छ । हमासले पनि यसको प्रतिकार गरिरहेको छ ।

मारमा विद्यार्थी

टीकापुर । नेपालका लागि इजरायलका राजदूत खनान गोदरले त्यहाँ भएको आतंकवादी हमलामा नेपाली पनि परेको बताएका छन् । उनका अनुसार सुदूरपश्चिम विश्वविद्यालयबाट ‘लर्न एन्ड अर्न’ कार्यक्रम अन्तर्गत इजरायल गएका विद्यार्थीसमेत आतंकवादी

सुन तस्करी प्रकरणमा महरालाई उन्मुक्ति

काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले इलेक्ट्रिक चुरोट ‘भेप’मा लुकाएर गरेको सुन तस्करी प्रकरणमा पूर्व सभामुख महरालाई उन्मुक्ति दिएको छ । सरकारी वकिल कार्यालयमा आइतबार सो घटनाको

साउदीमा मृत्युदण्डको पर्खाइमा तीन नेपाली

दोहा । साउदी अरबमा तीन नेपाली मृत्युदण्डको पर्खाइमा रहेका छन् । साउदी जेलमा रहेका ४ सय ८० जना नेपालीमध्ये तीन जनालाई साउदीको अदालतबाट मृत्युदण्डको घोषणा भएर आएको रियादस्थित नेपाली दूतावासका

कोशी, मधेश, बागमती, लुम्बिनी र गण्डकी प्रदेशमा हल्का वर्षाको सम्भावना

काठमाडौं । हाल नेपालमा बंगलादेश र आसपास रहेको न्यून चापीय क्षेत्रको प्रभाव रहेको छ। सोमबार बिहान कोशी, बागमती र गण्डकी प्रदेशमा आंशिक देखि सामान्य बदली रही बाँकी भू-भागमा आंशिक बदली

इजरायलमा १० जना नेपालीको मृत्यु

काठमाडौं । प्यालेस्टायनीको आक्रमणमा परी इजरायलमा १० जना नेपालीहरुको मृत्यु भएको पुष्टि भएको छ । इजरायलका लागि नेपाली राजदूत कान्ता रिजालका अनुसार इजरायलमा आक्रमणमा परी १० जना नेपालीहरुको मृत्यु भएको

चलचित्र ‘परदेशी २’ असोज २६ गतेबाट प्रदर्शनमा

काठमाडौं । चलचित्र ‘परदेशी २’ यही असोज २६ गतेबाट देशभर प्रदर्शनमा आउने भएको छ । आइतबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै असोज २६ गतेदेखि देशभर प्रदर्शनमा आउन लागेको चलचित्रको बारेमा जानकारी