Logo २५ कार्तिक २०८३, बुधबार | Thu, Nov 12, 2026


राष्ट्रपतिबाट माफी पाएका व्यक्ति हत्या आरोपमा पक्राउ

काठमाडौ । राष्ट्रपति रामचन्द्र पौडेलबाट संविधान दिवसका दिन कैद मिनाहा पाएर जेलमुक्त भएका पश्चिम रुकुमका लोकबहादुर विक अर्को हत्या आरोपमा पक्राउ परेका छन् । पश्चिम रुकुमको सानीभेरी गाउँपालिका ९ का

बाइडेनद्वारा गाजाका लागि दश करोड डलर सहयोगको घोषणा

एजेन्सी । अमेरिकी राष्ट्रपति जो बाइडेनले गाजाका युद्ध पीडित सर्वसाधारणका लागि दश करोड डलर बराबरको मानवीय सहायता घोषणा गर्नुभएको छ । इजरायलको छोटो भ्रमण सकेर फर्कनु अघि बाइडेनले दक्षिणी गाजा

आईसीसी विश्वकप क्रिकेटमा न्युजिल्याण्डसँग अफगानिस्तान फराकिलो रन अन्तरले पराजित

काठमाडौं । भारतमा जारी एकदिवसीय आईसीसी विश्वकप क्रिकेटमा न्युजिल्याण्डले लगातार चौथो जीत हात पारेको छ । बुधबार राति अबेर सम्पन्न भएको खेलमा न्युजिल्याण्डले अफगानिस्तानलाई १ सय ४९ रनको फराकिलो अन्तरले

नयाँ नोट साट्ने सुविधा भोलिसम्म

काठमाडौं । नेपाल राष्ट्र बैंकबाट भएको दशैँ–तिहार लक्षित नयाँ नोट सटही सुविधा सर्वसाधारणले भोलि शुक्रबार सम्म पाउने भएका छन् । गत सोमबारदेखि राष्ट्रबैकले नयाँ नोट सटही गर्न शुरु गरेको हो

बडा दशैको पाँचौ दिन, आज दुर्गा भवानीका विभिन्न स्वरुपमध्ये स्कन्दमाताको पूजा आराधना गरिँदै

काठमाडौं । आज बडादशैंको पाँचौं दिन देवी दुर्गाका बिभिन्न स्वरुपमध्ये स्कन्दमाताको पूजा आराधना गरिँदैछ । प्रत्येक वर्ष आश्विन शुक्ल पञ्चमी अर्थात् दुर्गा पक्षको पाँचौँ दिन दशैं घर वा पूजाकोठामा नौ

रोल्पामा करिब ४५ प्रतिशत बालविवाह

राजेश जीसी प्यूठान । रोल्पामा बालविवाहको आंकडा भयावह देखिएको छ । सामाजिक सञ्जालको प्रयोग तथा अशिक्षा र गरिबीका कारण रोल्पामा बालविवाहको दर भयावाह रहेको सरकारी तथ्याङ्याकले देखाएको छ । तथ्याङ्याक

नेता, कार्यकर्तालाई अनुशासित हुन अध्यक्ष ओलीको निर्देशन

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले पार्टीका नेता, कार्यकर्तालाई अनुशासित हुन निर्देशन दिनुभएको छ । पार्टी सदस्यता लिएकै भोलिपल्ट माथिल्लो पदमा पुग्ने जस्ता उश्रृङ्खल, अराजक गतिविधि भईरहेको उल्लेख

सरकारी कर्मचारीलाई इन्धन सुविधाको निर्देशिका जारी

काठमाडौं । सरकारले कर्मचारीहरुलाई इन्धन सुविधा दिनका लागि नयाँ निर्देशिका जारी गरेको छ । अर्थ मन्त्रालयले जारी गरेको निर्देशिका अनुसार विशिष्ट श्रेणीका कर्मचारीलाई बिल बिना मासिक १२५ लिटर र प्रथम

कैदीबन्दीलाई जेल बाहिरै राख्ने ‘प्यारोल प्रणाली’ लागू हुन सकेन

दिपक श्रेष्ठ र गृष्मा राजभण्डारी काठमाडौं । निश्चित मापदण्ड पूरा गरेका कैदीबन्दीहरुलाई बुधबारदेखि जेल बाहिरै बस्न दिने गरी लागू गर्ने तयारी गरिएको प्यारोल पद्धती स्थगित भएको छ । कार्यविधि नै

राजधानीका थप तीन सडक एकतर्फी

काठमाडौं । काठमाडौं महानगरपालिकाले बुधबारदेखि लागु हुने गरी राजधानीका थप तीन वटा सडकलाई एकतर्फी (वान वे) बनाएको छ । त्रिपुरेश्वर, कमलादी र दरवारमार्ग सडक खण्डलाई एकतर्फी बनाइएको हो । त्रिपुरेश्वरको