बर्दिया, चैत ६ । नेपाल–बेलायत कुटनीतिक सम्बन्ध स्थापनाको २ सय वर्ष पूरा भएको अवसरमा आपसी सम्बन्ध सुदृढ पार्न शनिबार काठमाडौं आइपुगेका बेलायती राजकुमार ह्यारीले सोमबार बर्दियाको पर्यटकीय क्षेत्रको भ्रमण गर्ने
काठमाडौं, चैत ६ । बेलायती राजकुमार हेनरी चार्ल्स अल्वर्ट डेभिड ‘ह्यारी’ नेपालको औपचारिक पाँचदिने भ्रमणमा शनिबार दिउँसो नेपाल आएका छन् । ह्यारी शनिबार दिउँसो पौने ३ बजे कतार एअरवेजको विमानमार्फत्
काठमाडौं, चैत ६ । संयुक्त राष्ट्रसंघ सुरक्षा परिषदको बैठकले उत्तर कोरियाले हालै गरेको ब्यालेस्टिक मिसाइल परीक्षणलाई अस्वीकार्य भन्दै कडा निन्दा गरेको छ । उत्तरको मुख्य सहयोगी चीनसमेतको सहमतिमा बैठकले परीक्षणबाट
लमजुङ, चैत ६ । छोराको अन्धाधुन्दा प्रहारबाट लमजुङ बाँझेखेत गाविस–१, खासुरका ७६ वर्षीय मीनबहादुर घले र माइलोबुबा ८४ वर्षीय धनबहादुर घलेको मृत्यु भएको छ । ३६ वर्षीय तीर्थबहादुर घलेले दाउराको
काठमाडौं, चैत ६ । स्वास्थ्य सेवामा आम नागरिकको सहज पहुँच स्थापित गराउन ‘हाम्रो डक्टर डटकम अनलाइन र मोबाइल एप्स’को सार्वजनिक गरिएको छ । उत्कृष्ट मिडिया क्रियशनद्वारा आज सञ्चालनमा ल्याइएको सो
भीमदत्तनगर, चैत ६ । कञ्चनपुरको बेदकोट नगरपालिका–१ दैजीका ५० वर्षीय विष्णु भट्टको शुक्रबार राति अज्ञात समूहले हत्या गरी पूर्वपश्चिम राजमार्गमा फालेको अवस्थामा भेटिएको छ । माओवादीका पूर्वलडाकुसमेत रहेका भट्टलाई हत्या
चितवन । सवारी साधनका कारण वन्यजन्तु आवतजावत गर्ने जैविक मार्ग प्रभावित बन्दै गएपछि त्यसको अनुगमनका लागि चितवनको टिकौलीस्थित पूर्व–पश्चिम राजमार्गमा सिसी क्यामेरा राखिने भएको छ । भरतपुरको गोन्द्राङदेखि रत्ननगरको टिकौलीसम्मको
काठमाडौं, चैत ६ । रसियामा फ्लाई दुबईको विमान दुर्घटना भएको छ । दुर्घटनामा चालक दलका सदस्यसहित सबै ६१ जनाको मृत्यु भएको छ । दुबईबाट रसियाका लागि उडेको एफजेड ९८१ फ्लाइट
काठमाडौं । अन्तरिक्षमा रहेका अमेरिकी र रुसी अन्तरिक्ष यात्रीद्वय एक वर्षपछि पृथ्वीमा फर्केका छन् । अमेरिकी अन्तरिक्षयात्री स्कट केली र रुसी अन्तरिक्षयात्री मिखाइल कानिए एक वर्षपछि बुधबार सकुशल पृथ्वीमा फर्केका
जर्मनी । मोबाइल फोनबाट निस्कने विकिरणका कारण पुरुषमा नपुंसकताको खतरा बढ्ने तथ्य वैज्ञानिकहरुले पुष्टि गरिसकेका छन् । यो खतरालाई कम गर्ने उपाय पनि वैज्ञानिकहरुले नै पत्ता लगाएका छन् । हालै